Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

‘सत्यनिरुपण विधेयक रोकिँदैन'

काठमाडौं-एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिबन आयोगसम्बन्धी विधेयक कसैले रोक्न नसक्ने बताएका छन्।
विस्तृतमा पढ्नुस्

‘कांग्रेस भोट किनेर पहिलो दल'

काठमाडौं– एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचनमा नेकपा–माओवादीको भोट किनेर नेपाली कांग्रेस पहिलो दल बनेको आरोप लगाएका छन्।
विस्तृतमा पढ्नुस्

नयाँ शक्तिबारेको वहस पार्टीकै सल्लाहमा:भट्टराई

काठमाडौं-एनेकपा माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले नयाँ शक्तिबारेको वहस पार्टीकै सल्लाहमा बाहिर ल्याएको बताएका छन्। आफुले पार्टीमा नयाँ शक्तिको नाममा गुटबन्दी गर्न नखोजेको पनि दावी गरे।
विस्तृतमा पढ्नुस्

सरकारको मुख्य काम संविधान निर्माण– उपप्रधानमन्त्री सिंह

चापागाउँ (ललितपुर)-उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारको आगामी कार्यसूची एक वर्षभित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्नु रहेको बताएका छन्।
विस्तृतमा पढ्नुस्

सिक्किमसहित चार राज्यमा मतदान हुँदै

इलाम - भारतमा जारी १६ औं लोकसभा चुनावको तेस्रो चरणअन्तर्गत शनिबार सिक्किमसहित चार राज्यमा मतदान हुँदैछ। सात सिटका लागि सिक्किम, असम, गोवा र त्रिपुरा राज्यमा मतदान भइरहेको हो। नेपालसँग जोडिएको हिमाली राज्य सिक्किममा लोकसभासँगै ९ औं विधानसभा चुनावनिम्ति पनि मतदान…
विस्तृतमा पढ्नुस्

असारमा पिच गर्नेलाई कारबाही

पोखरा– बजेट खर्चिने नाममा आर्थिक वर्षको अन्त्यतिर हतारमा गरिने विकासनिर्माणले भ्रष्टाचार गर्न सहज भएकाले अबदेखि सरकारले कडाइ गर्ने प्रधानमन्त्री सुशील कोइरालाले बताएका छन्।
विस्तृतमा पढ्नुस्

‘साधुले देश हाँक्न सक्दैनन्’

रौतहट-एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सुशील कोइरालालाई ‘कमजोर प्रधानमन्त्री' बताएका छन्। विगतमा मन्त्री नभएका र सरकार हाँक्ने अनुभव नभएका व्यक्ति एकैपटक प्रधानमन्त्री बनेकैले महत्वपूर्ण विषयमा निर्णय लिन नसकेको आरोप उनले लगाए।
विस्तृतमा पढ्नुस्

आर्थिक क्रान्तीका लागि नयाँ शक्ति: भट्टराई

नवलपरासी-पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मूलुकको आर्थिक विकासका लागि राजनीतिक क्रियाशिलता र व्यवस्थापन क्षमता सहितको नयाँ शक्ति खाँचो रहेको बताएका छन्।
विस्तृतमा पढ्नुस्

बाइसौं न्याय–नायक

काठमाडौं-चार दशकअघि सर्वोच्च अदालतको शाखा अधिकृत पदबाट न्यायसेवा प्रवेश गरेका काठमाडौंका दामोदरप्रसाद शर्मा सर्वाेच्च न्यायिक निकायको नेतृत्वमा पुग्न सफल भएका छन्।
विस्तृतमा पढ्नुस्

फेरि संविधान नबन्ने खतरा : नेपाल

काठमाडौं- एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार निष्रक्रिय रहेको हुँदा मुलुकको अवस्था अन्योलमा परेको बताएका छन्। भक्तपुरमा आयोजित ३५औं शिक्षक दिवसमा बोल्दै नेता नेपालले यही अवस्था रहे नेपालमा फेरि पनि संविधान नबन्ने खतरा रहेको बताए।
विस्तृतमा पढ्नुस्

एमाओवादी राष्ट्रिय सम्मेलन अनिश्चित

काठमाडौं-एकीकृत नेकपा माओवादीले वैचारिक र सांगठनिक विषय हल गर्न वैशाख १८ गतेलाई तय गरेको राष्ट्रिय सम्मेलन सर्ने भएको छ। सम्मेलन आउन तीनसाता मात्र बाँकी रहँदा पनि गाउँ र जिल्ला अधिवेशन सम्पन्न नभइनसकेको तथा वैचारिक एजेन्डा अझै तय नभएकाले सम्मेलन सर्ने…
विस्तृतमा पढ्नुस्

एमाले महाधिवशेन ‘हाइटेक' हुने

काठमाडौं-नेकपा (एमाले)ले जेठ अन्तिम साता हुने नवौं राष्ट्रिय महाधिवेशनमा सूचनाप्रविधिको अधिकतम प्रयोग गर्ने तयारी गरेको छ।
विस्तृतमा पढ्नुस्

‘न्यायालयमा भ्रष्टाचार गरे पाता कस्नुपर्छ’

काठमाडौं-कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्माले न्यायालयमा भ्रष्टाचार हुन्छ भन्नेमा विश्वास नै गर्न नसकिने बताएका छन्।
विस्तृतमा पढ्नुस्

‘आदेश कुल्चँदा’ विधेयक विवादमा

काठमाडौं-सर्वोच्च अदालतको आदेश, निर्देशन र संवैधानिक तथा अन्तर्राष्ट्रिय प्रावधान कुल्चँदै सरकारले बुधबार संसदमा पेस गरेको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक विवादित भएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed