15 Chaitra, 2076 | March 28, 2020
Menu

खेल

डेम्बा फेरि नायक

लन्डन– इङलिस प्रिमियर लिग उपाधि दौडमा मुख्य दावेदार म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले आफ्नो सम्भावना बलियो बनाएको आइतबारको दिन अर्को दावेदार चेल्सीले पनि विजय हासिल गरेको छ।
विस्तृतमा पढ्नुस्

लिभरपुलको महत्वपूर्ण जित

लन्डन– लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दौड बलियो पार्ने क्रममा अर्को दाबेदार म्यानचेस्टर सिटीलाई आइतबार ३–२ ले हराएको छ।
विस्तृतमा पढ्नुस्

आरसिटीले फुटबललाई निरन्तरता दिने

काठमाडौं– शहिद स्मारक ‘ए' डिभिजनबाट यसैवर्ष घटुवामा परेपछि फुटबलमा रानीपोखरी कर्नर टिम (आरसिटी) को उपस्थितीप्रति उत्पन्न अन्योल चिर्दै क्लबले शनिबार आगामी दिनमा खेललाई निरन्तरता दिने निर्णय गरेको छ।
विस्तृतमा पढ्नुस्

नेपालको अर्को हार

काठमाडौं– झन्डै तीन साताको फरकमा नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो पटक मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा पराजित भएको छ। कतारको दोहामा शुक्रबार फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल नेपालले ३–० ले गुमाएको छ।
विस्तृतमा पढ्नुस्

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को विजेता चेल्सीलाई प्रतिद्वन्द्वी पाएको छ।
विस्तृतमा पढ्नुस्

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई निराश पारेको छ।
विस्तृतमा पढ्नुस्

बराबरीले मध्यपुरलाई घाटा

काठमाडौं– मध्यपुर युथले नयाँबस्तीसँग गोलरहित बराबरी खेलेपछि सहिद स्मारक बी डिभिजन लिगको शीर्ष स्थानमा जाने अवसर गुमाएको छ।
विस्तृतमा पढ्नुस्

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि अन्तिम चार प्रवेश गर्‍यो। पहिलो लेग फ्रान्समा ३–१ ले पराजित भए…
विस्तृतमा पढ्नुस्

फ्यान्स क्लब भुटानलाई भीमनारायण गोल्डकप

धनकुटा– भुटानको फ्यान्स क्लब बिआरसीले १० औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबलको उपाधि जितेको छ। मंगलबार फाइनलमा मोरङको युनाइटेड स्पोर्टिङ क्लबलाई २–० ले हराउँदै पहिलो सहभागितामै फ्यान्सले उपाधि जितेको हो
विस्तृतमा पढ्नुस्

बी डिभिजन लिग : दुवै खेल बराबर

काठमाडौं– सहिद स्मारक बी डिभिजन लिगमा मंगलबार भएको दुवै खेल गोलरहित बराबरीमा सकिएका छन्। दशरथ रंगशालामा लिग अंकतालिकाको शीर्ष स्थानमा रहेको ब्रिगेड ब्वाइज क्लबलाई श्रीकुमारी क्लबले बराबरीमा रोकेको हो।
विस्तृतमा पढ्नुस्

गोलकिपर रितेशलाई अपार्टमेन्ट

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीका उपकप्तान गोलकिपर रितेश थापालाई अपार्टमेन्ट प्रदान गरेको छ।
विस्तृतमा पढ्नुस्

युनाइटेड मोरङ फाइनलमा

धनकुटा-मोरङको युनाइटेड स्पोर्टिङ क्लब सहिद भीमनारायण गोल्डकप फुटबलको फाइनल पुगेको छ। एफसी काठमाडौंलाई २–१ गोलले पन्छाउँदै युनाइटेड स्पोर्टिङ फाइनल पुगेको हो।
विस्तृतमा पढ्नुस्

नेपाल कठिन समूहमा

काठमाडौं– थाइल्यान्डमा अर्को बर्ष आयोजना हुने एएफसी यु–१६ च्याम्पियनसिपमा नेपाल समुह ‘सी' मा परेको छ। प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्नेछन।
विस्तृतमा पढ्नुस्

ला लिगामा त्रिकोणीय प्रतिस्पर्धा

बार्सिलोना, (एजेन्सी)– क्लबका उच्च गोलकर्ता डिएगो कोस्टाविना भिलारियललाई १–० ले हराएपछि एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed