15 Chaitra, 2076 | March 28, 2020
Menu

प्रविधि

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

ह्वाट्सएपलाई किन्दै फेसबुक

फेसबुकले मोबाइल च्याट एप ‘ह्वाट्सएप’लाई १९ अर्ब डलरमा किन्ने भएको छ। संसारकै ठूलो र चर्चित सामाजिक सन्जाल फेसबुकले ह्वाट्सएपलाई नगद ४ अर्ब डलर र १२ अर्ब डलर बराबर फेसबुक सेयर दिने घोषणा गरेको छ। यसबाहेक ३ अर्ब डलर केही वर्षभित्र…
विस्तृतमा पढ्नुस्

जहाजभित्र मोबाइल?

काठमाडौं-नेपाल वायुसेवा निगमको बेपत्ता जहाज एकजना यात्रुको मोबाइल फोनको घन्टी पछ्याउँदै जाँदा अर्घाखाँचीको खाँचीकोट–१ मसिनालेकमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो।
विस्तृतमा पढ्नुस्

टेन्डर नोटिस हेर्न एप

काठमाडौं– नेपालका टेन्डरसम्बन्धी सम्पूर्ण सूचना एकै ठाउँ र सजिलैसँग हेर्न सकिने एप्लिकेसन सञ्चालनमा आएको छ। हारती सफ्टवेयरले टेन्डरनोटिस डटकम डट एनपी नामक एप्लिकेसन बनाएको हो। यसको माध्यमबाट बोलपत्र आह्वान, सूची दर्ता, सिलबन्दी दरभाउपत्र आह्वान आदि हेर्न सकिने कम्पनीले जनाएको छट।…
विस्तृतमा पढ्नुस्

वार्षिकोत्सवमा टेलिकमको फ्रि वाइफाइ

काठमाडौं- नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवमा घोषणा गरेको राजधानीको विभिन्न स्थानमा फ्रि-वाइफाइ हटस्पट बिहीबारदेखि सुरु गरेको छ। राजधानीका सार्वजनिक स्थानलाई वाइफाइ हटस्पट जोन बनाएर टेलिकमले निशुल्क वाइफाइ सेवा प्रदान गरेको हो।
विस्तृतमा पढ्नुस्

ग्यालेक्सी ग्रान्ड २ आयो

काठमाडौं– नेपालका लागि सामसङ मोबाइलको अधिकृत बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले सामसङ ग्रान्ड २ डुओस बजारमा ल्याएको छ। फिल्म हेर्न, गेम खेल्न र पढ्न उपयुक्त हुने भनिएको यो उपकरणमा मा ५.२५ इन्च र १६.९ एचडी रिजोलुसनको स्त्रि्कन छ। 
विस्तृतमा पढ्नुस्

भिडियोकनका मोबाइल सेट बजारमा

काठमाडौं– भारतीय भिडियोकन ग्रुप उत्पादित दुई नयाँ मोबाइलसेट बजारमा आएको छ । नेपालका लागि भिडियोकन मोबाइल फोनको बिक्री वितरणको व्यवस्थापन पाएको शारदा ग्रुपअन्तर्गतको वत्सल इम्पेक्सले दुईवटा सिम लाग्ने भिडियोकन दोस्त भि १५६० र भिफोन मेटल नामक सेटहरु ल्याएको हो।
विस्तृतमा पढ्नुस्

युट्युवले 'भिडियो भ्युज' अडिटिङ गर्ने

एजेन्सी- भिडियो सेयरिङ वेबसाइट युट्युबले 'भिडियो भ्युज'को अडिटि सुरु गरेको छ। युट्युबमा सेयर गरिएका भिडियोको दर्शक संख्याको गणना आधिकारिक, यथार्थ र थप सुधार गर्न अडिट सुरु गरेको युट्युवले जनाएको छ।
विस्तृतमा पढ्नुस्

टेलिकमद्वारा छुटैछुटको घोषणा

काठमाडौं - नेपाल टेलिकमले आफ्नो दसौं वार्षिकोत्सवका अवसरमा कम्पनीले प्रदान गर्दै आइरहेको सेवाहरुको महसुल दरमा छुटलगायत विभिन्न 'अफर' ल्याएको छ।
विस्तृतमा पढ्नुस्

एनसेलको अनलिमिटेड इन्टरनेट

काठमाडौं-मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना डेटाका ग्राहकहरुलाई ३० दिनै इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यका साथ अनलिमिटेड इन्टरनेट प्याक नामक नयाँ डेटा योजना ल्याएको छ।
विस्तृतमा पढ्नुस्

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।
विस्तृतमा पढ्नुस्

फागुन पहिलो साता क्यान इन्फोटेक

पोखरा– सूचना प्रविधि मेलाको पाँचौ संस्करण फागुन पहिलो साता पोखरामा हुने भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) कास्कीको आयोजनाा हुन लागेको मेला फागुन ७ देखि ११ सम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्नेछ।
विस्तृतमा पढ्नुस्

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार पार्न बाध्य पारेको छ। करिब एक अर्ब मानिस अहिले यो…
विस्तृतमा पढ्नुस्

सुधारिएको पानीघट्टबाट विद्युतीकरण

काठमाडौं– राष्ट्रिय प्रसारण लाइन नपुगेका ग्रामीण क्षेत्रमा सुधारिएको पानीघट्टमार्फत गरिएको विद्युतीकरण सुविधा प्रभावकारी बन्दै गएको छ। विद्युतीय सुविधा र आर्थिक उपार्जनसमेत हुने भएपछि दुर्गम क्षेत्रमा यस्तो प्रणालीले प्रभावकारी बन्दै गएको हो।
विस्तृतमा पढ्नुस्

मोबाइल सुरक्षामा चुनौती बढ्दो

काठमाडौं– इन्टरनेटसहितको मोबाइलको बढ्दो प्रयोगसँगै बाह्य अतिक्रमण बढ्दै गएकाले यसको सुरक्षा प्रमुख चुनौती बन्न पुगेको छ। नेपालमा कुल जनसंख्याको ७२.७ प्रतिशतले मोबाइल, २६.९३ प्रतिशतले इन्टरनेट, १३ लाखले एन्डोइड, तीन लाखले आइफोन र एक लाखले विन्डोज फोन प्रयोग गर्ने गरेको प्रमाणीकरण…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed