Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

खेल

महिला फुटबल

  • मङ्गलबार ७ माघ, २०७०
इलाममा मंगलबार भएको राष्ट्रिय महिला फुटबलको फाइनलमा त्रिभुवन आर्मी र नेपाल प्रहरीका खेलाडी । तस्बिर : बेनुप भट्टराई

महिला फुटबल

  • मङ्गलबार ७ माघ, २०७०
इलाममा भएको राष्ट्रिय महिला फुटबलको उपाधिका लागि त्रिभुवन आर्मी र नेपाल प्रहरीबीचको  भिडन्त हेर्दै दर्शक। तस्बिर : बेनुप भट्टराई

छनोटको आश

  • शुक्रबार ३ माघ, २०७०
धादिङबेसीमा आयोजित मध्यमाञ्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा भिड्दै खेलाडी । तस्बिर : रामेश्वर कार्की

महिला फुटबल

  • सोमबार २९ पुष, २०७०
इलाममा भइरहेको राष्ट्रिय महिला फुटबलको सोमबारको खेलमा त्रिभुवन आर्मी र मध्यमाञ्चल टिमका खेलाडी। तस्बिर : बेनुप भट्टराई

खै खै

  • बिहीबार २५ पुष, २०७०
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबारको खेलमा बलका प्रयास गर्दै हिमालयन शेर्पाका सुरज हमाल र ब्वाइज युनियनका कमल श्रेष्ठ (हरियो)। तस्बिर : विकास कार्की

सेरेनालाई साथ

  • बिहीबार २५ पुष, २०७०
आगामी अस्ट्रेलियन ओपनको प्रचारका लागि बिहीबार मेलवर्नमा आयोजित एक कार्यक्रममा वर्ल्ड नम्बर वन टेनिस खेलाडी सेरेना विलियम्स र श्रीलंकाका क्रिकेटर मुथैया मुरलीधरन। तस्बिर : एएफपी

नाइजेरियालीको हर्ष

  • मङ्गलबार २३ पुष, २०७०
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार आरसिटीविरुद्ध पहिलो गोल गरेपछि खुसी मनाउँदै फ्रेन्डस् क्लबका खेलाडी । तस्बिर : विकास कार्की

कीर्तिमानको खुसी

  • मङ्गलबार २३ पुष, २०७०
पोखराविरुद्धको खेलमा मंगलबार ७० बलमै शतक पूरा गरेपछि सशस्त्र आर्मीकी नीरा राजोपाध्याय (दायाँ) क्रिजमा रहेकी सरिता मगरसँग खुसी साट्दै । तस्बिर : विकास कार्की
Subscribe to this RSS feed