Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

राजनीति

क्रिमिया विवादमा नेपाल तटस्थ

काठमाडौं-क्रिमिया समस्यालाई लिएर विश्वशक्ति राष्ट्रहरू लबिङ गरिरहेका बेला नेपाल भने यो मुद्दामा तटस्थ बस्ने भएको छ। विश्वमा नयाँ ‘शीतयुद्ध' प्रारम्भ गर्ने भनिएको यो समस्याबारे दुई ध्रुवमा बाँडिएका युरोपेली युनियन (इयु) तथा अमेरिका र रुसले आ–आफ्नो पक्षमा आउन नेपाललाई दबाब दिइरहे…
विस्तृतमा पढ्नुस्

अठासी हजार भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना

काठमाडौँ-झापा र मोरङ जिल्लाका विभिन्न शिविरमा रहेका एकलाख आठ हजार भुटानी शरणार्थीमध्ये ८८ हजारलाई तेस्रो मुलुकमा पुनः स्थापना गरिएको छ।
विस्तृतमा पढ्नुस्

भूपू गोर्खा सैनिकको पेन्सन वृद्धि

लण्डन- बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुले खाइपाइ आएको पेन्सनमा १० दशलमब ३ प्रतिशतले वृद्धि गरेको छ। लण्डनस्थित बेलायती रक्षा मन्त्रालयले गत साता जारी गरेको विज्ञप्तीमा पेन्सनसम्बन्धी नयाँ निर्णय भएको उल्लेख छ। रक्षा मन्त्रालयका अनुसार बढेको पेन्सन अप्रिल १ देखि लागू…
विस्तृतमा पढ्नुस्

कार्यसम्पादनका आधारमा राजदूत नियुक्तिः निजी भान्से सुविधा झिकिने

काठमाडौं- प्रायःजसो नेपाली राजदूतहरूको विदेशमा कार्यसम्पादन सन्तोषजनक नभेटिएपछि नवनियुक्त परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कार्यसम्पादन मूल्याङ्कनको आधारमा नियुक्त गरिने घोषणा गरेका छन्।
विस्तृतमा पढ्नुस्

महाथिरले दिए विकास मन्त्र

काठमाडौं- 'नेपाल अहिले त्यही अवस्थामा छ, जुन मलेसिया स्वतन्त्र हुुनु अघिसम्म थियो। विभिन्न संस्कृति र पहिचानका तीन समुदाय आपसमा नजिक थिएनन्। केही विद्रोही पनि थिए। हामीले सबैलाई मिलाउँदै देश निर्माणमा हातेमालो गर्ने निर्णय गर्यौं । मुख्य कुरा, समुदायबीच द्वन्द्व आउन…
विस्तृतमा पढ्नुस्

मलेसियाका पूर्व प्रधानमन्त्री महाथीर मोहम्मद राजधानीमा

काठमाडौँ-मलेसियाका भूतपूर्व प्रधानमन्त्री डा महाथीर मोहम्मद चारदिने भ्रमणका क्रममा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज काठमाडौं आइपुगेका छन्।
विस्तृतमा पढ्नुस्

परराष्ट्रमा अन्यत्रका सचिव नल्याइने

काठमाडौं-परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले अन्य मन्त्रालयका सचिव सरुवा तथा सहसचिव बढुवा गरेर परराष्ट्र मन्त्रालयको सचिव नबनाइने बताएका छन्। मन्त्री पाण्डेले आफ्नै मन्त्रालयका सहसचिव मात्र परराष्ट्र सचिव हुन पाउने व्यवस्था मिलाउन निजामती सेवा ऐन, २०४९ संशोधन गर्ने जानकारी दिए।
विस्तृतमा पढ्नुस्

राजदूत नियुक्ति तयारी

काठमाडौं-सरकारले लामो समयदेखि रिक्त रहेका विदेशस्थित नेपाली दूतावासमा छिट्टै राजदूत नियुक्ति गर्ने भएको छ। राजदूत नियुक्तिका लागि प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले छलफल सुरु गरेका छन्।
विस्तृतमा पढ्नुस्

बिमस्टेकमा कोइराला मितव्ययी

म्यानमार– नेपालका नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइराला नियमित उडान तालिकाअनुसार साधारण विमानमा म्यानमारको राजधानी न्यापिड आउँदै गर्दा उनका समकक्षी भने विशेष विमानमा अवतरण गरिसकेका थिए। यही शैलीका कारण सात राष्ट्र सदस्य रहेको बिमस्टेक शिखर सम्मेलनमा सहभागी क्षेत्रीय नेताहरूका निम्ति कोइराला मितव्ययिताका…
विस्तृतमा पढ्नुस्

प्रधानमन्त्री कोइरालाले आज नेपाली मूलका बर्मेलीसँग भेटघाट गर्ने

काठमाडौं - प्रधानमन्त्री सुशील कोइरालाले आज अपरान्ह म्यानमारमा रहेका नेपाली मूलका बर्मेली र नेपालीहरुसँग भेटघाट गर्ने भएका छन। भेटघाटका लागि स्थानीय समयअनुसार अपरान्ह १६:३० को समय निर्धारण गरिएको छ।
विस्तृतमा पढ्नुस्

भारतीय प्रधानमन्त्रीद्वारा बिजुलीमा सघाउने बाचा

काठमाडौं- भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा जलविद्युत परियोजना विस्तार गर्न आग्रह गरेका छन्। म्यानमारको राजधानी नेप्यितमा सोमबार प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्दै सिंहले जलविद्युत परियोजना विस्तारबाट मात्र नेपालले दु्रत आर्थिक विकास गर्न सक्ने जनाएका हुन्।
विस्तृतमा पढ्नुस्

‘सार्क सम्मेलन गर्न नेपाल सक्षम'

काठमाडौ‌– दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव अर्जुनबहादुर थापाले सार्कको १८ औ शिखर सम्मेलन आयोजना गर्न नेपाल सक्षम रहेको बताएका छन्। पदभार ग्रहण गरेकै दिन सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले नेपालसँग ११ औ‌ शिखर सम्मेलन सफलतापूर्वक…
विस्तृतमा पढ्नुस्

प्रधानमन्त्री कोइरालाको नेपिटमा भव्य स्वागत

नेपिट (म्यान्मार) - प्रधानमन्त्री सुशील कोइराला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को तेस्रो शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेरअघि म्यान्मारको राजधानी नेपिट आइपुगे।
विस्तृतमा पढ्नुस्

कम्बोडिया जान खोज्दा ३८ युवा फसे

काठमाडौं- एसियाली मुलुकमध्ये नेपाल जस्तै गरिबको सूचीमा रहेको कम्बोडियामा डेढ लाख तलब पाउने आसमा दलालको भर पर्दा ३८ युवाले तीन करोड रुपैयाँ गुमाएका छन्। अशोक राई, रामबहादुर कार्की र ज्याक्सन नाम गरेका दलालले कम्बोडियामा आकर्षक तलब र सुविधामा काम दिलाइदिने भन्दै ३८…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed