Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

यस्तो छ आवरण

  • मङ्गलबार ८ असोज, २०७०
न्युयोर्कमा ट्याब्लेट सर्फेसको कभर देखाउँदै कम्पनीका कर्पोरेट भाइस प्रेसिडेन्ट पानोस पान्ये। तस्बिर:एपी

आइफोनमा माइक्रोसफ्ट अफिस

  • १ असार, २०७०
माइक्रोसफ्टले बहुचर्चित सफ्टवेयर माइक्रोसफ्ट अफिस अाइफोनमा ल्याएको छ। यो एप निसुल्क उपलब्ध भएपनि क्लाउड सेवा सदस्यता लिनेले मात्र उपयोग गर्न पाउने छन्।

गुगल बेलुन

  • १ असार, २०७०
गुगलले सार्वजनिक गरेको गुगल बेलुनको न्युजल्यान्डमा खिचिएको तस्बिर। बेलुनबाट गुगलले परीक्षण गर्दैछ। तस्बिर:एपी

ट्याब्लेट भित्र्याउने प्रतिस्पर्धा

  • आइतबार १९ जेष्ठ, २०७०
काठमाडौं- एसर र अप्टिमाले यसै साता नेपाली बजारमा नयाँ ट्याब्लेट भित्र्याए। एक सातामै दुई कम्पनीले नयाँ संस्करण भिœयाउनुले नेपालमा ट्याब्लेटको माग बढ्दै गएको संकेत गर्ने व्यवसायी बताउँछन्।

नयाँ ब्ल्याकबेरी

  • बुधबार ११ बैशाख, २०७०
ब्ल्याकबेरीले ल्याएको नयाँ क्यु १० स्मार्टफोन। यसमा किबोर्ड र टचस्क्रिन एकै पटक चल्छ। तस्बिरः एपी

सोलार विमान

  • बुधबार ११ बैशाख, २०७०
सोलार इम्पल्सले बनाएको सौर्य ऊर्जाबाट चल्ने विमान क्यालिफोर्नियामा मंगलबार सफल परीक्षण उडान गर्दै। तस्बिरः एपी
Subscribe to this RSS feed