Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

विश्व

सम्बोधन सुन्दै

  • शुक्रबार ३ माघ, २०७०
पार्टीको बैठकमा उपाध्यक्ष राहुल गान्धीको सम्बोधन सुन्दै शुक्रबार नयाँ दिल्लीमा कांग्रेस अध्यक्षा सोनिया गान्धी । तस्बिर : एजेन्सी

रणनीति के ?

  • शुक्रबार ३ माघ, २०७०
भाजपा अध्यक्ष राजनाथ सिंह राष्ट्रिय कार्यकारिणी बैठकमा शुक्रबार पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीसँग । तस्बिर : एपी

इन्द्रेणीको रङ

  • शुक्रबार २६ पुष, २०७०
क्यानाडाको निअगरा फल्समा बिहीबार देखिएको इन्द्रेणी । तस्बिर : सिन्ह्वा

स्वतन्त्रताको खोजी

  • सोमबार २२ पुष, २०७०
अनुमतिबिना विरोध प्रदर्शन गर्न नपाइने कानुनको विरोधमा सोमबार म्यानमारको रंगुनमा उत्रिएका प्रदर्शनकारी । तस्बिर : एएफपी

गुरुसँग कानेखुसी

  • सोमबार २२ पुष, २०७०
भारत स्वाभिमान ट्रस्टको कार्यक्रममा सोमबार भारतीय जनता पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीसँग योगगुरु रामदेव । तस्बिर : एएफपी

बिदा सकियाे

  • सोमबार २२ पुष, २०७०
विदापछि वासिङटन फर्कंदै गर्दा सोमबार छोरी सासासँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामा । तस्बिर : एएफपी

सहयाेगी हात

  • सोमबार २२ पुष, २०७०
भारत भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री चुनोरी ओनोडेरालाई नयाँ दिल्लीमा स्वागत गर्दै भारतीय रक्षामन्त्री एके एन्थोनी । तस्बिर : एएफपी

हिउँ महाेत्सव

  • सोमबार २२ पुष, २०७०
चीनको उत्तरपूर्वी प्रान्तको हार्बिन सोमबार सुरु भएको अन्तर्राष्ट्रिय ‘आइस एन्ड स्नो’ फेस्टिवलमा पर्यटक । तस्बिर : सिन्ह्वा
Subscribe to this RSS feed