15 Chaitra, 2076 | March 28, 2020
Menu

प्रविधि

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

एप्पल अब भारतको दोस्रो ठूलो स्मार्टफोन ब्राण्ड

नयाँ दिल्ली, फागुन ३० (एजेन्सी)- दक्षिण एशियामा धिमा गतिमा बजार विस्तार गरिरहेको एप्पल भारतको दोस्रो ठूलो स्मार्टफोनको सूचिमा परेको छ। यो छलाङसँगै परिवारले सञ्चालन गर्ने परम्परागत पसलको बाहुल्यता भएको भारतमा एप्पलले अब गम्भीर रुपमा बजार विस्तार गर्ने उल्लेख गरेको छ।
विस्तृतमा पढ्नुस्

केबुल र डिटिएचभन्दा भिन्न प्रविधिबाट टिभी हेर्न सकिने

विष्णु पोखरेल, काठमाडौं, फागुन २४ - केबल सञ्जाल र स्याटेलाइट प्रसारण प्रणाली डाइरेक्ट टु होम (डिटिएच) मार्फत् टेलिभिजन हेरिरहेका नेपाली उपभोक्ताले अब नयाँ प्रविधिबाट हेर्न पाउने भएका छन्।
विस्तृतमा पढ्नुस्

चौथो क्यान इन्फोटेक मेला फागुन १० देखि

पोखरा, फागुन ८ - कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) कास्कीको आयोजनामा यही फागुन १० गतेदेखि १३ गतेसम्म पोखरा सभागृहमा चौथो क्यान इन्फोटेक मेला हुने भएको छ।
विस्तृतमा पढ्नुस्

नोकिया लुमिया किस्ताबन्दीमा

काठमाडौं, फागुन ८ (नागरिक)-राजधानीको न्युरोडमा रहेको मल्टिब्रान्ड मोबाइल सोरुम भर्जिन मोबाइलले नोकिया लुमिया-८२० र ९२० मोडलका स्मार्टफोनमा किस्ताबन्दी सुविधा दिने भएको छ।
विस्तृतमा पढ्नुस्

पशुपतिले ल्यायो कार्बनका नयाँ स्मार्टफोन

काठमाडौं, फागुन २२ (नागरिक)-कार्बन मोबाइलको बिक्रेता मुरारका संगठनअन्तर्गतको पशुपति ट्रेडलिंकले चारथरी नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। कम्पनीले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित ए-१२, ए-१११, ए-३ र ए-४ मोडलका नयाँ स्मार्टफोन बजारमा ल्याएको हो। नयाँ स्मार्टफोनसँगै कम्पनीले केटी-५२ मोडलको नयाँ…
विस्तृतमा पढ्नुस्

पोखराका तीन ठाउँमा निःशुल्क वाइफाई

सन्तोष पोखरेल, पोखरा, फागुन १५ - पर्यटकले अब पोखरामा सित्तैमा वाइफाई सेवा उपयोग गर्न पाउने भएका छन्। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) कास्कीले पोखरा आएका स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि निःशुल्क वाइफाई सेवा दिने योजना बनाएको हो।
विस्तृतमा पढ्नुस्

मुलुकभर सिडिएमए फोन अवरुद्ध

काठमाडौं, फागुन २४- माइतीघर भद्रकाली सडक विस्तारको क्रममा प्रयोग गरिएको डोजरबाट अप्टिकल फाइबर काटिएर नेपाल टेलिकमको देशभरका सिडिएमए फोन अवरुद्ध भएको छ।
विस्तृतमा पढ्नुस्

मोबाइल एप्स प्रतियोगिता सुरु

काठमाडौं, फागुन १४ (नागरिक) - मुलुकमा पहिलो पटक मोबाइल एप्ससम्बन्धी सोच तथा तथा उत्पादन प्रतियोगिता 'पिभोट नेपाल' सोमबारबाट सुरु भएको छ। मोबाइल सोसल नेटवर्किङ नेपाल (मोबाइल नेपाल) र नेपाली युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो।
विस्तृतमा पढ्नुस्

रापतीका ३ लाख प्रिपेड मोबाइल अवरुद्ध

देवेन्द्र बस्नेत, दाङ फागुन १८ - दाङ लगायत रापती अञ्चलका पाँचै जिल्लाको नमस्ते पिप्रेड मोबाइल फोन अवरुद्ध भएको छ। प्रिपेड मोबाइलमा टावर देखिने भए पनि फोन गर्दा स्विच अफको सन्देश दिन्छ। यो समस्या बाट रापतीका ३ लाख प्रिपेड मोबाइलका सेवाग्राही…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed