Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

समाज

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।
विस्तृतमा पढ्नुस्

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।
विस्तृतमा पढ्नुस्

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।
विस्तृतमा पढ्नुस्

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।
विस्तृतमा पढ्नुस्

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको मोरङका एसपी विश्वराज पोखरेलले जानकारी दिए।
विस्तृतमा पढ्नुस्

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।
विस्तृतमा पढ्नुस्

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।
विस्तृतमा पढ्नुस्

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम नबुझाउँदा बक्यौता धेरै भएको हो। 
विस्तृतमा पढ्नुस्

पूर्वाधारबिनै पाठेघर अप्रेसन

सुर्खेत- पाठेघर अप्रेसनपछि सालकोटकी अम्बिका अधिकारीको अवस्था अत्यन्तै गम्भीर बन्यो। स्वास्थ्यकर्मीले उनका श्रीमान् हरिलाई ‘ब्लड’ खोज्न अह्राए। ‘ब्लड’ शब्द कहिल्यै नसुनेका हरि भौतारिँदै गाविस सचिवसमेत रहेका दाइ तीलक अधिकारीकहाँ पुगे।
विस्तृतमा पढ्नुस्

आत्महत्या अँगाल्दै ज्येष्ठ नागरिक

इलाम- राज्यले अपेक्षाअनुरूप सम्मान र सुविधा नदिएको भन्दै ज्येष्ठ नागरिकहरू १४ महिनादेखि राजधानीमा अनशन बसिरह“दा सुदूरपूर्वी इलाममा भने ज्येष्ठ नागरिकले जानीजानी ज्यान फाल्ने क्रम बढ्दै छ। बुढेसकालमा आफ्नै परिवार र राज्यबाट उपेक्षित हुनुपरेपछि उनीहरू मृत्युको बाटो रोज्न थालेका हुन्। आत्महत्या…
विस्तृतमा पढ्नुस्

ढुंगागिट्टी ओसार्दै कृषिका ट्र्याक्टर

लहान- कृषि प्रयोजनका लागि भारतबाट भन्सार छुटमा ल्याइएका ट्र्याक्टर क्रसर सञ्चालकले ढुंगागिट्टी ओसारपसारमा निर्वाध प्रयोग गरिरहेका छन्। तराईमा भित्रिएका हजारभन्दा बढी यस्ता ट्र्याक्टरमध्ये थोरै मात्र कृषि प्रयोजनमा प्रयोग भएका छन्।
विस्तृतमा पढ्नुस्

लेबनानमा अलपत्र ३७ युवतीको उद्धार

काठमाडौं- लेबनानमा अलपत्र ३७ महिलासहित ३९ नेपाली कामदारलाई सोमबार उद्धार गरी काठमाडौं ल्याइएको छ। म्यानपावर कम्पनी र एजेन्टमार्फत रोजगारका लागि त्यहाँ पुर्या३इएका उनीहरुलाई सरकार, इजिप्टस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) को प्रयासमा उद्धार गरिएको हो।
विस्तृतमा पढ्नुस्

अधिकारी हत्या प्रकरण : यथार्थ विवरण सार्वजनिक गर्न आरोपितको माग

चितवन- कृष्ण अधिकारी हत्या प्रकरणका आरोपित र तिनका आफन्तले घटनासँग जोडिएका सबै पाटा सार्वजनिक गर्न माग गरेका छन्। भरतपुरमा सोमबार पत्रकार सम्मेलन गरेर उनीहरूले कृष्णको हत्या कसले र किन गरेको भनेर माओवादीले भन्नुपर्ने बेला आएको बताए। आफूहरूलाई फसाएर वास्तविक अपराधी…
विस्तृतमा पढ्नुस्

बागमतीमा सामूहिक स्नान

काठमाडौं- झन्डै मृत अवस्थामा पुगेको बागमती नदीमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च पदाधिकारीले सामूहिक स्नान गरेका छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed