Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

प्रविधि

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

टेलिकमले एमएसए गेटवे विस्तार गर्ने

काठमाडौं-नेपाल टेलिकमले एउटै उपकरणबाट भ्वाइस र डाटा सेवा दिने मल्टी सर्भिस एक्सिस गेटवेलाई विस्तार गर्ने भएको छ। यसअघि १ सय ८८ स्थानबाट सेवा दिएको कम्पनीले २ महिनाभित्र ५० स्थानमा सेवा विस्तार गर्ने लागेको हो।
विस्तृतमा पढ्नुस्

टिसिएलका म्युजिक टिभी बजारमा

काठमाडौं–चौधरी समुह अन्तर्गतको ई.ओ.एल. प्रा.ली. ले टीसीएल एल.ई.डि. म्युजिक टेलिभिजन नेपालीबजारमा ल्याएको छ। कम्पनीले ४२ इन्चको '४२ टि ३६००' र ३२ इन्चको '३२ टि ३६००' मोडलका टेलिभिजन नेपालमा भित्राएको हो।
विस्तृतमा पढ्नुस्

सामसङ मोबाइलको मूल्य घट्यो

काठमाडौं-सामसङ कम्पनीले नेपालमा बिक्रि हुने सबै किसिमका फोन सेटको मूल्य घटाएको छ। सामसङ मोवाइलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले मोडल अनुसार एक सय ५० देखि १० हजार रुपैयाँसम्म मूल्य घटाएको हो।
विस्तृतमा पढ्नुस्

स्पाइस्कोे तीन मोडल बजारमा

काठमाडौं– स्पाइस् मोबाइलले तीन नयाँ मोडलका मोबाइल बजारमा ल्याएको छ। स्पाइसले स्मार्ट फ्लो इभोरी २ (एमआइ ४२३) , स्पाइस बोस ड्युरा ४ (एम ५२५१) र बोस ड्युरा एक्सएल (एम ५४५१ ) बजारमा ल्याएको हो।
विस्तृतमा पढ्नुस्

प्युठानका सबै गाविसमा मोबाइल सेवा

प्युठान– नेपाल टेलिकमले प्युठानका सबै गाविसका मोबाइल सेवा पुर्‍याएको छ। पछिल्लोपटक रजवारा गाविसमा बिटिएस टावर सञ्चालनमा आएसँगै सबै गाविसमा मोबाइल सेवा बिस्तार भएको दूरसञ्चार कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख कृष्णकुमार श्रेष्ठले बताए। ४९ गाविस रहेको प्युठानमा यो क्षेत्रबाहेक अन्य गाविसमा…
विस्तृतमा पढ्नुस्

थ्रीडीले तान्यो धेरैको ध्यान

भक्तपुरमा माटोको भाँडा बनाइरहेका दृश्य तपाईं–हामीबीच अनौठा होइनन्। त्यही दृश्य विदेशीका लागि निकै चाखलाग्दा हुन्छन्। कुमालेले माटोबाट भाँडा बनाएजस्तै प्रिन्टिङ मेसिनबाट यस्ता वस्तुले आकार लिइरहेको देख्दा तपाईं अचम्ममा नपर्ने दिन आउँदै छ।
विस्तृतमा पढ्नुस्

ग्यालेक्सी एस ५ मा के नयाँ?

स्यामसुङको ग्यालेक्सी एस सिरिजको नयाँ फोन एस ५ को सम्भावित रिलिज मितिसँगै यसमा हुने विशेषताबारे चर्चा चल्न थालिसकेको छ। प्रविधिसम्बन्धी साइटहरूमा यसका विभिन्न विशेषता लिक हुने गरेका छन्। आउनुस्, प्रविधिको हिसाबमा एप्पलको आई–फोनभन्दा अगाडि रहेको ग्यालेक्सी एस ५ मा के–के…
विस्तृतमा पढ्नुस्

मन्त्रिपरिषद् कार्यालयमा अटोमेसन प्रविधि

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका दैनिक प्रशासनिक काम अब कम्प्युटरको किबोर्ड र माउसको सहारामा सञ्चालन हुने भएको छ। कार्यालयभित्र स्वचालित कार्यालय प्रणाली (अटोमेसन प्रविधि) जडान भएपछि कलम र कागजले गर्ने कामलाई किबोर्ड र माउसले विस्थापित गरेको हो।
विस्तृतमा पढ्नुस्

लेनोभोका स्मार्टफोन नेपालमा

काठमाडौं– ८ हजार ४ सयदेखि ५६ हजार रुपैयाँसम्म पर्ने लेनोभो कम्पनीका विभिन्न मोडलका स्मार्टफोनहरु नेपाली बजारमा आएका छन्। अन्तर्राष्ट्रिय बजारमा तेस्रो स्थानमा रहेको लेनोभोका स्मार्टफोन नेपाली बजारमा होराइजन इन्टरप्राइजेजले ल्याएको हो।
विस्तृतमा पढ्नुस्

नागरिक एप्स आयो

काठमाडौं– नेपाल रिपब्लिक मिडियाले 'औंलामा छ संसार, औंलामै समाचार' नारासहित नागरिक न्युज एप्स् सोमबारबाट सञ्चालनमा ल्याएको छ। स्मार्टफोन वा ट्याबमा एक क्लिकमै राजनीति, आर्थिक, खेल र कला क्षेत्रका खबरहरू तुरुन्तै थाहा पाउन एप्स् उपयोगी रहेको मिडियाले जनाएको छ। यो एप्स्मा…
विस्तृतमा पढ्नुस्

सामसङ एस डुओस २ आयो

काठमाडौं– सामसङ मोबाइलको लागि नेपालको आधिकारीक वितरक इन्टरनेसनल मार्केटिङ सर्भिस (आइएमएस) ले हालै दुईवटा सिमकार्ड राख्न मिल्ने सुविधायुक्त ग्यालेक्सी एस डुओस २ स्मार्ट फोन बजारमा ल्याएको छ।
विस्तृतमा पढ्नुस्

रिमोटबाटै मोड्न सकिने टेलिभिजन स्क्रिन

सामसङले रिमोटबाटै स्क्रिन मोड्न सकिने टेलिभिजन ल्याएको छ। अमेरिकाको लस भेगसमा भएको इलेक्ट्रोनिक प्रदर्शनीमा सामसङले यस्तो टेलिभिजन प्रदर्शन गरेको हो।
विस्तृतमा पढ्नुस्

'रोवर्ट अंकल! आधा किलो चिनी दिनुस्'

न्युयोर्क- केही समय पर्खनुस् मात्र। तपाइलाई किराना पसलमा रोवर्टले सामान दिने छ। यो रोवर्टको निर्माणको कार्य अहिले जारी छ। यस प्रकारको रोवर्ट निर्माणका विभिन्न चुनौती सँग वैज्ञानिनहरु जुधिरहेका छन्।
विस्तृतमा पढ्नुस्

६२ जिल्लामा टेलिकमको इभिडिओ

काठमाडौं - नेपाल टेलिकमले सिडिएमए प्रविधिको इभिडिओ सेवा ६२ जिल्लामा पुर्‍याएको छ। माघ महिनाभित्र थप १० जिल्लामा यो सेवालाई विस्तार गर्ने योजना उसले बनाएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed