Friday 9 Falgun, 2076 | February 20, 2020
Menu

विश्व

पूर्वी युक्रेनमा भिडन्त, एक युक्रेनी अधिकारी मारिए

स्लाभिन्स्क (युक्रेन), (रोयटर्स)– युक्रेनी सुरक्षाकर्मीले पूर्वी भूभागस्थित सहर स्लाभिन्स्कको प्रहरी मुख्यालयबाट रुस समर्थक पृथकतावादीलाई हटाउन आइतबार गरेको कारबाहीमा एक जना सुरक्षा अधिकारी मारिएका छन्।
विस्तृतमा पढ्नुस्

रुसले युक्रेन अस्थिर बनाएको आरोप

वासिङटन, (रोयटर्स)– अमेरिकाका विदेशमन्त्री जोन केरीले युक्रेनको पूर्वी भूभागमा भइरहेका विखन्डनवादी अस्थिर गतिविधिमा रुसको हात रहेको आरोप बुधबार लगाएका छन्।
विस्तृतमा पढ्नुस्

पृथकतावादीद्वारा स्वतन्त्रताको घोषणा

किभ, (एजेन्सी)– युक्रेनको पूर्वी सहर डोनेस्कमा सोमबार रुस समर्थक पृथकतावादीले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका छन्।
विस्तृतमा पढ्नुस्

दक्षिण कोरिया र उत्तर कोरियाबीच गोलाबारी

सोल,(एजेन्सी)– दक्षिण कोरिया र उत्तर कोरियाबीच विवादित पश्चिमी जल सीमा क्षेत्रमा सोमबार आपसमा गोलाबारी भएको छ।
विस्तृतमा पढ्नुस्

फिलिपिन्सद्वारा विवादित जल सीमाबारे प्रमाण पेस

मनिला, (एजेन्सी)– फिलिपिन्सले संयुक्त राष्ट्र संघीय अदालतमा चीनसँग विवादित जल क्षेत्र आफ्नो भएको प्रमाण सोमबार पेस गरेको छ।
विस्तृतमा पढ्नुस्

जुन ३० भित्र सिरियाले हतियार नष्ट गर्ने महासचिव मुनको अपेक्षा

सोची (रसिया) - संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले आगामी जुन ३० भित्र आणविक हतियार नष्ट गर्ने अमेरिकी-रसियन कार्यक्रमलाई सिरियाले लागू गर्ने विश्वास व्यक्त गरेका छन्।
विस्तृतमा पढ्नुस्

गाईले पाद्‍दा गोठ विस्फोट

रासड्रोफ (जर्मनी) - गाईले पाद्‍दा निस्केको मिथेन ग्यासले जर्मनीमा एक गाईगोठ विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्तृतमा पढ्नुस्

होल्यान्डले गरे सम्वन्ध विच्छेद

पेरिस - फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होल्यान्डले पत्‍नी  ट्रयरवाइलरसँग सम्वन्ध विच्छेद गरेका छन्।
विस्तृतमा पढ्नुस्

नेपाल महत्वपूर्ण र मूल्यवान मित्र : क्यामरुन

लन्डन – बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले नेपाल र बेलायतको सम्बन्ध ऐतिहासिक भएको बताएका छन् । 'नेपाल बेलायतको एउटा महत्वपूर्ण र मूल्यवान साझेदार मित्र हो,' बेलायत–नेपाल दौत्यसम्बन्धदुई सय वर्ष पुगेको अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन् । दुईदेशबीचको ऐतिहासिक सम्बन्ध…
विस्तृतमा पढ्नुस्

युरोकप्टर पवमा खस्यो, तीन हताहत

ग्लासग्लो - बेलायतको ग्लासग्लो सहरमा एक व्यस्त पवमाथि उडिरहेको हेलिकप्टर खस्दा कम्तिमा तीन जानको मृत्यु भएको छ।
विस्तृतमा पढ्नुस्

विमान दुर्घटनामा १० जीवित, ८ को मृत्यु

बोलिभिया- बोलिभियामा सानो विमान अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दक्षिणी बोलिभियाको रिबेरेल्टा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन्।
विस्तृतमा पढ्नुस्

एलिस मुनरोलाई नोबेल साहित्य

स्टकहोम– क्यानडेली लेखिका एलिस मुनरोले सन् २०१३ को नोबेल साहित्य पुरस्कार हात पारेकी छन्। मुनरोले आफू नोबेल विजेता भएको जानकारी 'एन्सरिङ मेसिन'बाट पाएकी थिइन्। नोबेल पुरस्कार समितिका स्थायी सचिव पिटर इंग्लन्डले पुरस्कार विजेताको घोषणाअघि मुनरोलाई टेलिफोन गर्दा नउठेकाले एन्सरिङ मेसिनमा…
विस्तृतमा पढ्नुस्

पाइलट बिरामी भएपछि यात्रुले उडाए जहाज

लन्डन– एक पटक सोच्नुस् त ! तपाई हवाइ यात्रामा हुनुहुन्छ, विमानका पाइलट अचानक विरामी भए के तपाई अब जहाजलाई अवतरण गर्ने हिम्मत गर्न सक्नु हुन्छ? बेलायतको हम्बरसाइड विमानस्थलमा यस्तै भएको छ। उडिरहेको विमानका पाइलट विरामी भएपछी एक यात्रीले जहाजको सफलतापूर्वक…
विस्तृतमा पढ्नुस्

आतंकवादी तालिम लिँदै बेलायती

लन्डन – बेलायती नागरिकहरूले सिरिया र सोमालियाजस्ता देशमा गएर आतंकवादको तालिम लिइसरहेको खुलासा भएको छ। बेलायतकी गृह सचिव टेरेसा मेले कैयौं बेलायती सिरियामा आतंकवादी तालिम लिएर बेलायत फर्किरहेको सोमबार बताएपछि खुलासा भएको हो। सचिव मेका अनुसार अहिले बेलायतमा आतंकवादी आक्रमणको जोखिम…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed