Wednesday 21 Jestha, 2077 | June 03, 2020
Menu

प्रविधि

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

नागरिक संवाददाता

नागरिक संवाददाता

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

गणेश लामा पक्राउ

  • अपराध
काठमाडौं– हतियार देखाएर सर्वसाधारणलाई धम्क्याएको आरोपमा गणेश लामा पक्राउ परेका छन्। शनिबार बेलुका महानगरीय प्रहरी परिसरको प्रहरी टोलीले सिनामंगलमा उनलाई पक्रेको हो। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका लामा विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रहरीले दाबी गरेको छ।

निर्क्योल समिति बैठक आज

काठमाडौं– संविधान अभिलेख अध्ययन तथा निर्क्योल समितिको पहिलो बैठक आइतबार बस्ने भएको छ। समितिको पहिलो बैठक संविधानसभा सचिवालयले बोलाउने व्यवस्था छ। पहिलो बैठकमा ज्येष्ठ सदस्यले अध्यक्षता गर्छन्। समितिले बैठकमा सभापति चयन र विगतको संविधानसभाका कामका बारेमा छलफल गर्ने भएको छ। 

नागरिककर्मी भादगाउँले पुरस्कृत

  • देश
धनगढी– सुदूरपश्चिमको पर्यटन विकासमा योगदान पुर्याीएबापत नागरिककर्मी अमृत भादगाउँलेलाई ‘द डिभोटी होटल पत्रकारिता पुरस्कार' प्रदान गरिएको छ। होटल व्यवसायी संघ कैलालीको २२औं साधारणसभा तथा छैटौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा शनिबार पत्रकार भदगाउँलेलाई होटल डिभोटीद्वारा स्थापित ५१ हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो।

विपत्तिमा पनि एनसेचल सुचारु हुने

लेखनाथ(कास्की)- मोवाइल सेवा प्रदायक एनसेलले उच्च प्राकृतिक विपत्तिमा पनि सेवा दिनका लागि स्विचिङ सेन्टर, बेस स्टेसन तथा बिटिएस टावरलाई भूकम्प प्रतिरोधात्मक बनाउँदै लगेको छ। भूकम्पको उच्च जोखिममा रहेको नेपालमा प्राकृतिक विपत्तीपछि सञ्चारको सबैभन्दा पहिला आवश्यकता पर्ने भएकाले प्राकृतिक विपत्तिमा पनि सेवा दिन एनसेलले नयाँ प्रविधिसहित संरचना निर्माण गरेको हो।

गर्मीका कपडा भित्रिए

काठमाडौं- अहिले जाडोका कपडा थन्काउने र गर्मीका नयाँ कपडा खरिद गर्न उपभोक्ता व्यस्त छन्।हरेक वर्ष बद्लिरहने फेसनसँगै आफुलाई ढाल्ने काठमाडौंकी अनु रजाभण्डारी पिपल्स प्लाजामा भेटिइन्। 

दुई पुलिस विजेता

  • भलिबल
काठमाडौं– साविक विजेता नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय लिग भलिबलको उपाधि रक्षा गरेको छ। शनिबार पुलिस त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई १८–२५, २५–१८, २५–१४, २५–१९ ले हराउँदै च्याम्पियन भएको हो।

दुवैमा एनसिएको जित

काठमाडौं– नेसनल क्रिकेट एकेडेमी (एनसिए) ले नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एकेडेमीविरुद्ध शनिबार पहिलो दिन दुवै मैत्री खेल जितेको छ। एनसिएको यु–१३ टोलीले ६८ रन र यु–१८ टोलीले १ सय २८ रनको विजय हात पार्‍यो।‍

श्याम र मोनालिसा च्याम्पियन

  • चेस
काठमाडौं– मछिन्द्र क्लबका श्याम श्रेष्ठ दोस्रो सहकारी कप राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्। सुन्दर साकोस हेटौंडाका कृष्ण थापालाई सडन डेथमा पराजित गर्दै शनिबार श्यामले उपाधि जितेका हुन्। उपाधिसहित श्यामले मोटरसाइकल पुरस्कार पाए।

संयन्त्रमा अझै नेतृत्व किचलो

काठमाडौं- प्रमुख राजनीतिक दलबीच उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने सहमति भएको दस दिन बित्दा पनि नेतृत्वको टुंगो लाग्न सकेको छैन। नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादीले नेतृत्वको दाबी नछाडेपछि समिति गठनको प्रक्रिया अघि बढ्न नसकेको हो।

प्रियंका पहिलोपटक आमा!

काठमाडौं– फिल्ममा आमाको भूमिका निर्वाह गर्न उमेर ढल्केकी अभिनेत्री समेत हतपत तयार हुँदैनन्। तर, नयाँ पुस्ताको दर्शकमाझ 'हट हिरोइन'को छवि बनाइरहेकी अभिनेत्री प्रियंका कार्कीले भने फिल्म 'नाइँ नभन्नू ल २'मा आमाको भूमिका निर्वाह गरेकी छन्।
Subscribe to this RSS feed