Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

'निर्वाचन बिथोल्न नउक्साऊ'

काठमाडौं - बेलायती अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री एलेन डंकनले नेकपा–माओवादीलाई संविधानसभा निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन्। उनले निर्वाचन प्रक्रिया बिथोल्न आफ्ना कार्यकर्तालाई नउक्साउन पनि नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई भने।
विस्तृतमा पढ्नुस्

भारतविरोधी गतिविधि रोक्न प्रतिबद्ध छौं : दाहाल

काठमाडौं - भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपाल भारतबीचको दुई देशीय साझेदारीको अभिवृद्धिपछि मात्रै भारत, नेपाल र चीनबीचको त्रिपक्षीय साझेदारी सम्भव हुने बताएका छन्। चार दिने भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा भारतीय प्रधानमन्त्री सिंहले त्यस्तो बताएका…
विस्तृतमा पढ्नुस्

चीन-भारत-नेपाल सहकार्य तत्काल असम्भव : भारतीय विदेशमन्त्री

नयाँ दिल्ली - भारतीय विदेशमन्त्री सलमान खुर्सिदले त्रिपक्षीय (नेपाल–भारत–चीन) सहकार्य तत्काल सम्भव नरहेको प्रस्ट पारेका छन्। भारत–चीन सम्बन्धमा सुधार आए पनि उनले त्रिदेशीय सहकार्यका लागि वार्ता हुनु चाँडो हुने दाबी गरे। 
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed