Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

प्रविधि

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

फेसबुकमा असन्तुष्टि पोख्दा ‘अन्तरघाती'

सिन्धुपाल्चोक-गएको संविधानसभा निर्वाचनअघि एमाले केन्द्रीय लेखा आयोग सदस्य सुरेश नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए– व्यक्ति हेरेर भोट हालौं, अब एक महिना मामाघर गएर बिताइन्छ।
विस्तृतमा पढ्नुस्

टर्कीमा टि्वटर प्रतिबन्धित

अंकारा– भ्रष्टाचार आरोपमा मुछिएका टर्कीका प्रधानमन्त्री तेइप इरोडगनले सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएलगत्तै शुक्रबार राजधानी अंकारामा टि्वटर एकाउन्टहरु बन्द गराइएको छ।
विस्तृतमा पढ्नुस्

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको अर्को उद्देश्य हो यस्ता डिभाइसका एप बनाउनेलाई आकर्षित गर्नु। 
विस्तृतमा पढ्नुस्

एसजी ग्लोबल एप्पलको आधिकारिक प्रतिनिधि

काठमाडौं– शंकर समूह अन्तर्गतको एसजी ग्लोबल प्रालि नेपालका लागि अमेरिकी कम्पनी एप्पलको आधिकारीक प्रतिनिधी नियुक्त भएको छ। कम्पनीले पहिलो चरणमा एप्पलका टिभी, आइपड, ल्यापटप, पेनड्राइभ लगायतका उपकरणको बिक्री वितरण गर्ने विज्ञप्तिमा जनाइएको छ। सोमबार कम्पनीले नक्सालस्थित ‘वान स्टोर' बाट यी…
विस्तृतमा पढ्नुस्

सामसङको फ्रि हिट योजना

काठमाडौं– नेपालले पहिलो पटक ट्वेन्टी २० विश्वकपमा आफ्नो ठाउँ बनाएको उपलक्षमा सामसङको अधिकृत विक्रेता हिम इलेक्ट्रोनिक्सले ग्राहकहरुका लागि नयाँ योजना ‘फ्रि हिट' ल्याएको छ। योजना अनुसार ग्राहकले हरेक सामसङ जोय सिरिज, स्मार्ट टिभी सिरिज्क थि्रडी स्मार्ट सिरिज र युएचडी टिभी…
विस्तृतमा पढ्नुस्

माइक्रोसफ्टले विन्डोज एक्स्पी नचलाउने

काठमाडौं– माइक्रोसफ्ट कम्पनीले आगामी महिनाबाट आफ्नो लोकप्रिय अपरेटिङ सिस्टम माइक्रोसफ्ट विन्डोज एक्स्पीलाई सपोर्ट नगर्न जनाएको छ।
विस्तृतमा पढ्नुस्

एफवान सफ्ट एघारौं वर्षमा

काठमाडौं– सफ्टवेयर विकास तथा बैंकिङ कारोबार सम्बन्धि विभिन्न उत्पादनमा संलग्न एफवान सफ्ट इन्टरनेसनलले स्थापनाको दस वर्ष पुरा गरेको छ।
विस्तृतमा पढ्नुस्

ग्राहकको रोजाइमा वाईफाई रेस्टुरेन्ट

गोरखा- सतिपिपलका लक्ष्मण गुरुङ खाजा खान दिउँसो घरबाट १५ मिनेटको बाटो हिँडेर बसपार्क आउँछन्। बिहान चिया र बेलुका साथीसँग भेटघाट गर्ने ठाउँका लागि पनि उनी बसपार्कको होटल एभरेस्टलाई उपयुक्त मान्छन्। गुरुङ होटल छिर्नेबित्तिकै खाजा अर्डरसँगै खल्तीमा भएको मोबाइल निकाल्छन् र…
विस्तृतमा पढ्नुस्

‘सूचना प्रविधि विकासको आधार'

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले विकासको मुख्य आधार सूचना प्रविधि भएकोले यसको द्रुततर विकासमा लाग्नुपर्ने बताएका छन् ।
विस्तृतमा पढ्नुस्

डिसहोमको ‘अप्ठेरोमा उधारो'

काठमाडौं– नेपालमा डिजिटल टेलिभिजन सुविधा प्रदान गरेको डिसहोमले ग्राहकहरुका लागि नयाँ योजना ‘अप्ठेरोमा उधारो' नामक सुविधा ल्याएको छ। डिसहोम क्रेडिट नामसमेत दिइएको सुविधामा ब्यालेस नहुँदा पनि निरन्तर टिभी हेर्ने अवसर पाइने कम्पनीले जनाएको छ।
विस्तृतमा पढ्नुस्

एनसेलको प्रिपेडमा ब्यालेन्स ट्रान्सफर हुने

काठमाडौं– नेपालको अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्ने क्रममा प्रिपेड ग्राहकका लागि ब्यालेन्स ट्रान्सफर गर्न सक्ने सुविधा सहितको नयाँ सेवा ल्याएको छ। यसै हप्तादेखि सुरु भएको यो सेवामा एनसेलका कुनै पनि प्रिपेड ग्राहकले अर्को…
विस्तृतमा पढ्नुस्

‘इ–गभर्नेन्स कार्यान्वयन छिट्टै'

काठमाडौं-धनकुटाकी रमिला विश्वकर्माले गत पुसमा लोकसेवा आयोगमा फारम बुझाउनका लागि ६ घण्टा लाइन बस्नुपर्योा। निजामती सेवामा अधिकृत पदका लागि खोलिएको आवेदनमा फारम बुझाउनका लागि उनी जस्ता हजारौं आवेदकहरु घण्टौ लाइनमा उभिएका थिए। सरकारी सेवा आकर्षक मान्ने हजारौं आवेदकहरुले बिहान सबेरैदेखि…
विस्तृतमा पढ्नुस्

ग्यालेक्सी एस ५ सार्वजनिक

बार्सिलोना- सामसङले 'ग्यालेक्सी एस ५' सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लुसी) मा कोरियन मोबाइल कम्पनी सामसङले आफ्नो नयाँ मोडेल 'ग्यालेक्सी एस ५' सार्वजनिक गरेको हो।
विस्तृतमा पढ्नुस्

सडकको सूचना मोबाइलमै!

बनेपा- बनेपा–सिन्धुली–बर्दिवास सडकको अवस्थाबारे मोबाइल फोनबाटै जानकारी लिन सकिने भएको छ। सडकमा भारी वर्षात, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप र सडक दुर्घटना भए मोबाइलमै तत्काल जानकारी आउनेछ। 
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed