Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

राजनीति

नागरिक

नागरिक

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

निगमलाई थप दुई वर्ष ग्राउन्ड ह्यान्डलिङ

  • अर्थ
काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको 'कमर्सियल ग्राउन्ड ह्यान्डलिङ' सेवा दुई वर्षका लागि नवीकरण भएको छ।


प्रांगारिक मलको नाममा माटो बिक्री

  • अर्थ
काठमाडौं-सरकारी अनुदान लिएका व्यापारीले प्रांगारिक मलको नाममा माटो बेचेको पाइएको छ। व्यवसायीले उत्पादन गरेको मल १० दिनअघि सरकारी ल्याबमा परीक्षण गर्दा माटो भेटिएको हो।


आममाफी दिने विषय अन्तरार्ष्ट्रिय कानुनको उल्लंघन: उच्चायुक्त

काठमाडौं— मानवअधिकार सम्बन्धी राष्ट्रसंघीय उच्चआयुत्त नाभी पिल्लेले संसदमा दर्ता भएको सत्यनिरुपण र बेपत्ता छानबिन आयोग बिधेयकमा समेटिएका केही बुँदाप्रति गम्भिर चिन्ता ब्यक्त गर्दै अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न नेपाल सरकारलाई आग्रह गरेकी छन्। जघन्य अपराधमा पनि आयोगले नै माफी दिन सक्ने प्रावधान राखिएको बिधेयकले सर्वोच्च अदालतको आदेश मात्र नभई अन्तर्राष्ट्रिय कानुनको मुल सिद्धान्तको समेत उल्लंघन गरेको उनले बताएकी छन्।

स्टकहोममा शुभकामना आदान–प्रदान

  • प्रवास

स्टकहोम (स्वीडेन)—  गैरअावासीय नेपाली संघ स्वीडेनले राजधानी स्टकहोममा नयाँ वर्ष २०७१ को अवसरमा आइतबार बेलुका शुभकामना आदान-प्रदान, साँस्कृतिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गरेको छ। कार्यक्रममा एनआरएनका उपाध्यक्ष बृजेश मैनाली, महासचिब चिरन्जिबी खरेल र सस्थापक अध्यक्ष नवीन थपलियाले एनआरएन स्वीडेनको तर्फबाट शुभकामना आदान प्रदान गरेका थिए।

‘हत्या गरिएका' ज्युँदै फर्किए

  • समाज
खोटाङ– प्रहरीले हत्या आरोपमा तीन जनालाई दुई महिनादेखि थुना राखेकोमा हत्या गरिएका भनिएका व्यक्ति भने जीवितै भेटिएका छन्। ५ महिनाअघिदेखि बेपत्ता ओखलढुंगा पलापु–८ का ६० वर्षीय ज्ञानबहादुर माझी जिउँदै भेटिएका हुन्।

मुद्दा फिर्ता नलिए सदन र सडक ठप्प पार्ने एमाअाेवादीको चेतावनी

काठमाडौं- एनेकपा माओवादीले फुजेल घटनामा मुद्दा चलाएको भन्दै तीन दलको बैठक बहिस्कार गरेको छ। नेपाली कांग्रेस, एमाले र एनेकपा माओवादीको बैठक आज बालुवाटारमा बसेको थियो।

पत्रकारिता पुरस्कार गौतमलाई

  • देश
इलाम- नेपाल पत्रकार महासङ्घ, इलाम शाखाले प्रत्येक वर्ष वैशाख १ गतेका दिन प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार युवराज गौतमलाई प्रदान गरिएको छ। प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले गौतमलाई आज नगद पाँच हजार एक र सम्मानपत्रले पुरस्कृत गरे। गौतम हालः काठमाडौंमा रहेर इलामका विभिन्न पत्रपत्रिका र इमेज टेलिभिजनमा समेत काम गर्दै आएका छन्।

भीषण आगलागी ५० लाखको क्षति

  • देश
गौशाला- जिल्लाको एक गाविसमा भीषण आगलागी भएको छ भने सो आगलागीमा परी रु ५० लाख बराबरको क्षति भएको छ। गएराति करिब ९ बजे महोत्तरी गाविस–४ मा अवस्थित सन्तोषी यादवको फर्निचर र देवनन्दन ठाकुरको सैलुनमा आगलागी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

पूर्वी युक्रेनमा भिडन्त, एक युक्रेनी अधिकारी मारिए

  • यूरोप
स्लाभिन्स्क (युक्रेन), (रोयटर्स)– युक्रेनी सुरक्षाकर्मीले पूर्वी भूभागस्थित सहर स्लाभिन्स्कको प्रहरी मुख्यालयबाट रुस समर्थक पृथकतावादीलाई हटाउन आइतबार गरेको कारबाहीमा एक जना सुरक्षा अधिकारी मारिएका छन्।

चिलीमा डढेलोबाट ११ को मृत्यु, ५ सय घर ध्वस्त

  • विश्व
सान्टियागो (एजेन्सी)– चिलीको बन्दरगाह सहर भाल्पाराइसोमा शनिबार लागेको भीषण डढेलोबाट ११ जनाको मृत्यु भएको छ भने ५ सय घर ध्वस्त भएका छन्।
Subscribe to this RSS feed