15 Chaitra, 2076 | March 28, 2020
Menu

राजनीति

सभासद मनोनयन टुंगो लगाउन कसरत

काठमाडौं-सरकारबाट मनोनीत हुने २६ सभासद टुंगो लगाउन प्रमुख तीन दलले शीर्ष नेतृत्व तहमा छलफल सुरु गरेका छन्।
विस्तृतमा पढ्नुस्

‘संविधान निर्माणमा प्राथमिकता'

काठमाडौं-राष्ट्रपति रामवरण यादवले नयाँ वर्ष २०७१ सालको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै संविधानसभा निर्वाचनको सफलताले जनतामा ल्याएको उत्साहलाई परिणाममुखी बनाउनुपर्ने बताएका छन्।
विस्तृतमा पढ्नुस्

सरकारलाई सर्वोच्चको प्रश्न-‘बलात्कार मुद्दामा ३५ दिने हदम्याद किन?’

काठमाडौं-मुलुकी ऐनले बलात्कारका मुद्दामा ३५ दिने हदम्याद राख्नुको कारण लिखित रूपमा पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ।
विस्तृतमा पढ्नुस्

‘शान्तिप्रक्रिया टुंग्याउन संयन्त्र'

काठमाडौं-एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक भएको बताएका छन्।
विस्तृतमा पढ्नुस्

ओली नहुँदा अल्झियो एमाले

काठमाडौं-नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेकाले महत्वपूर्ण राजनीतिक निर्णय रोकिएका छन्।
विस्तृतमा पढ्नुस्

'राजदूतको ग्रेडिङ गर्नुपर्छ'

काठमाडौं– जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराईले राजदूतमा राजनीतिक नियुक्ति गर्ने चलन विश्वमै 'फेजआउट' भइसकेको बताएका छन् ।
विस्तृतमा पढ्नुस्

सत्य निरुपण विधेयकमा कमजोरी भएको छ:गुरुङ

पाँचथर–नेकपा–माओवादीका सचिव देव गुरुङले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोग गठन विधेक एक पक्षीय भएको आरोप लागाएका छन्।
विस्तृतमा पढ्नुस्

प्रहरी अधिकृतबारे प्वाक्क बोलेर गृहमन्त्रीले गल्ती गरे : नेपाल

सर्लाही- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गृहमन्त्री वामदेव गौतमले एक प्रहरी अधिकृतबारे प्वाक्क बोलेर गल्ती गरेको बताएका छन्। आफ्नो पदीय हैसियत बिर्सेर सामान्य प्रहरी अधिकृतबारे प्वाक्क बोल्ने र पछि हट्ने प्रवृत्ति खराब भएको नेपालले बताए।
विस्तृतमा पढ्नुस्

प्रधानसेनापति मलेसिया जाँदै

काठमाडौं- प्रधानसेनापति गौरव शमसेर जवरा आज मलेसिया जाँदै छन्। मलेसियाका सेना प्रमुखको निमन्त्रणामा जवरा त्यसतर्फ जान लागेका हुन्।
विस्तृतमा पढ्नुस्

एक साताभित्रै रिक्त न्यायाधीश पूर्ति : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश दामोदर शर्माले एक साताभित्रै सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पूर्ति गर्ने बताएका छन्। आज बिहान पदभार ग्रहण गर्दै शर्माले यस्तो बताएका हुन्। हालः सर्वोच्च अदालतमा स्थायी पाँच न्यायाधीश मात्र छन्। शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएकै दिन पाँच अस्थायी न्यायाधीश…
विस्तृतमा पढ्नुस्

राजनीतिक सम्वाद समितिको सभापति दाहाललाई बनाइने

काठमाडौं- संवैधानिक राजनीतिक सम्वाद समितिको सभापति एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बनाउने प्रमुख तीन दलबीच सहमति भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीचको बैठकले दाहाललाई सभापतिका लागि सिफारीस गर्ने निर्णय गरेको हो।
विस्तृतमा पढ्नुस्

संविधानसभा अझै अधुरो

काठमाडौं-निर्वाचन सम्पन्न भएको पाँच महिनासम्म पनि सरकारले संविधानसभालाई पूर्णता दिन सकेको छैन। मन्त्रिपरिषदले गर्ने २६ सभासद मनोनयन हुन नसक्दा संविधानसभा अधुरै छ।
विस्तृतमा पढ्नुस्

साझा परराष्ट्र नीति बनाउन पहल

काठमाडौं-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सहमतिका आधारमा साझा परराष्ट्र नीति निर्माण गर्न छलफललाई तीव्रता दिएका छन्। राजनीतिक पार्टीहरूमाथि परराष्ट्र नीति कमजोर पारेको आक्षेप लागिरहेका बेला मन्त्री पाण्डेले साझा नीति निर्माणको पहल थालेका हुन्।
विस्तृतमा पढ्नुस्

सबै प्रहरी चेन अफ कमान्डमै: आइजिपी

धनगढी-नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले आफ्नो नेतृत्वको संगठन पूरै चेन अफ कमान्डमा चलिरहेको बताएका छन्। शनिबार धनगढीमा सञ्चारकर्मीबीच प्रहरी महानिरीक्षक अर्यालले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको केही दिनअघिको अभिव्यक्ति खण्डन गर्दै संगठनको बचाउ गरेका हुन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed