Tuesday 25 Chaitra, 2076 | April 07, 2020
Menu

खेल

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

  1. फुटबल
  2. क्रिकेट

डेम्बा फेरि नायक

लन्डन– इङलिस प्रिमियर लिग उपाधि दौडमा मुख्य दावेदार म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले आफ्नो सम्भावना बलियो बनाएको आइतबारको दिन अर्को दावेदार चेल्सीले पनि विजय हासिल गरेको छ।

'पाकिस्तानमा क्रिकेट गतिविधि गरिनुपर्छ'

लाहोर– एसियाली क्रिकेट परिषद (एसिसी) का एक पदाधिकारीले अन्तर्राष्ट्रिय क्रिकेट समुदायको विश्वास जित्दै पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि पुनःस्थापित गर्नुपर्ने बताएका छन्।

‘एसोसिएटले प्रमाणित गर्‍यो'

कराँची,(एएफपी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का विकास निर्देशक टिम एन्डरसनले एसोसिएट्स राष्ट्रमाथि आइसिसीले गरेको विश्वास ट्वान्टी–२० विश्वकपको प्रदर्शनले प्रमाणित गरेको बताएका छन्।
विस्तृतमा पढ्नुस्

दुवैमा आइसिसी टोली विजयी

काठमाडौं– आइसिसी क्रिकेट एकेडेमीका यु–१८ र यु–१३ टोलीले बुधबार मैत्रीपूर्ण शृंखलामा जित पाएका छन्। कीर्तिपुर मैदानमा यु–१८ ले एनसिए यु–१८ लाई २ विकेट र यु–१३ ले एनसिएलाई १ रनले हराए।
विस्तृतमा पढ्नुस्

क्रिकेट खेलाडीले पत्याएनन् क्यानको आश्वासन

काठमाडौं- राष्ट्रिय टोलीका खेलाडीहरुले क्यानसमक्ष यसअघि भएका सहमति कार्यान्वयनका लागि माग राखेका छन्। खेलाडीले राष्ट्रिय प्रतियोगिता सुरु भएकै दिन बुधबार राष्ट्रिय टोलीले दुई साताअघि क्यान र खेलाडीबीच भएका सहमति कार्यान्वयनको माग राखेका हुन्।
विस्तृतमा पढ्नुस्

भैरहवा र वीरगन्जको विजयी सुरुवातः उदघाटनमा क्यान पदाधिकारी अनुपस्थित

काठमाडौं– भैरहवा र वीरगन्जले पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगीतामा विजयी सुरुवात गरेका छन्। काठमाडौं पुल्चोक क्याम्पसको मैदानमा भैरहवाले काठमाडौंलाई १ सय २५ रनले पराजित गर्‍यो। पोखरा रंगशाला मैदानमा वीरगन्जले बैतडीलाई ३४ रनले हरायो। बुधबार जित हात पारेका दुबै टोलीले…
विस्तृतमा पढ्नुस्

खेलकुदमन्त्रीको कार्यशैलीले खेलकुदमा द्वन्द्व: तिम्मिलना

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले नेकपा एमालेका तर्फबाट नियुक्त भएका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको कार्यशैलीले खेलकुदमा त्रिकोणीय द्वन्द्व पैदा भएको आरोप लगाएका छन्।
विस्तृतमा पढ्नुस्

फ्यान्स क्लब भुटानलाई भीमनारायण गोल्डकप

धनकुटा– भुटानको फ्यान्स क्लब बिआरसीले १० औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबलको उपाधि जितेको छ। मंगलबार फाइनलमा मोरङको युनाइटेड स्पोर्टिङ क्लबलाई २–० ले हराउँदै पहिलो सहभागितामै फ्यान्सले उपाधि जितेको हो
विस्तृतमा पढ्नुस्

बी डिभिजन लिग : दुवै खेल बराबर

काठमाडौं– सहिद स्मारक बी डिभिजन लिगमा मंगलबार भएको दुवै खेल गोलरहित बराबरीमा सकिएका छन्। दशरथ रंगशालामा लिग अंकतालिकाको शीर्ष स्थानमा रहेको ब्रिगेड ब्वाइज क्लबलाई श्रीकुमारी क्लबले बराबरीमा रोकेको हो।
विस्तृतमा पढ्नुस्

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट खेलाडी चुन्दै बजाज पल्सर मोटरसाइकल प्रदान गरेको छ।
विस्तृतमा पढ्नुस्

काठमाडौंलाई सामसुङ मोबाइलको प्रायोजन

काठमाडौं– काठमाडौं क्रिकेट टोलीलाई सामसुङको स्मार्ट मोबाइल फोनले प्रायोजन गरेको छ। सामसुङ मोबाइल फोनको आधिकारि विक्रेता आइएमएस इन्टरनेश्नल मार्केटिङ सर्भिसले झन्डै ३ लाख बराबरको खेल सामाग्री काठमाडौं टोलीलाई प्रदान गरेको छ।
विस्तृतमा पढ्नुस्

राष्ट्रिय क्रिकेट बुधबारदेखि

काठमाडौं– पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय प्रतियोगिताको नयाँ संस्करण बुधबार सुरु हुँदैछ। प्रतियोगिताका खेलहरु काठमाडौं र पोखरामा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
विस्तृतमा पढ्नुस्

गोलकिपर रितेशलाई अपार्टमेन्ट

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीका उपकप्तान गोलकिपर रितेश थापालाई अपार्टमेन्ट प्रदान गरेको छ।
विस्तृतमा पढ्नुस्

युनाइटेड मोरङ फाइनलमा

धनकुटा-मोरङको युनाइटेड स्पोर्टिङ क्लब सहिद भीमनारायण गोल्डकप फुटबलको फाइनल पुगेको छ। एफसी काठमाडौंलाई २–१ गोलले पन्छाउँदै युनाइटेड स्पोर्टिङ फाइनल पुगेको हो।
विस्तृतमा पढ्नुस्

डिसिएलाई इन्डो–नेपालको उपाधि

धनगढी-डिसिए युनाइटेडले सोमबार फाइनलमा रिजवी स्पोर्टस क्लब मुम्बईलाई १ विकेटले पराजित पार्दै इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
विस्तृतमा पढ्नुस्

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed