Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

राजनीति

सुरेन्द्र पौडेल

सुरेन्द्र पौडेल

२०५९ सालदेखि पत्रकारिता सुरु गरेका सुरेन्द्र पौडेल विदेश मामिला, रक्षा र वैदेशिक रोजगारमा दक्खल राख्छन्। अनुसन्धानमूलक रिपोर्टिङ र फिचर लेखन उनको रुचिका विषय हुन्।

ट्विटरः @SurendraPaudel

फेसबुकः facebook.com/surendra.paudel

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

'लोकसभा चुनावपछि फेरिन्न नेपाल नीति'

काठमाडौं- भारतमा सोमबारबाट सुरु हुने लोकसभा निर्वाचनले सत्ता समीकरणमा ठूलो परिवर्तन ल्याउने धेरैको आँकलन छ। दस वर्ष सत्ताबाहिर रहेको भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो दल र गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ।

एकै दिन ३३ सय एमआरपी आवेदन

काठमाडौं-मेसिनले पढ्नसक्ने राहदानी (एमआरपी) का लागि अहिलेसम्मकै सबैभन्दा बढी आवेदन सोमबार परेको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा सोमबार ३ हजार ३ सय सेवाग्राहीले द्रुत सेवामार्फत एमआरपीका लागि आवेदन दिएका छन्।

वृद्ध, महिला र बालबालिका लाइन बस्नु नपर्ने

काठमाडौं– राहदानी विभागमा द्रुत सेवाअन्तर्गत एमआरपी लिन आउने वृद्ध, अशक्त, महिला र बालबालिकाले आवेदन फारम बुझाउन लाइनमा बस्नु नपर्ने भएको छ। ६० वर्ष नाघेका वृद्ध, महिला र बालबालिकाले सिधै फारम बुझाउने व्यवस्था गरिएको राहदानी विभागले जनाएको छ। 
‘उनीहरूले सिधै ‘ए' काउन्टरमा गई एमआरपीका लागि आवेदन बुझाउन पाउँछन्,' महानिर्देशक खनालले भने, ‘ए काउन्टरमा पुरुषको लाइन भए पनि वृद्ध, अशक्त, महिला र बालबालिकालाई सिधै आवेदन बुझाउने व्यवस्था मिलाइएको छ।'

कंगोमा नेपाली सेनाको गाडीमाथि अज्ञात समूहको ग्रिनेट प्रहार

  • देश
मध्य अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका नेपाली सेनाको गाडीमाथि एक अज्ञात सशस्त्र समूहले ग्रिनेट प्रहार गरेको छ। सोमरबार गरिएको ग्रिनेट प्रहारबाट पाँच नेपाली सेना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

भारतीय प्रधानमन्त्रीद्वारा बिजुलीमा सघाउने बाचा

काठमाडौं- भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा जलविद्युत परियोजना विस्तार गर्न आग्रह गरेका छन्। म्यानमारको राजधानी नेप्यितमा सोमबार प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्दै सिंहले जलविद्युत परियोजना विस्तारबाट मात्र नेपालले दु्रत आर्थिक विकास गर्न सक्ने जनाएका हुन्।

किन रोकियो नेपाल–भारत–बंगलादेश रेल सञ्चालन योजना?

काठमाडौं— दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १७ औं सम्मेलनमा घोषणा गरिएको नेपालबाट भारत हुँदै बंगलादेशसम्म मालवाहक रेल सञ्चालन योजना 'रद्द' भएको छ । बंगलादेशले पूर्वाधार विकास अपर्याप्त भन्दै अहिले सम्भव नहुने बताएपछि योजना रोकिएको हो।

आक्रामक कूटनीतिमा चीन

काठमाडौं— संविधानसभा निर्वाचन सम्पन्न भएको दुई साता बित्न नपाउँदै मंसिरको तेस्रो साता चिनियाँ विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय सुरक्षा विभागप्रमुख क्यु ग्योहोङ काठमाडौं आइपुगे।

सेनाको हेलिकप्टर खरिद सम्झौता, ८० करोड थप भार

काठमाडौं-नेपाली सेनाले सुरक्षा सामग्री किन्ने पुरानो कार्यविधि हुँदाहुँदै नयाँ ल्याएर ८० करोड रुपैयाँभन्दा बढी अतिरिक्त आर्थिक भार पर्ने गरी रुसी कम्पनी रोसोबोरोनेक्सपोर्टसँग दुईवटा 'एमआई–१७ भी ५' हेलिकप्टर खरिद सम्झौता गरेको छ। हेलिकप्टर लगायत सुरक्षा सामग्री किन्न 'सुरक्षा, सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४' हुँदाहुँदै सेनाले नयाँ कार्यविधि ल्याएर गत बिहीबार (पुस ४ गते) रुसी कम्पनीसँग सम्झौता गरेको हो।


एकै वर्षमा तीन परराष्ट्र सचिव

काठमाडौं-सरकारले तीन वर्ष कार्यकाल बाँकी छँदै परराष्ट्र सचिव दुर्गा भट्टराईलाई गत साउनमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त गर्‍यो। र, परराष्ट्रका वरिष्ठ सहसचिव अजुर्नबहादुर थापालाई सचिवमा बढुवा गर्‍यो। उनले उमेर हदका कारण माघ १ गते अवकाश पाउँदै छन्। अनिवार्य अवकाश पाएको केही सातापछि उनले सार्क महासचिवको जिम्मेवारी सम्हाल्ने भएका छन्। परराष्ट्रमा भने कार्यभार कसले सम्हाल्ने अन्योल सुरु भएको छ।


राहदानीको फारम बुझाउनै १० घन्टा लाइन

काठमाडौं- अर्घाखाँची हंशपुर–२ का १८ वर्षे कमल बस्नेत मंगलबार बिहान ५ नबज्दै नारायणहिटी दरबार संग्रहालयको पश्चिमी गेट पुगेका थिए। सबैलाई उछिन्न झिसमिसेमै पुगे पनि बाक्लै भिड जम्मा भइसकेको थियो। सबैको एउटै उद्देश्य थियो– राहदानी फारम बुझाउने।

कामदारबारे कतारलाई ध्यानाकर्षण

काठमाडौंपरराष्ट्र मन्त्रालयले नेपाली कामदारको विषयलाई लिएर कतार सरकारलाई ध्यानाकर्षण गराएको छ । परराष्ट्रले नेपालका लागि कतारका राजदूत अहमद जसिम मोहम्मद अलि अलहमरलाई बुधबार मन्त्रालयमा बोलाई कामदारको दयनीय अवस्थाबारे ध्यानाकर्षण गराएको हो ।
Subscribe to this RSS feed