Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

एनेकपा माओवादीको इटहरीमा बृहत् आमसभाको तयारी

इटहरी, वैशाख९ - एकीकृत नेकपा (माओवादी) पूर्वी कमाण्डले आज इटहरीमा पत्रकार सम्मेलन गरी आगामी वैशाख १८ गते इटहरीमा बृहत् आमसभाको तयारी भइरहेको जानकारी गराएको छ।
विस्तृतमा पढ्नुस्

एमालेद्वारा गाउँगाउँमा 'जनतासँग एमाले अभियान' सञ्चालन

स्याङ्जा, वैशाख ९ - नेकपा (एमाले) स्याङ्जाले चुनावी अभियानलाई सशक्त पार्न र सङ्गठनलाई सुदृढ बनाउने उद्देश्यले स्याङ्जाका गाउँगाउँमा 'जनतासँग एमाले अभियान' कार्यक्रमलाई तिव्रता दिएको छ।
विस्तृतमा पढ्नुस्

राजनीतिक कार्यक्रममा भिड बटुल्न होचाहोची र उत्तेजक नाच

देवेन्द्र बस्नेत, दाङ, वैशाख ९ - चार वर्षसम्म संविधान, सुशासन र स्थिर सरकार दिन नसकेको अपजस खेपिरहेका दलहरूले आफ्ना राजनीतिक कार्यक्रममा जनसाधारण बटुल्न नयाँ तरिका अपनाउन थालेका छन्। पछिल्लो पटक दाङ एमालेले विश्वकै होचा वयस्क चन्द्रबहादुर डाँगी, नेपालकी होची महिला…
विस्तृतमा पढ्नुस्

आज कम्युनिष्ट पार्टीको स्थापना दिवस

काठमाडौँ, वैशाख ९ - नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ६५ औँ वर्ष प्रवेशका अवसरमा विभिन्न कम्युनिष्ट पार्टीले यस दिनलाई स्थापना दिवसका रुपमा मनाउँदैछन्। तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा…
विस्तृतमा पढ्नुस्

'चुनाव गराउन जस्तोसुकै सहमति'

राजु अधिकारी, झापा, फागुन २० - कांग्रेस शीर्ष नेताले चुनावका लागि जस्तोसुकै सहमति हुने बताउँदै त्यसमा शंका नगर्न कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीको भ्रातृ संगठन नेपाल दलित संघको चौथो राष्ट्रिय महाधिवेशन बिर्तामोडमा शनिबार उद्घाटन गर्दै उनीहरुले 'नयाँ संविधानबिना निकास नआउने,…
विस्तृतमा पढ्नुस्

दुई/तीन दिनभित्रै मुलुकले सङ्कटबाट मुक्ति पाउँछ : महतो

सप्तरी, फागुन २०- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले अबको दुई/तीन दिनभित्रै मुलुकले संवैधानिक र राजनीतिक सङ्कटबाट मुक्ति पाउने बताएका छन्। साई कृष्णा फाउन्डेसन फर हेल्थ मेडिकल साइन्सेस प्रालि राजविराजको सहयोगमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको परिसरमा निर्माण हुन लागेको…
विस्तृतमा पढ्नुस्

सहमति भएको २४ घन्टाभित्रै नयाँ प्रमले शपथ लिने

मणि दाहाल, काठमाडौं, फागुन २०- तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले फागुन २२ गते बाधा अड्काउ फुकाउने बताएका छन्। प्रम निवास बालुवाटारमा जारी मधेसी मोर्चासहित प्रमुख तीन दलको बैठकबाट निस्किँदै अध्यक्ष ठाकुरले बाधा अड्काउपछिको २४ घन्टाभित्र प्रधानन्यायाधीश खिलराज रेगमीलाई…
विस्तृतमा पढ्नुस्

स्कूल राजनीतिले ७५ लाख विद्यार्थीको पढाइ प्रभावित

काठमाडौं, फागुन २०-शिक्षक नेताहरुले निजी शिक्षण संस्थामा विद्यार्थी युनियन गठन गर्ने परिपाटी बसालेमा त्यहाँ राजनीतीकरण बढ्ने भन्दै विरोध गरेका छन्। आज यहाँ आयोजित कार्यक्रममा विद्यार्थी नेता तथा अभिभावकले भने निजी विद्यालय तथा शिक्षण संस्थामा माफिया घुसेको भन्दै चर्को शुल्क वृद्धि…
विस्तृतमा पढ्नुस्

भण्डारीले बन्दसत्रलाई स्तब्ध पार्दै सोधे- खै हाम्रो लाल किल्ला?

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २९- माओवादी सशस्त्र युद्धमा बेपत्ता भएका परिवारजनका नेता तथा पूर्वसभासद् एकराज भण्डारीले मोहन वैद्य नेतृत्व नेकपा-माओवादीको जारी महाधिवेशनको बन्द सत्रलाई स्तब्ध पारिदिएका छन्- 'खोइ हाम्रो लाल किल्ला ?' भन्ने प्रसंग उठाएर। नेवाः राज्य समितिका समितिको समूह…
विस्तृतमा पढ्नुस्

समय अभावले माओवादीको महाधिवेशन एक दिन लम्बियो

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २९- नेकपा-माओवादीको जारी महाधिवेशन एक दिनका लागि लम्बिएको छ। आइतबारसम्म भनिएको महाधिवेशनमा समय अभाव भएको भन्दै एक दिनका लागि समय थपिएको विद्यार्थी नेता लेखनाथ न्यौपानेले बताए। नेतृत्व चयन हुन नसकेका कारण एक दिन थप गरिएको उनले…
विस्तृतमा पढ्नुस्

कांग्रेस-एमालेको निश्कर्ष - सरकार हटाउन प्रभावकारी आन्दोलन

काठमाडौं, पुस २९ (नागरिक)- प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले वार्ता र संवादबाट माओवादी सहमतिमा नआउने निष्कर्ष निकाल्दै आन्दोलन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका छन्। कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा शनिबार बसेको दुई दलको बैठकले माओवादी सत्ता लम्ब्याउने रणनीतिमा मात्रै रहेकाले…
विस्तृतमा पढ्नुस्

कार्यकर्ताले सोधे-जगै छैन, कसरी जनविद्रोह?

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २९ - नेकपा-माओवादीको जारी महाधिवेशनको बन्द सत्रमा कार्यकर्ताहरूले जनअदालत, आधार इलाका, जनमुक्ति सेना र जनसरकार विघटन भइसकेको भन्दै ‘जनविद्रोहको जग'माथि प्रश्न उठाएका छन्।  अध्यक्ष मोहन वैद्यले पेस गरेको ‘जनयुद्धको जगमा जनविद्रोह' गर्ने प्रस्तावबारे टिप्पणी गर्दै उनीहरूले…
विस्तृतमा पढ्नुस्

एमाओवादी नेतालाई प्रधानमन्त्रीको रात्रिभोज

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २८- प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सातौं महाधिवेशन आयोजक समितिलाई रात्रिभोजको आयोजना गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा समर्थन जनाएका प्रधानमन्त्री भट्टराईले सबै २ सय ३९ केन्द्रीय आयोजक समितिका सदस्यलाई सो…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed