Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

एमाले महाधिवशेन ‘हाइटेक' हुने

काठमाडौं-नेकपा (एमाले)ले जेठ अन्तिम साता हुने नवौं राष्ट्रिय महाधिवेशनमा सूचनाप्रविधिको अधिकतम प्रयोग गर्ने तयारी गरेको छ।
विस्तृतमा पढ्नुस्

चार सचिव पदस्थापन, १८ सरुवा

काठमाडौं- सरकारले भर्खरै बढुवा भएका चार सचिवको पदस्थापन र १८ सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय र मातहतका निकायमा सचिवको पदस्थापन र सरुवा गरेको हो।
विस्तृतमा पढ्नुस्

ह्विलचेयरमा राखेर भए पनि ओलीलाई अध्यक्ष बनाइन्छ : बस्नेत

भक्तपुर- नेकपा एमालेको भातृ संगठन युवा संघका अध्यक्ष महेश बस्नेतले ह्विलचेयरमा राखेर भए पनि केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउने बताएका छन्। भक्तपुरको रफतसञ्चार क्लबमा आयोजित कार्यक्रममा बस्नेतले बहुमत पार्टी कार्यकर्ता ओली पक्षमा रहेको दाबी गर्दै अबको अध्यक्ष ओली नै…
विस्तृतमा पढ्नुस्

सत्य निरुपण विधेयक संसद सचिवालयमा दर्ता

काठमाडौं - सत्य निरुपण तथा मेलमिलाप आयोग सम्वन्धि विधेयक संसद सचिवालयमा दर्ता भएको छ। शान्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कानुन तथा न्याय मन्त्री नरहरी आचार्यले विधेयक सचिवालयमा दर्ता गराएको आजको ब्वस्थापिका संसद बैठकलाई जानकारी गराए।
विस्तृतमा पढ्नुस्

सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकको विषयले सदन अवरुद्ध

काठमाडौं - सत्य निरुपण तथा मेलमिलाप आयोग सम्वन्धि विधेयक दर्ता नभएकोमा विरोध जनाउँदै एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसदम चल्न अवरोध गरेको छ।
विस्तृतमा पढ्नुस्

एकता घोषणा वैशाख दोस्रो साताभित्रै

काठमाडौं-संविधानसभाका प्रमुख तीन तराई–मधेस केन्द्रित पार्टीले वैशाख दोस्रो साताभित्रै एकीकरणको घोषणा गर्ने तयारी गरेका छन्।
विस्तृतमा पढ्नुस्

जनशक्ति नहुँदा स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री अधिकारी

गोरखा - दक्ष जनशक्ति अभावले नेपालको स्वास्थ्य क्षेत्रमा समस्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले बताएका छन्।
विस्तृतमा पढ्नुस्

युवा संघ बैठकमा हात हालाहाल

बनेपा– नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको धुलिखेलमा जारी तेस्रो पूर्ण बैठक हात हालाहालको अवस्थाबीच सोमबार साँझ सकिएको छ।
विस्तृतमा पढ्नुस्

सत्यनिरुपण तथा मेलमिलाप आयोग-‘माफी होइन, सजाय प्राथमिक'

काठमाडौ-द्वन्द्वकालका घटनाको सत्यनिरुपण गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडितको घाउमा मलम लगाउन पेरु र अर्जेन्टिनामा सत्यनिरुपण आयोग गठन गरिए।
विस्तृतमा पढ्नुस्

‘नेपाली समाज अर्ध–औपनिवेशिक छैन'

काठमाडौं-पार्टीको आगामी नवौं महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमा उत्पादन पद्धतिको विषयलाई लिएर फरक–फरक धारणा राख्दै आएका एमाले नेताहरू नेपाली समाजको चरित्र ‘अर्ध–औपनिवेशिक' नभएकोमा भने एकमत देखिएका छन्।
विस्तृतमा पढ्नुस्

माधव नेपाल अध्यक्षमा उठ्ने

बनेपा– – एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नवौं महाधिवशेनमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने बताएका छन्। युवा संघ नेपालको धुलिखेलमा जारी तेस्रो पूर्ण बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सबैसँग टक्कर लिनसक्ने क्षमता भएकाले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताए।
विस्तृतमा पढ्नुस्

हामीलाई युद्धमा धकेलिँदै छ : चन्द

चितवन– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले कांग्रेस र एमाले मिलेर आफ्नो पार्टीलाई युद्धमा धकेलिरहेको आरोप लगाएका छन्। २०५२ सालमा युद्ध लड्न जाँदा र अहिलेको प्रकृति उस्तै देखिएको उनले दाबी गरे।
विस्तृतमा पढ्नुस्

अखिल क्रान्तिकारीमा सहमति भएन, चुनावको तयारी

काठमाडौँ- अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि अन्तत: चुनाव नै हुने भएको छ। कीर्तिपुरमा चलिरहेको १९ औं सम्मेलनको बन्दसत्रमा नेतृत्वमा सर्वसम्मतको प्रयास भए पनि सहमति हुन सकेन।
विस्तृतमा पढ्नुस्

कार्यवाहक नपाएकोमा पौडेल असन्तुष्ट

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पूर्व सहमतिअनुसार कार्यवाहक सभापतिको जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सभापति सुशील कोइराला प्रधानमन्त्री बनेपछि कांग्रेसमा कार्यवाहक सभापति को हुने भन्ने विवाद चर्किरहेका बेला पौडेलले सहमति कार्यान्वयन नभएको बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed