22 Chaitra, 2076 | April 04, 2020
Menu

समाज

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।
विस्तृतमा पढ्नुस्

पूर्वाधारबिनै पाठेघर अप्रेसन

सुर्खेत- पाठेघर अप्रेसनपछि सालकोटकी अम्बिका अधिकारीको अवस्था अत्यन्तै गम्भीर बन्यो। स्वास्थ्यकर्मीले उनका श्रीमान् हरिलाई ‘ब्लड’ खोज्न अह्राए। ‘ब्लड’ शब्द कहिल्यै नसुनेका हरि भौतारिँदै गाविस सचिवसमेत रहेका दाइ तीलक अधिकारीकहाँ पुगे।
विस्तृतमा पढ्नुस्

अधिकारी हत्या प्रकरण : यथार्थ विवरण सार्वजनिक गर्न आरोपितको माग

चितवन- कृष्ण अधिकारी हत्या प्रकरणका आरोपित र तिनका आफन्तले घटनासँग जोडिएका सबै पाटा सार्वजनिक गर्न माग गरेका छन्। भरतपुरमा सोमबार पत्रकार सम्मेलन गरेर उनीहरूले कृष्णको हत्या कसले र किन गरेको भनेर माओवादीले भन्नुपर्ने बेला आएको बताए। आफूहरूलाई फसाएर वास्तविक अपराधी…
विस्तृतमा पढ्नुस्

कृष्ण अधिकारी हत्याप्रकरण : १३ जनालाई सर्वस्वसहित जन्मकैद माग

चितवन– गाेरखा फुजेलका कृष्ण अधिकारी हत्याप्रकरणमा सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर गरेको छ। अभियोगपत्रमा १३ जनालाई सर्वस्वसहित जन्मकैदको माग गरिएको छ।
विस्तृतमा पढ्नुस्

बारामा बढ्यो यौन हिंसा

बारा-बिहीबार साँझ घरबाहिर खेल्न निस्केकी सात वर्षीया बालिका एकाएक हराइन्। राति १० बजेसम्म खोज्दा कतै नभेटिएपछि हजुरबुबा कैलाश साह तुरहा बारा प्रहरीमा गुहार माग्न पुगे।
विस्तृतमा पढ्नुस्

गणेश लामा पक्राउ

काठमाडौं– हतियार देखाएर सर्वसाधारणलाई धम्क्याएको आरोपमा गणेश लामा पक्राउ परेका छन्। शनिबार बेलुका महानगरीय प्रहरी परिसरको प्रहरी टोलीले सिनामंगलमा उनलाई पक्रेको हो। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका लामा विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रहरीले दाबी गरेको छ।
विस्तृतमा पढ्नुस्

१० देशका मुद्रासहित १४ चिनियाँ पक्राउ

काठमाडौं- प्रहरीले मुद्रा तस्करी गरेको अभियोगमा १४ चिनियाँ नागरिकलाई शनिबार बिहान कोटेश्वरमा पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको विशेष टोली र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले १२ करोड ८१ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित उनीहरूलाई पक्राउ गरेका हुन्।
विस्तृतमा पढ्नुस्

बहुबिवाह गर्ने कर्मचारीलाई निलम्बन

उदयपुर - दोस्रो बिहे गर्ने कर्मचारीलाई निलम्बन गर्ने निर्णय गर्दै त्रियुगा नगरपालिकाको ताला खोलिने भएको छ। आफ्नै मातहतकी सामाजिक परिचालकसँग बहुबिवाह गर्ने सामाजिक शाखा प्रमुख सहायकस्तर पाँचौ तहका गुरुप्रसाद ढकाललाई बर्खास्त गर्नुपर्ने माग गर्दै नगरपालिकामा पाँचदिनदेखि आन्दोलित महिलाहरुले तालाबन्दी गरेका…
विस्तृतमा पढ्नुस्

बेपत्ता युवतीको शव फेला

 फलेवास (पर्वत)- तीन महिनादेखि बेपत्ता भएकी एक युवतीको शव शुक्रबार कालीगण्डकी नदी किनारमा फेला परेको छ। पर्वतको शङ्करपोखरी गाविस–९ की  २२ वर्षीया विमला सुवेदीको शव पाङराङ गाविस–७ कालीगण्डकी नदीमा भेटिएको हो। सुवेदी गत  माघ २ गतेदेखि बेपत्ता भएकी थिइन्।
विस्तृतमा पढ्नुस्

शोभराजविरुद्ध अर्को हत्या अभियोग

काठमाडौं– केन्द्रीय कारागारमा रहेका चार्ल्स शोभराजविरुद्ध जिल्ला अदालत भक्तपुरमा बुधबार अर्को हत्याको अभियोगपत्र पेस भएको छ।
विस्तृतमा पढ्नुस्

द्वन्द्वकालका फौजदारी मुद्दा नरोकिने

काठमाडौं– बाबुराम भट्टराई सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरण द्वन्द्वकालीन घटना भएको भन्दै कारबाही अघि बढाउन लेखेको पत्रविरुद्ध परेको रिट सर्वोच्चले फैसला गर्दै खारेज गरेको छ।छ।
विस्तृतमा पढ्नुस्

भारतमा बेचिएका बालकको उद्धार

कपिलवस्तु— ६ महिना अघि बेचिएका सर्लाहीका एक बालकको सकुशल उद्धार गरिएको छ। सर्लाही पत्थरकोट ६ का जडसिंह माझीका १५ वर्षीय छोरा गणेश माझीको उद्धार गरिएको हो। राम्रो काम लगाइ दिने प्रलोभनमा पारी अत्रौली–९, खोरगाउँ सर्लाहीकै दलाल बिरबहादुर बलले बालकलाई भारत…
विस्तृतमा पढ्नुस्

१८ लाखको कपडासहित ट्रक नियन्त्रणमा

सिरहा - मुख्य भन्सार नाकाबाट राजस्व छली गरि भित्र्याइएको सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। चेकजाँच गर्ने क्रममा मिर्चैया प्रहरीले चोहर्वा चौकबाट करिब १८ लाख मूल्य वराबरको भन्सार छलेको कपडाले भरिएको ट्रक पक्राउ गरी आन्तिरक राजस्व विभाग पूर्व क्षेत्रीय कार्यालय…
विस्तृतमा पढ्नुस्

भैंसी ब्यापरीमाथि गोली प्रहार

रौतहट- रौतहटको डुमरिया मटिऔन-५ मा भैंसी व्यापारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। गोलीबाट ४५ वर्षीय कलाधर पौडेल गम्भीर घाइते भएका छन्। पौडेललाई उपचारका लागि भरतपुर लगिएको चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक प्रकाश चन्द्र शाहीले बताए।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed