15 Chaitra, 2076 | March 28, 2020
Menu

विश्व

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

उच्च सैनिक अधिकारीलाई सिपाहीसरह काम गर्न आदेश

बेइजिङ – चीनका राष्ट्रपति सि चिनफिङले सेना प्रमुखलगायत लेफ्िटनेन्ट कर्णेलभन्दा माथिका उच्च सैनिक अधिकारीलाई वर्षेनी दुई साता सिपाहीसरह काम गर्न आदेश दिएका छन्। राष्ट्रपतिमा नियुक्त भएलगत्तै जिनपिङले राष्ट्र सेवकले राष्ट्रका लागि इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउँदै सैनिक अधिकारीहरूलाई मात्ने गरी रक्सी…
विस्तृतमा पढ्नुस्

मुसर्रफलाई भुट्टो हत्याको आरोप

इस्लामाबाद – पाकिस्तानी पूर्वसैनिक शासक परवेज मुसर्रफलाई पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्यामा संलग्न भएको आरोप मंगलबार लगाइएको छ। भुट्टो हत्यामा संलग्नताको आरोपमा मंगलबार मुसर्रफलाई रावलपिण्डी अदालतमा उपस्थित गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विस्तृतमा पढ्नुस्

लिबियास्थित फ्रान्सेली दूतावासमा आक्रमण

त्रिपोली – लिबियाको राजधानी त्रिपोलीमा रहेको फ्रान्सेली राजदूतावासमा मंगलबार भएको बम आक्रमणमा दूतावासका दुई सुरक्षाकर्मी घाइते भएका छन्। मंगलबार बिहानै फ्रान्सेली दूतावासमा आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। दूतावासमा अज्ञात व्यक्तिले कारबम आक्रमण गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
विस्तृतमा पढ्नुस्

सिरियाका विषयमा महासचिव बानको आग्रह

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनले सिरियाको समस्या समाधानका लागि राजनीतिक उपाय अबलम्बन गर्न आग्रह गरेका छन्। महासचिव बानले सोमबार अरब लिगका महासचिव नविल अल अरबी र सिरियाका लागि संयुक्त राष्ट्रसङ्घ र अरब लिगका संयुक्त विशेषदूत…
विस्तृतमा पढ्नुस्

चीनको जातीय दंगामा २१ को मृत्यु

बेइजिङ– चीनको पश्चिमी प्रान्त सिनजियाङ जातीय दंगामा मंगलबार कम्तीमा २१ जनाको मृत्यु भएको छ। चीनको पश्चिमी प्रान्त सिनजियाङमा बेलाबेला उग्युर आदिवासी र हान जातिबीच जातीय दंगा हुने गरेको छ। जातीय दंगाबारे सूचना बटुल्न गएको प्रहरीसँग भएको भिडन्तमा २१ जनाको मृत्यु भएको…
विस्तृतमा पढ्नुस्

चीनमा शक्तिशाली भूकम्प, सयौ हताहत

वेइजिङ, वैशाख ७ (एजेन्सी) - शक्तिशाली भूकम्पको झड्काले चीनको दक्षिण पश्चि म सिचुवान प्रान्तमा सयौंको ज्यान गएको छ। स्थानीय सरकारी अधिकारीका अनुसार पाँच वर्षपछि यो सबंभन्दा ठूलो क्षति हो। भूकम्पको चार घन्टापछि ७२ जनाको निधन भएको र ६ सय जना…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed