Tuesday 25 Chaitra, 2076 | April 07, 2020
Menu

समाज

सामूहिक बलात्कार गर्नेलाई १३ वर्ष जेल

बरुण पनेरु, डडेल्धुरा, फागुन २३- बैतडीमा सामुहिक बलात्कारमा संलग्न दुई जनालाई १३ वर्षको जेल सजाय भएकोछ। जिल्ला अदालत बैतडीले सामुहिक बलत्कारको अभियोगमा पक्राउ परेका दुईजनालाई करिव एक वर्षपछि मंगलबार फैसला सुनाएको हो।
विस्तृतमा पढ्नुस्

भारतीय सीमा सुरक्षाबलद्वारा २ पत्रकार नियन्त्रणमा

राजविराज, फाल्गनु २३ (नागरिक)- लामो समयदेखि विवादमा रहेको सप्तरीको लालापट्टी गाविसस्थित नेपाल-भारत दशगज्जा क्षेत्रमा समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले झण्डै आधा घण्टा नियन्त्रणमा राखी सोधखोज गरेका छन्।
विस्तृतमा पढ्नुस्

शैक्षिक तथ्याङ्क बढाएर अनियमितता गर्ने प्रवृत्ति हावी

काठमाडौं, माघ १- सरकारले सामुदायिक विद्यालयहरुमा 'प्रति विद्यार्थी लगानी' नीति लिएपछि विद्यालयहरुले बढी स्रोत देखाउने नाममा विद्यार्थीहरुको सङ्ख्या बढाउने प्रवृत्ति हुर्केको आज यहाँ सार्वजनिक एक अध्ययन प्रतिवेदनले देखाएको छ। सामाजिक संस्था आसमान नेपालले शैक्षिक सत्र २०६८ मा तराईलगायत देशका पाँच…
विस्तृतमा पढ्नुस्

राजधानीमा किरियापुत्री जुलुस

काठमाडौं, माघ १- नेपाल विद्यार्थी सङ्घले पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न अभियुक्तहरुलाई कारबाहीको माग गर्दै आज यहाँ किरियापुत्री जुलुस निकालेको छ। स्थानीय भृकुटीमण्डपबाट निकालिएको सो जुलुसमा करिब ५०० जनाको सहभागिता रहेको थियो भने दुई दर्जनले सेतो वस्त्र पहिरिएर किरियापुत्रीका रुपमा…
विस्तृतमा पढ्नुस्

पेस्तोल सहित एक पक्राउ

तनहुँ, माघ १ (नागरिक)- पेस्तोल सहित प्रहरीले शनिवार राती तनहुँमा एक जनालाई पक्राउ गरेको छ। आँबुखैरेनी २ एक्लेफाँट ३१ वर्षीय सन्तोष हितान सार्कीलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले पेस्तोल सहित पक्राउ गरेको हो।
विस्तृतमा पढ्नुस्

हत्यारा १५ वर्षपछि कारागार चलान

इलाम, माघ १ (नागरिक)- प्रहरीले कन्यामको एक हत्याकाण्डमा सर्वाेच्च अदालतले दोषी ठहर गरेका तीन जनालाई १५ वर्षपछि पक्राउ गरेको छ। कन्याम-९ गोगनकी २६ वर्षीया विष्णुमाया पौडेलको हत्या गर्ने उनकै सासु लक्ष्मीमायासहित स्थानीय टीकाराम पौडेल र प्रेम पौडेललाई पक्राउ गरिएको हो।…
विस्तृतमा पढ्नुस्

दाइको हत्या गर्न दुई लाखमा 'कन्ट्रयाक्ट किलर हायर'

हत्यामा नेपाली सेनाका जवान संलग्न-टेकनारायण भट्टराई, पाल्पा, पुस २९- तानसेन-११ प्रभासका २५ वर्षीय सुदीप कोइरालाको हत्या गर्न उनकै भाई सुजन कोइरालाले 'कन्ट्रयाक्ट किलर'को सहायता लिएको खुलासा भएको छ। दुई लाख नगद दिने शर्तमा उनले दैलेख चौराहा-२ का २८ वर्षीय कालु…
विस्तृतमा पढ्नुस्

बालिकालाई बलात्कार गर्ने युवक प्रहरी नियन्त्रणमा

सन्तोष सिंह, सर्लाही, पुस २९- पाँच वर्षीय बालिकालाई बलात्कार गर्ने युवाकलाई प्रहरीले पक्राउ गरि कारवाही थालेको छ। सर्लाही हरिपुरका स्थानीय १७ वर्षीय युवकले आफ्नै घरमा बालिकालाई ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।
विस्तृतमा पढ्नुस्

सात हजारको डुङ्गा १५ हजारमा किने सचिवले

राजविराज, पुस २९- सप्तरीको गोबरगाढा गाविसका सचिवले विगत आर्थिक वर्षमा सम्पन्न गरिएको कार्यक्रमलाई गत आर्थिक वर्षमा सम्पन्न गरिएको देखाइ आर्थिक हिनामिना गरेका छन्। एक नं योगिनियाँ गाविसमा बसोबास गर्दै आएका गोबरगाढा गाविसका बासिन्दाका लागि निर्माण गरिएको सामुदायिक भवनमा गत आर्थिक…
विस्तृतमा पढ्नुस्

'प्रधानमन्त्रीले पदको दुरुपयोग गरी हत्यारा बचाउन खोजे'

गोविन्द केसी,दैलेख, पुस २९- डेकेन्द्र थापा हत्याकाण्डका ५ अभियुक्तलाई प्रहरीले पक्राउ गरेपछि दुवै माओवादीद्वारा धम्की सामना गर्दै आएका आएका दैलेखका पत्रकारहरु प्रधानमन्त्री र महान्यायाधिवक्ताले पदको दुरुपयोग गर्दै कानुनी राज्यको धज्जी उडाएको भन्दै आक्रोसित भएका छन्। ९ दिनदेखि सडक तताइरहेका उनीहरूको…
विस्तृतमा पढ्नुस्

डोटी दुर्घटनाबारे छानबिनका लागि कार्यदल

बरुण पनेरु, डडेल्धुरा, माघ १- डोटीको रुपसकाकाडामा भएको बस दुर्घटनाबारे छानबिनका लागि सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ। ३१ जनाको ज्यान जानेगरी उक्त यात्रुबाहक बस दुर्घटनाको कारण, उद्धार तथा घाइतेको अवस्थासँगै भीमदत्त राजमार्गमा बढ्दै गरेका दुर्घटना न्यूनीकरणका लागि सुझाव पेश…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed