Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

विश्व

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

रुसले युक्रेन अस्थिर बनाएको आरोप

वासिङटन, (रोयटर्स)– अमेरिकाका विदेशमन्त्री जोन केरीले युक्रेनको पूर्वी भूभागमा भइरहेका विखन्डनवादी अस्थिर गतिविधिमा रुसको हात रहेको आरोप बुधबार लगाएका छन्।
विस्तृतमा पढ्नुस्

मोदीको लोकसभा उम्मेदवारी वडोदराबाट

नयाँ दिल्ली, (एजेन्सी)– भारतीय जनता पार्टीका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले लोकसभा चुनावमा वडोदराबाट बुधबार उम्मेदवारी दिएका छन्।
विस्तृतमा पढ्नुस्

पाकिस्तानको तरकारी बजारमा विस्फोट, २३ को मृत्यू

इस्लामावाद - पाकिस्तानको राजधानी नजिकैको एक तरकारी बजारमा आज भएको बम विस्फोटनमा परी २३ जना मानिस मारिएका छन्। घटनामा ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीले जनाएका छन्।
विस्तृतमा पढ्नुस्

नरेन्द्र मोदीविरुद्ध कंग्रेसका अजय राय

बनारस– भारतको सत्तारुढ दल कंग्रेसले लोक सभा चुनावमा भाजपाका ‘प्रधानमन्त्री' उम्मेदवार नरेन्द्र मोदीविरुद्ध आफ्ना स्थानीय नेता अजय रायलाई उठाएको छ।
विस्तृतमा पढ्नुस्

पृथकतावादीद्वारा स्वतन्त्रताको घोषणा

किभ, (एजेन्सी)– युक्रेनको पूर्वी सहर डोनेस्कमा सोमबार रुस समर्थक पृथकतावादीले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका छन्।
विस्तृतमा पढ्नुस्

भाजपाको प्राथमिकता सुशासन र विकास

नयाँ दिल्ली, (एजेन्सी)– भारतीय जनता पार्टीले आफ्नो पार्टीको प्राथमिकता सुशासन र विकास रहेको जनाएको छ।
विस्तृतमा पढ्नुस्

कारबाहीमा २९ तालिवानको मृत्यु

काबुल, (एजेन्सी)– अफगानिस्तानमा अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) ले तालिवानविरुद्ध गरेको कारबाहीमा परी कम्तीमा पनि २९ जना तालिवानको मृत्यु भएको समाचार छ।
विस्तृतमा पढ्नुस्

भारतमा आमनिर्वाचन आजबाट

नयाँ दिल्ली- पछिल्लो एक दशककै कम आर्थिक वृद्धिदर र अर्बौं रकमको भ्रष्टाचार काण्ड पर्दाफास भइरहेका बेला विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारतमा सोमबारबाट संसदीय निर्वाचन सुरु हुँदैछ। भारतीय संसदको तल्लो सदन लोकसभाका लागि नौ चरणमा पाँच सातासम्म हुने निर्वाचनले त्यहाँको आगामी…
विस्तृतमा पढ्नुस्

भारतमा लोकसभा चुनाव सोमबारदेखि

काठमाडौं– भारतमा लोकसभाका लागि आम चुनाव चैत २४ गते सोमबारदेखि सुरु हुँदैछ। चुनाव आयोगले १६औं लोकसभाका लागि नौ चरणमा चुनाव गराउँदैछ। लोकसभाका लागि चैत २४ गते सुरु चुनाव पाँच सातामा सकिनेछ। आन्ध्र प्रदेश, उडिसा र सिक्किममा भने लोकसभासँगै विधानसभाको पनि…
विस्तृतमा पढ्नुस्

एमएच३७०: २४ घन्टाभित्र दुई पटक 'ब्ल्याक बक्स' सिग्नल

पर्थ (अस्ट्रेलिया)- बेपत्ता मलेसियन जहाज एमएच३७० को खोजीमा संलग्न चिनियाँ पानीजहाजले पाएको ब्ल्याकबक्सको फ्रिक्वेन्सी सिग्नल 'महत्वपूर्ण र उत्साहजनक' भएको अस्ट्रेलियन खोजी संयोजकले जनाएका छन्।
विस्तृतमा पढ्नुस्

अफगानिस्तानमा शान्तिपूर्ण चुनाव

काबुल– अफगानिस्तानमा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान अपेक्षित रुपमा शान्तिपूर्ण रह्यो। निर्वाचन बिथोल्न र चुनावमा खटिएका कर्मचारीमाथि आक्रमण गर्न तालिबानले गरेेको आह्वानका कारण निर्वाचनमा हिंसा हुने अनुमान गरिएको थियो। तर शनिबारको निर्वाचनमा एक जनामात्र मारिएका र एक जना घाइते…
विस्तृतमा पढ्नुस्

फोटो पत्रकारको हत्या, रिपोर्टर घाइते

काबुल— विख्यात पुलिट्जर अवार्ड प्राप्त फोटो पत्रकार अन्जा नाइड्रिङ्घाउसको प्रहरीले चलाएको गोली लागी अफगानिस्तानमा मृत्यु भएको छ। अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेससँग आवद्ध उनी ४८ वर्षकी थिइन्।
विस्तृतमा पढ्नुस्

अमेरिकी सैनिक बेसमा गोली चल्दा ४ को मृत्यु

टेक्सस (एपी)- अमेरिकाको टेक्ससस्थित फोर्ट हुड सैनिक बेस स्कुलमा बुधबार बिहान ४ बजे (नेपाली समय) भएको गोली चल्दा चारको मृत्यु भएको अमेरिकी ल इन्फोर्समेन्ट अधिकारीले बताएको एपीले जनाएको छ। अधिकारीले मर्ने चारमध्ये गोली हान्ने पनि रहेको जनाएका छन्। एक अधिकारीले…
विस्तृतमा पढ्नुस्

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed