Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

पहिलो दिन शिवरामको अग्रता

काठमाडौं– नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठले मंगलबार सुरु सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन उमेश नगरकोटीमाथि दुई स्ट्रोकको अग्रता लिएका छन्।
विस्तृतमा पढ्नुस्

एनपिजिए टुर आजबाट

काठमाडौं– सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०१३–१४ सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबार गोकर्ण गल्फ क्लबको कोर्समा सुरु हुनेछ। 
विस्तृतमा पढ्नुस्

गल्फसँग सूर्यको ४ करोड सम्झौता

काठमाडौं– सूर्य नेपाल प्रालि र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) बीच बिहीबार तीन वर्षका लागि ४ करोडको कीर्तिमानी प्रायोजन सम्झौता भएको छ।
विस्तृतमा पढ्नुस्

भुटानी गल्फर च्याम्पियन

काठमाडौं– भुटानी गल्फर डेचेन उगेन चौथो सिएमएस नेपाल ओपन एमेच्योर गल्फ च्याम्पियन भएका छन्। गोकर्ण गल्फ क्लबमा बुधबार १ अन्डर ७२ स्कोर गरेका उगेन ५४ होल सकिँदा कुल १ अन्डर २ सय १५ स्कोर गर्दै च्याम्पियन भए।
विस्तृतमा पढ्नुस्

भुटानी गल्फरको अग्रता

काठमाडौं– भुटानका डेचेन उगेनले गोकर्ण गल्फ क्लबमा जारी चौथो सिएमएस नेपाल ओपन एमेच्योर गल्फ च्याम्पियनसिपमा मंगलबार तीन स्ट्रोकको अग्रता लिएका छन्।
विस्तृतमा पढ्नुस्

शिवरामलाई सिएमएस कप

काठमाडौं– नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठले संजय लामालाई प्लेअफमा पराजित गर्दै बिहीबार गोकर्ण गल्फ क्लबमा सिएमएस ओपन गल्फको उपाधि जितेका छन्। सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको आठौं प्रतियोगितामा ७२ होलको खेल समाप्तिपछि आरएनजिसीका शिवराम र आर्मी क्लबका संजयको…
विस्तृतमा पढ्नुस्

रामको अग्रता जारी

काठमाडौं– राम थापाले बुधबार ४ ओभर ७६ खेले पनि सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको आठौं प्रतियोगिता सिएमएस ओपन गल्फमा तेस्रो दिन पनि अग्रता कायम गरेका छन्।
विस्तृतमा पढ्नुस्

गल्फमा रामको तीन स्ट्रोकको अग्रता

काठमाडौं– आरएनजिसीका गल्फर राम थापाले गोकर्ण गल्फ क्लबमा जारी सिएमएस ओपन गल्फ प्रतियोगितामा मंगलबार दुई अन्डर ७० स्कोर गर्दै निकट प्रतिद्वन्द्वी रवि खड्कामाथि तीन स्ट्रोकको अग्रता लिएका छन्।
विस्तृतमा पढ्नुस्

राम र रमेशको अग्रता

काठमाडौं– राम थापा र रमेश अधिकारीले गोकर्ण गल्फ क्लबमा सोमबार सुरु सिएमएस ओपन गल्फ प्रतियोगिताको पहिलो दिन अग्रता लिएका छन्। ७२ पारको कोर्समा राम र रमेशले पहिलो दिन तीन अन्डर ६९ स्कोर गरे।
विस्तृतमा पढ्नुस्

गल्फमा रमेश च्याम्पियन

काठमाडौं- रमेश अधिकारीले सूर्य नेपाल एनपिजिए म्याच प्ले गल्फको उपाधि जितेका छन्। चारवर्षे व्यावसायिक खेलजीवनमा यो उनको दोस्रो उपाधि हो। तीन वर्षअघि उनले घनश्याम ओपन जितेका थिए। सूर्य नेपाल गल्फ टुर २०१३/१४ अन्तर्गत सातौं प्रतियोगिताको उपाधि जित्ने क्रममा रमेशले बिहीबार…
विस्तृतमा पढ्नुस्

शिवरामको सुरुआत

काठमाडौं– नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले तीन ओभर ७५ स्कोर गर्दै बुधबार नयाँ दिल्लीमा सेल एसबिआई ओपन गल्फ प्रतियोगिताको सुरुआत गरेका छन्। एसियन टुर र प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) को आधिकारिक प्रतियोगितामा पहिलो दिनको खेलपछि शिवराम…
विस्तृतमा पढ्नुस्

शिवराम २२औं स्थानमा

काठमाडौं– तीन ओभर ७५ खेलेर कटलाई नै जोखिममा राख्दै सुरुआत गरेका शिवराम श्रेष्ठले शनिबार चार अन्डर ६८ खेल्दै पिजिटिआई इगलबर्ग ओपन गल्फ प्रतियोगिताको २२औं स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेका छन्।
विस्तृतमा पढ्नुस्

शिवरामको टोलीलाई प्रोएम

काठमाडौं- शिवराम श्रेष्ठको टोलीले शनिबार सूर्य नेपाल वेस्टर्नन ओपनको प्रोएम उपाधि जितेको छ। पोखरास्थित पार ७० को हिमालयन गल्फ कोर्समा नेपालका नम्बर एक व्यवसायिक गल्फर शिवरामसहित लक्ष्मण पुन, एलपी गुरुङ र ज्ञोनन्द्र लिम्बुको टोलीले १ सय २९ स्कोरसाथ उपाधि जित्यो।…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed