Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

समाज

बारामा बढ्यो यौन हिंसा

बारा-बिहीबार साँझ घरबाहिर खेल्न निस्केकी सात वर्षीया बालिका एकाएक हराइन्। राति १० बजेसम्म खोज्दा कतै नभेटिएपछि हजुरबुबा कैलाश साह तुरहा बारा प्रहरीमा गुहार माग्न पुगे।
विस्तृतमा पढ्नुस्

‘सुकुमबासी’ सँग १२ कोठे पक्की घर

सुर्खेत-नेपाली बृहत् शब्दकोशमा सुकुमबासीको अर्थ हुन्छ– घरबार, जायजेथा नभएको। सुर्खेतको सुकुमबासी समस्या समाधान समितिले भने त्यस्ता व्यक्तिलाई जग्गा दिएको छ, जोसँग लाखौंको जायजेथा छ। त्यति मात्र होइन, समितिले दिएको जग्गामा ‘सुकुमबासी'ले १२ कोठाको भव्य भवन बनाएका छन्।
विस्तृतमा पढ्नुस्

घाममा सेकिँदै राहतको प्रतीक्षा

राजविराज-बिहीबार मध्याह्न आगलागीमा सर्वस्व गुमाएका जमुनीमधेपुरा–६, थलही गाउँका अग्निपीडित भरपर्दो राहतको प्रतीक्षामा छन्। स्थानीय प्रशासन तथा सम्बन्धित निकायले यथेष्ट राहत नदिलाउँदा उनीहरूको बिचल्ली छ।
विस्तृतमा पढ्नुस्

तीन दशकसम्म भवन हस्तान्तरण भएन

रोल्पा-बनेको तीन दशकसम्म पनि जिल्ला अस्पताल भवन हस्तान्तरण हुन सकेको छैन। दलीय विवादका बीच निर्माण भएको भवन कमसल भएकाले हस्तान्तरण हुन नसकेको हो।
विस्तृतमा पढ्नुस्

विस्थापितको बस्तीमा औषधि छैन

कोसीब्यारेज (सप्तरी)-सुनसरी हरिपुर– ९ स्थित कोसी ब्यारेजको पूर्वी नहर वितरण प्रणालीछेउको बस्तीमा गत पुसमा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भयो। ३५ वर्षीया सबिना खातुनको मृत्यु शरीरमा क्याल्सियम र आइरनको अभावले भएको चिकित्सकले बताए।
विस्तृतमा पढ्नुस्

आगलागीमा २२ घरगोठ जले

नेपालगन्ज-जिल्लाको राप्तीपारी कालाफाँटा–५ जनतानगर गाउँमा आगलागी हुदाँ २२ घरगोठ जलेर नष्ट भएका छन्। शनिबार बिहान साढे ९ बजे सुरू भएको आगो दिउँसो तीन बजेतिर नियन्त्रणमा आएको थियो। नेपालगन्जबाट समयमा दमकल पुग्न नसक्दा बढी क्षति पुगेको प्रहरी र स्थानीय बासिन्दाले जनाएका…
विस्तृतमा पढ्नुस्

करेन्ट लागेर महिलाको मृत्यु

स्याङजा- ठूलाहिडि गाविस ९ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने एक घाइते भएकि छन्। मृत्यु हुने सोहि गाविसकी ४५ बर्षीया जुना परियार रहेकी छन्।
विस्तृतमा पढ्नुस्

बाँकेको राप्तीपारी कालाफाँटामा आगलागी

नेपालगन्ज- बाँकेको राप्तीपारी कालाफाँटामा आगलागी भएको छ। बिहान साढे ९ बजे कालाफाँटा-५ स्थित जनता गाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। नेपालगन्जबाट पठाइएको दमकल घटनास्थलमा समयमा पुग्न नसक्दा आगो नियन्त्रणमा समस्या भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 
विस्तृतमा पढ्नुस्

बिनाजानकारी कैदी मुक्त

कोहलपुर– काभ्रेपलाञ्चोक जिल्ला कारगारले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बिरामी कैदीलाई परिवारलाई जानकारी नदिई मुक्त गरेको खुलेको छ।
विस्तृतमा पढ्नुस्

हतियार सहित आठ जना पक्राउ

सिरहा-सिरहाको रामनगर मिर्चैया ३ बाट स्वचालीत हतियार सहित प्रहरीले शनिबार बिहान आठ जनालाई पक्राउ गरेको छ।
विस्तृतमा पढ्नुस्

यसरी सुरु भयो बिस्केट (फोटो फिचर)

भक्तपुर-नयाँ वर्षको अवसरमा भक्तपुरबासीले मनाउने परम्परागत बिस्केट जात्रा बिहिबार भैरवको रथ तानेर सुरु भएको छ। प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले भैरवनाथको रथ पाँच तलाको मन्दिर प्रांगणबाट ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा लैजान त्यहाँका सर्वसाधारणले डोरी तानातान गरेर जात्रा…
विस्तृतमा पढ्नुस्

सडक विस्तार लक्ष्य पूरा भएन

काठमाडौं-उपत्यकाभित्र विस्तार भइरहेको सडक निर्माणको लक्ष्य पूरा नहुने भएको छ। सरकारले चैत मसान्तभित्र उपत्यकाको ९० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो। चैत सकिन दुई दिनमात्र बाँकी रहँदा अझै २८ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ।
विस्तृतमा पढ्नुस्

ज्येष्ठ नागरिक १४ महिनादेखि धर्नामा

काठमाडौं-हरेक बिहान ५ बजे नै भक्तपुरका महाप्रसाद पराजुली (६५) को आँखा खुल्छ। बिहानको नित्यकर्म सकेर खाना खाएपछि हरेक दिन ठ्याक्कै १० बजे उनी आफ्ना साथीसहित मीनभवनस्थित यातायात व्यवस्था विभाग आइपुग्छन्।
विस्तृतमा पढ्नुस्

सुरु भयो बिस्केट जात्रा

भक्तपुर-भक्तपुरवासीले मनाउने परम्परागत बिस्केट जात्रा बिहीबार भैरवको रथ तानेर सुरु भएको छ। प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथलाई पाँचतले मन्दिर प्रांगणबाट ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा लैजान सर्वसाधारणले डोरी तानातान गरेर जात्रा सुरु गरे।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed