15 Chaitra, 2076 | March 28, 2020
Menu

विश्व

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

थाइल्यान्डमा प्रदर्शनकारीमाथि गोली प्रहारमा १ मारिए

बैंकक, (रोयटर्स)– राजधानी बैंककबाट फर्किरहेको एउटा बसमा अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
विस्तृतमा पढ्नुस्

भ्रष्टाचार अभियोगमा चिनियाँ पूर्वजनरल

बेइजिङ, (एजेन्सी)– चीनले पूर्वजनरल गु जुन्सानविरुद्ध भ्रष्टाचार, सार्वजनिक रकम हिनामिना र पद दुरुपयोगको अभियोग लगाएको छ।
विस्तृतमा पढ्नुस्

भारतका लागि अमेरिकी राजदूतको राजीनामा

वासिङटन, (एजेन्सी)– भारतका लागि अमेरिकाकी राजदूत न्यान्सी जे पावेलले मंगलबार राजीनामा दिएकी छन्।
विस्तृतमा पढ्नुस्

दक्षिण कोरिया र उत्तर कोरियाबीच गोलाबारी

सोल,(एजेन्सी)– दक्षिण कोरिया र उत्तर कोरियाबीच विवादित पश्चिमी जल सीमा क्षेत्रमा सोमबार आपसमा गोलाबारी भएको छ।
विस्तृतमा पढ्नुस्

फिलिपिन्सद्वारा विवादित जल सीमाबारे प्रमाण पेस

मनिला, (एजेन्सी)– फिलिपिन्सले संयुक्त राष्ट्र संघीय अदालतमा चीनसँग विवादित जल क्षेत्र आफ्नो भएको प्रमाण सोमबार पेस गरेको छ।
विस्तृतमा पढ्नुस्

मुसर्रफविरुद्ध देशद्रोहको आरोप, प्रमाणित भए मृत्युदण्ड

इस्लामावाद- पाकिस्तानका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख परवेज मुसर्रफविरुद्ध देशद्रोहको मुद्दामा सुनुवाइ सुरु भएको छ। पाकिस्तानको एक विशेष अदालत समक्ष पेश भएको यो सङ्गिन अभियोग प्रमाणित भए कुनै बेलाका शक्तिशाली सेना प्रमुख मुसर्रफलाइ मृत्युदण्डको सजाय हुनसक्छ।
विस्तृतमा पढ्नुस्

राहुल र मोदीद्वारा एक अर्कामाथि आक्षेप

नयाँ दिल्ली– सत्तारुढ कंग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धी र विपक्षी दल भारतीय जनता पार्टीका नरेन्द्र मोदीले शनिबार गरेका चुनावी सभामा एक अर्कामाथि आक्षेप लगाएका छन्। जनताले भाजपा बेलुनको हावा खुस्काइ दिने राहुलले दाबी गरे भने भाजपाका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले…
विस्तृतमा पढ्नुस्

पाक–तालिबान पहिलो चरणको वार्ता

इस्लामाबाद, (एजेन्सी)– पाकिस्तान सरकारका शान्ति वार्ताकार र तालिबान लडाकुबीच पहिलो चरणको शान्ति वार्ता भएको छ।
विस्तृतमा पढ्नुस्

टेलिफोन अनुगमन रोक्ने पक्षमा ओबामा

वासिङटन, (एजेन्सी)– अमेरिकी राष्ट्रपति बाराक ओबामा सुरक्षा निकाय नेसनल सेक्युरिटी एजेन्सीद्वारा भइरहेको टेलिफोन अनुगमन बन्द गर्ने पक्षमा रहेको खुलासा भएको छ।
विस्तृतमा पढ्नुस्

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।
विस्तृतमा पढ्नुस्

बेपत्ता मलेसियाली जहाज,‘हिन्द महासागरमा दुर्घटनाग्रस्त'

क्वालालम्पुर, (रोयटर्स)– मलेसियाका प्रधानमन्त्री नजिब रजाकले दुई साताभन्दा बढी समयदेखि बेपत्ता मलेसिया एयरलाइन्सको जहाज दक्षिणी हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको बताएका छन्।
विस्तृतमा पढ्नुस्

इजिप्टका पूर्व राष्ट्रपति मोर्सीका ५२९ समर्थकलाई मृत्युदण्डको सजाय

कायरो-इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीका ५२९ जना समर्थकलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। उनीहरुमाथि एक प्रहरीको हत्या र ब्यक्तिगत सम्पतिमाथि हमला गरेको आरोप लागाइएको छ।
विस्तृतमा पढ्नुस्

उडान सदस्यले पनि देखे 'सेतो वस्तु': एमएच३७० को हुनसक्ने सम्भावना (अपडेट)

बेइजिङ— चिनीयाँ सरकारी समाचार संस्थाका अनुसार हराइरहेको मलेशियन विमानको खोजी कार्यमा संलग्न चिनीँया जहाजका सदस्यले सोमबार चारकुने आकारको 'सेतो टुक्रा' देखे, जुन 'वस्तु' केही दिनअघि चिनीयाँ स्याटलाइटले खिंचेको थियो।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed