22 Chaitra, 2076 | April 04, 2020
Menu

खेल

'पाकिस्तानमा क्रिकेट गतिविधि गरिनुपर्छ'

लाहोर– एसियाली क्रिकेट परिषद (एसिसी) का एक पदाधिकारीले अन्तर्राष्ट्रिय क्रिकेट समुदायको विश्वास जित्दै पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि पुनःस्थापित गर्नुपर्ने बताएका छन्।
विस्तृतमा पढ्नुस्

आर्मी र धनगढीको पहिलो जित

काठमाडौं– त्रिभुवन आर्मी क्लब र धनगढीले पेप्सी स्ट्यान्डर्ड चार्टडए एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो विजय पाएका छन्। पहिलो खेलमा पराजित आर्मीले मंगलबार बैतडीलाई २ विकेटले पराजित गर्‍यो भने धनगढीले नेपालगन्जमाथि ६६ रनको विजय पाएको थियो ।
विस्तृतमा पढ्नुस्

वार्ता निष्कर्षविहीन

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) मा परिवर्तन हुनुपर्ने मागमा राष्ट्रिय क्रिकेट खेलाडीहरू अडिग रहेपछि मंगलबार क्रिकेटको सर्वोच्च निकायसँगको वार्ता निष्कर्षविहीन बनेको छ। वार्ता बुधबार पनि हुनेछ।
विस्तृतमा पढ्नुस्

भैरहवा र वीरगन्ज सेमिफाइनलमा

काठमाडौं– भैरहवा र वीरगन्ज लगातार विजय पाउँदै पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका छन्। भैरहवाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालगन्जलाई ४ विकेटले पराजित गरी लगातार चौथो विजय पाएको छ। 
विस्तृतमा पढ्नुस्

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर नभएको, पूर्वसहमतिअनुसार काम नगरेकोलगायतका कारण आन्दोलनस्वरुप प्रतियोगिता बहिस्कार गरेपछि त्यसको…
विस्तृतमा पढ्नुस्

वार्ता प्रकृया मंगलबारबाटमात्रै

काठमाडौं– राष्ट्रिय टोलीका क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले वार्तामा आउन भने पनि त्यसको प्रकृया मंगलबार अगाडि सुरु नहुने भएको छ।
विस्तृतमा पढ्नुस्

बहिष्कारको मारमा आर्मी

काठमाडौं– पेप्सी स्टयान्डर्ड चार्टड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा राष्ट्रिय खेलाडीले बहिस्कार गरेको प्रभाव त्रिभुवन आर्मी क्लबलाई पनि परेको छ। पहिलो पटक एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्दै गरेको आर्मीलाई पोखरामा वीरगन्जले १ सय २२ रनले पराजित गर्‍यो।
विस्तृतमा पढ्नुस्

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।
विस्तृतमा पढ्नुस्

एपिएफलाई बहिस्कारको प्रभाव

काठमाडौं– साविक विजेता नेपाल एपिएफ क्लब पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार वीरगन्जसँग ५ विकेटले पराजित भएको छ।
विस्तृतमा पढ्नुस्

क्यानसँगवार्ता हुँदैन : पारस

काठमाडौं- युवा तथा खेलकुदमन्त्री पुरुषोतम पौडेलले शुक्रबार बिहान राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासँग फोनमा राष्ट्रिय प्रतियोगिता बहिष्कारसँगै खेलाडीले उठाएको विषयमा सोध खोज गरेका छन्।
विस्तृतमा पढ्नुस्

अख्तियारद्वारा क्यानमाथि छानबिन सुरु

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल क्रिकेट संघ(क्यान)मा भएको भएको अनियमितताबारेछानबिन शुरु गरेको छ।
विस्तृतमा पढ्नुस्

संन्यासबारे पदाधिकारीको असन्तुष्टि

कोलम्बो, (एपी)– अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट संन्यासको घोषणा गरेका भेट्रान खेलाडीद्वय माहेला जयबर्द्धने र कुमार सांगाकाराको श्रीलंकाली क्रिकेट अधिकारीहरूसँग वाकयुद्ध चलेको छ।
विस्तृतमा पढ्नुस्

एएचलाई क्रिकेट उपाधि

भैरहवा-एमजिभिसी अन्तरकलेज राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि कपिलवस्तुको एएच एकेडमी कृष्णनगरले जितेको छ।
विस्तृतमा पढ्नुस्

‘एसोसिएटले प्रमाणित गर्‍यो'

कराँची,(एएफपी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का विकास निर्देशक टिम एन्डरसनले एसोसिएट्स राष्ट्रमाथि आइसिसीले गरेको विश्वास ट्वान्टी–२० विश्वकपको प्रदर्शनले प्रमाणित गरेको बताएका छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed