Tuesday 25 Chaitra, 2076 | April 07, 2020
Menu

खेल

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

  1. फुटबल
  2. क्रिकेट

डेम्बा फेरि नायक

लन्डन– इङलिस प्रिमियर लिग उपाधि दौडमा मुख्य दावेदार म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले आफ्नो सम्भावना बलियो बनाएको आइतबारको दिन अर्को दावेदार चेल्सीले पनि विजय हासिल गरेको छ।

'पाकिस्तानमा क्रिकेट गतिविधि गरिनुपर्छ'

लाहोर– एसियाली क्रिकेट परिषद (एसिसी) का एक पदाधिकारीले अन्तर्राष्ट्रिय क्रिकेट समुदायको विश्वास जित्दै पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि पुनःस्थापित गर्नुपर्ने बताएका छन्।

वास्तविक परीक्षामा फेल (तस्बिरहरुसहित)

काठमाडौं, फागुन २२ (नागरिक)- एकरुपको प्रदर्शनबाट चुक्ने पुरानै रोगले गाँज्दा नेपाली राष्ट्रिय फुटबल टोली सोमबार दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशसँग निरीह भएको छ। घरेलु मैदान दशरथ रंगशालामा समान स्तरको विपक्षीलाई २-० ले नतिजा सुम्पिँदा नेपाल एएफसी च्यालेन्ज कपको अन्तिम चरण पुग्ने…
विस्तृतमा पढ्नुस्

रोनाल्डोको ह्याट्रिक

मड्रिड, पुस २७ (एएफपी)- क्रिस्टियानो रोनाल्डोले फिफा विश्व वर्ष खेलाडी पुरस्कारमा लियोनल मेसीसँग पछि परेको दुई दिनपछि त्यसको प्रतिक्रिया मैदानमा देखाउने क्रममा ह्याटि्रक गरेपछि रियाल मड्रिडले बुधबार सेल्टा भिगोलाई ४-० ले हराउँदै स्पेनिस कपको क्वार्टरफाइनल तय गरेको छ।
विस्तृतमा पढ्नुस्

जोङको लक्ष्य १५ गोल

सोल, पुस २७ (एएफपी)- उत्तर कोरियाली स्ट्राइकर जोङ ताई-सेले नयाँ क्लबका लागि सिजन समाप्तिसम्म कम्तीमा १५ गोल गर्ने लक्ष्यसहित बिहीबार दक्षिण कोरियाली के-लिग टोली सुवोन सामसुङ व्लुविंग्ससँग अनुबन्ध प्रक्रिया पूरा गरेका छन्।
विस्तृतमा पढ्नुस्

बौद्ध रेलिगेसनमा पर्ने पहिलो टोली

क्लबको व्यवस्थापनले अब अर्को वर्ष राम्रो तयारी गरेर ए डिभिजनमा उक्लने सोच बनाएको छ। उनले थपे, 'लिगमा हामीले नराम्रो फुटबल खेलेको होइनौं। हरेक खेलाडीले क्षमताअनुसार खेले, अन्य टिममा विदेशी खेलाडी छन्। उनीहरूका कारण लिग प्रतिस्पर्धात्मक भएको छ। क्लबले विदेशी ल्याउन…
विस्तृतमा पढ्नुस्

मध्यमाञ्चललाई चार स्वर्ण

सन्तोष सिंह, सर्लाही, पुस २८- एघारौं सिनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा मध्यमाञ्चल ४ स्वर्णसहित अगाडि छ। लालबन्दीस्थित ५ नम्बर मैदानमा शुक्रबार सुरु प्रतियोगितामा मध्यमाञ्चलकी संचिता श्रेष्ठले महिला एकल स्पारिङको ३६ देखि ४० केजी तौलबाट स्वर्ण जितिन्। उनले पश्चिमाञ्चलका सम्झना सूर्यवंशीलाई…
विस्तृतमा पढ्नुस्

'बलब्वाई' बाट मारेको फड्को

कमल खत्री, काठमाडौं, पुस २८- सहिद स्मारक लिगमा सायदै धराने खेलाडी नभएका क्लब छैनन् होला। बौद्धबाहेक सबै ए डिभिजन क्लबमा पूर्वेली सहर धरानका खेलाडी जमेका छन्। त्यसमै पर्छन् फ्रेन्ड्सका प्रकाश बुढाथोकी पनि।
विस्तृतमा पढ्नुस्

आरसिटीले मनाङसँग लियो बदला

काठमाडौं, पुस २९ (नागरिक) - स्ट्राइकर अमर डंगोलले दुई मिनेट अन्तरमा दुई गोल गरेपछि शनिबार म्याकडोवेल्स आरसिटी (रानीपोखरी कर्नर टिम) लिगको बलियो टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई २-१ले हराएर उपाधि दौडमा फर्किएको छ। अर्को खेलमा एनआरटी (न्युरोड टिम) ले आइसबर्ग…
विस्तृतमा पढ्नुस्

कुवेतलाई नेपालको ८ गोल उपहार

काठमाडौं, पुस २९ (नागरिक)- पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा उत्रिएको नेपाली महिला फुटबल टोलीका लागि शनिबारको दिन उत्साहजनक रह्यो। कुवेत सिटीको हवाली कादसीय रंगशालामा नेपालले कुवेती राष्ट्रिय महिला टोलीलाई ८-० ले पराजित गर्दै मैत्री यात्राको सुखद सुरुआत गरेको छ।
विस्तृतमा पढ्नुस्

लिगमा आफ्नै खेलाडीले 'फिक्सिङ' गरेको कोचको शंका

काठमाडौँ, पुस २९ (नागरिक) - जारी लिगमा पहिलोपटक प्रशिक्षकले नै आफ्नै क्लबका खेलाडीले खेलमिलेमतो गरेको शंका गरेका छन्। एनआरटीसँग पराजित भएपछि मध्यपुरका प्रशिक्षक उपेन्द्रमान सिंहले टिमका केही खेलाडीले मिलेमतो गरेको शनिबार पोस्ट म्याच कन्फ्रेन्समा बताएका हुन्। लिगमा कमजोर प्रदर्शन गरिरहेको…
विस्तृतमा पढ्नुस्

सिपिएलमा टि्रटन कलेज

काठमाडौं, पुस २७ (नागरिक)- टि्रटन इन्टरनेसनल कलेज भारतमा हुने कलेज प्रिमियर लिग (सिपिएल) ट्वान्टी-२० मा सहभागी हुन शुक्रबार त्यसतर्फ जाँदैछ। बेङ्लोरमा अवस्थित जैन विश्वविद्यालयले नेपालमा भारतीय एजुकेसनल सर्भिससँग मिलेर आयोजना गर्ने सिपिएलमा ७ देशका कलेजको सहभागिता हुनेछ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed