3 Ashwin, 2077 | September 19, 2020
Menu

खेल

मदन ठाकुर

मदन ठाकुर

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका छन्।

‘साधुले देश हाँक्न सक्दैनन्’

रौतहट-एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सुशील कोइरालालाई ‘कमजोर प्रधानमन्त्री' बताएका छन्। विगतमा मन्त्री नभएका र सरकार हाँक्ने अनुभव नभएका व्यक्ति एकैपटक प्रधानमन्त्री बनेकैले महत्वपूर्ण विषयमा निर्णय लिन नसकेको आरोप उनले लगाए।

जितेन्द्रलाई नागरिक सम्मान

रौतहट-विश्व ट्वान्टी–२०क्रिकेटमा अफगानिस्तानविरुद्ध म्यान अफ द म्याच बनेका रौतहटका खेलाडी जितेन्द्र मुखियालाई सोमबार गौरमा नागरिक सम्मान गरिएको छ। जनस्तरबाट रौतहटमा अबिर यात्रा गरेर सम्मान पाउने जितेन्द्र पहिलो खेलाडी हुन्।

बस्ती अतिक्रमणले चुरे र वन विनाश

  • देश
रौतहट- जिल्ला वन कार्यालयको आडैमा रहेको राष्ट्रिय वनबाट मूल्यवान् काठ हराउने क्रम बढेको छ। साल, खयर, सिसौ र सतिसालका रूख सखाप भएको वृन्दावन साझेदारी वन अध्यक्ष शंकर यादवले बताए। रंगपुर, गैंडाटार, भोलनटार, बलेरी, सिमरी, लक्ष्मीनियाजस्ता जंगल र छेउका गाउँआसपासका जंगल नष्ट हुने क्रम बढेको छ। 

जाडोले प्यारालाइसिस बढायो

रौतहट– तराईमा चिसो नघट्दा रौतहटमा प्यारालाइसिसका बिरामी बढेका छन्। चिसोले रक्तसञ्चारमा अवरोध पारेपछि तराईबासी प्यारालाइसिसको सिकार भएका हुन्।
 

केराघारीमा महिलाको जलेको शव

  • देश
रौतहट– गौर–१० बगढास्थित लाल बकैया खोलापारिको केराघारीमा अन्दाजी २५ वर्षिया महिलाको जलेको शव भेटिएको छ। नामथर खुल्न नसकेको ती महिलालाई कसैले जलाएर फालेको हुनसक्ने प्रहरीको अनुमान छ।

पिलरमा नाम लेख्ने विषयमा झडप, तीन घाइते

  • समाज
रौतहट – बडहर्वा र सरुअठा गाविसका स्थानीयबीच पिलरमा आफ्नो गाउँको नाम लेख्ने विषयमा झडप हुँदा तीन जना घाइते भएका छन्। स्थानीयले दोषीलाई कारबाहीको मागसहित बुधबार दिनभर बडहर्वा चोकका पसलहरू बन्द गराउनुका साथै प्रदर्शन गरेका थिए।

चिनी मिल्स सुचारु

  • अर्थ
रौतहट– उखु खरिद गर्दा किसानलाई ठगेको विषयलाई लिएर बन्द रहेको गरुडास्थित श्रीराम सुगर मिल्समा शुक्रबार ३१ घन्टापछि उत्पादन सुचारु भएको छ। उखु तौल गर्ने काँटामा बिहीबार प्रतिटायर २.१५ क्विन्टल ठगी गरेको थाहा पाएपछि किसानले क्षतिपूर्ति माग्दै उखु आपूर्ति र उत्पादन ठप्प पारेका थिए।

किसानको आन्दोलनले चिनी मिल बन्द

  • अर्थ
रौतहट– चिनी मिलले उखुको तौल लिँदा ठगी गर्ने गरेको थाहा पाएपछि उखु किसान क्षतिपूर्तिको मागसहित आन्दोलनमा उत्रिएका छन्। गरुडामास्थित श्रीराम सुगर मिल्समा उखु बेच्न ल्याएका किसानले वास्तविक तौलमा गडबडी गर्ने गरेको थाहा पाएपछि क्षतिपूर्तिको माग राख्दै बिहीबार बिहानदेखि चिनी मिलमा ताला लगाएका छन्।

स्थानीयद्वारा गौर बजार ठप्प

  • समाज
रौतहट- जग्गा अधिग्रहणको माग गर्दै संघर्ष समितिले बिहीबार सदरमुकाम गौर बजार बन्द गराएको छ। बन्दका कारण गौरको जनजीवन प्रभावित बनेको छ। गौर राइस एण्ड फ्लोर मिल्सको नाममा दर्ता रहेको जग्गा सरकारले अधिग्रहण गरी नगरबासीलाई खेलकुद मैदानको व्यवस्था गर्नुपर्ने माग राख्दै समितिले बजार बन्द गराएको हो।
Subscribe to this RSS feed