Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

विश्व

मोदीले राज्यशक्ति दुरुपयोग गरे : राहुल

नयाँ दिल्ली– सत्तारुढ दल कंग्रेसका उपाध्यक्ष राहुल गान्धीले सोमबार नरेन्द्र मोदीमाथि राज्यको शक्ति महिलाको टेलिफोन टेप गर्नमा दुरुपयोग हुने आरोप लगाएका छन्। राहुलले महाराष्ट्रको लातुरमा भएको चुनावी सभामा गुजरातका मुख्यमन्त्री मोदीले राज्य प्रहरीलाई महिलाको फोन टेप गर्न लगाएर शक्ति दुरुपयोग…
विस्तृतमा पढ्नुस्

कास्मिरको आक्रमणमा चारको मृत्यु

श्रीनगर (भारत), (एजेन्सी)– भारतसमर्थक कास्मिरका राजनीतिज्ञ यावर मसुदको घरमा लडाकुले आइतबार गरेको आक्रमणमा दुई सुरक्षाकर्मी मारिएका छन्।
विस्तृतमा पढ्नुस्

अफगानिस्तानमा राष्ट्रपति निर्वाचन

काबुल (एजेन्सी)– अफगानिस्तानमा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणनामा पूर्व विदेशमन्त्री अब्दुल्लाह अब्दुल्लाह अरु उम्मेदवारभन्दा अघि रहेका छन्।
विस्तृतमा पढ्नुस्

मोदीका प्रमुख सहयोगीलाई प्रचारमा रोक

नयाँ दिल्ली, (एजेन्सी)– भारतीय जनता पार्टीका महासचिव तथा नरेन्द्र मोदीका निकट सहयोगी अमित साहले निर्वाचन आयोगसँग उसको आदेशमा पुनर्विचार गर्न आग्रह गरेका छन्।
विस्तृतमा पढ्नुस्

राहुल गान्धीको अमेठीबाट उम्मेदवारी

अमेठी (उत्तर प्रदेश), (एजेन्सी)– कंग्रेस उपाध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशको अमेठी चुनाव क्षेत्रबाट लोकसभा चुनावका लागि शनिबार उम्मेदवारी दर्ता गराएका छन्।
विस्तृतमा पढ्नुस्

‘भारतीय प्रधानमन्त्री शक्तिविहीन'

नयाँ दिल्ली-(एजेन्सी)– भारतका प्रधानमन्त्री मनमोहन सिंहलाई पूर्व सहयोगीले एक पुस्तकमा शक्तिविहीन कठपुतलीको रूपमा प्रस्तुत गरेका छन्। प्रधानमन्त्री कार्यालयमा रहे पनि सिंहसँग शक्ति नभएको भनेर पुस्तकमा उल्लेख गरिएको छ।
विस्तृतमा पढ्नुस्

चौथो चरणमा चार राज्यमा चुनाव

नयाँ दिल्ली, (एजेन्सी)– चौथो चरणमा शनिबार चार राज्यका सात लोकसभा सिटका लागि मतदान भएको छ। सिक्कीम, गोवा, आसाम र त्रिपुराका सात सिटमा शनिबार चुनाव भएको हो।
विस्तृतमा पढ्नुस्

माओवादी आक्रमणमा १५ जना मारिए

रायपुर (छत्तिसगढ), (एजेन्सी)– भारतमा संसदको तल्लो सदन लोकसभाका लागि भइरहेको चुनावका बेला शनिबार छत्तिसगढ राज्यमा भएका दुई माओवादी आक्रमणमा १५ जना मारिएका छन्।
विस्तृतमा पढ्नुस्

दिल्लीसहित ९१ सिटका लागि मतदान

नयाँ दिल्ली, (एजेन्सी)– भारतमा बिहीबार ११ राज्य र ३ केन्द्र शासित राज्यका ९१ सिटका लागि अत्यधिक मतदान भयो।
विस्तृतमा पढ्नुस्

केजरीवालले खाएको झापडको मोल ८५ लाख

नयाँ दिल्ली, (एजेन्सी)– नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री अरबिन्द केजरीवालले खाएको झापडको मूल्य ८५ लाख भारतीय रुपैयाँ भन्दा अनौठो लाग्न सक्छ।
विस्तृतमा पढ्नुस्

मोदीको लोकसभा उम्मेदवारी वडोदराबाट

नयाँ दिल्ली, (एजेन्सी)– भारतीय जनता पार्टीका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले लोकसभा चुनावमा वडोदराबाट बुधबार उम्मेदवारी दिएका छन्।
विस्तृतमा पढ्नुस्

नरेन्द्र मोदीविरुद्ध कंग्रेसका अजय राय

बनारस– भारतको सत्तारुढ दल कंग्रेसले लोक सभा चुनावमा भाजपाका ‘प्रधानमन्त्री' उम्मेदवार नरेन्द्र मोदीविरुद्ध आफ्ना स्थानीय नेता अजय रायलाई उठाएको छ।
विस्तृतमा पढ्नुस्

भाजपाको प्राथमिकता सुशासन र विकास

नयाँ दिल्ली, (एजेन्सी)– भारतीय जनता पार्टीले आफ्नो पार्टीको प्राथमिकता सुशासन र विकास रहेको जनाएको छ।
विस्तृतमा पढ्नुस्

कारबाहीमा २९ तालिवानको मृत्यु

काबुल, (एजेन्सी)– अफगानिस्तानमा अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) ले तालिवानविरुद्ध गरेको कारबाहीमा परी कम्तीमा पनि २९ जना तालिवानको मृत्यु भएको समाचार छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed