Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

विश्व

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

फ्रान्सद्वारा विमानको 'सम्भावित अवशेष' फेला

क्वालालम्पुर– चीनपछि फ्रान्सले पनि बेपत्ता मलेसियाली जहाजको 'सम्भावित अवशेष'को तस्बिर आइतबार जारी गरेको छ। मलेसियाले फ्रान्सेली भूउपग्रहबाट लिइएको 'सम्भावित अवशेष'को तस्बिर आफूले पाएको आइतबार जनाएको छ।
विस्तृतमा पढ्नुस्

चिनियाँ राष्ट्रपतिको युरोपमा

एम्सटरडाम(नेदरल्यान्ड्स), (एजेन्सी)– चीनका राष्ट्रपति सी चिनफिङ युरोपेली देशको भ्रमणमा शनिबार नेदरल्यान्ड्स पुगेका छन्।
विस्तृतमा पढ्नुस्

चीनले देख्यो ‘सम्भावित' बेपत्ता जहाज

क्वालालम्पुर,(एजेन्सी)– चीनले बेपत्ता मलेसियाली जहाजबारे शंकास्पद भूउपग्रह–तस्बिर अध्ययन सुरु गरेको छ। उसले तस्बिर लिइएको क्षेत्रमा खोजीका  लागि जहाजसमेत पठाइसकेको छ।
विस्तृतमा पढ्नुस्

जहाजको अवशेष हिन्द महासागरमा रहेको अष्ट्रेलियाको दाबी

अष्ट्रेलिया- मेलेसियन एयरलायन्सको जहाजको अवशेष हिन्द महासागरमा देखिएको अष्ट्रेलियन प्रधानमन्त्री टोनी अबोटले दाबी गरेका छन्। अष्ट्रेलियन समुन्द्री सुरक्षा प्राधीकरणले पाएको स्याटेलाइट तस्बिरको हवला दिँदै प्रधानमन्त्री अबोटले उक्त तस्बिर मलेसियन एयरलायन्सकै हुनसक्ने दाबी गरेका हुन्।
विस्तृतमा पढ्नुस्

हेलिकप्टर दुर्घटनामा फोटो पत्रकारको मृत्यु

सियाटल- चर्चित फोटो पत्रकार र एक पाइलट कोमो टेलिभिजनको हेलिकप्टर दुर्घटनामा हुँदा मारिएका छन्। स्पेस निडल नजिकै फिसर प्लाजाको बाहिर हेलिकप्टर दुर्घटना हुँदा एउटा कारसमेत जलेर नष्ट भएको छ।
विस्तृतमा पढ्नुस्

रसियामा विलय हुने क्रिमियाली निर्णय

सिमफेरोपोल (युक्रेन)– क्रिमियाले सोमबार आफूलाई स्वतन्त्र घोषणा गर्दै रसिया प्रवेशका लागि आग्रह गरेको छ। यसलाई पूर्व र पश्चिमबीच शीतयुद्धपछि सबैभन्दा नराम्रो तनाबका रूपमा लिइएको छ।
विस्तृतमा पढ्नुस्

सामाजिक अपराधको जालोमा लाइबेरिया

लाइबेरिया– गृहयुद्धको घाउ बिर्सिएर बिस्तारै विकास प्रयासमा रहेको लाइबेरियामा सामाजिक अपराधका घटना बढ्न थालेका छन्। गृहयुद्धले तहसनहस बनाएको मनोरोभा, लिउवार्ड लगायत सहरमा मानव तस्करी, लागूऔषध कारोबारीको सक्रियतासँगै बलात्कारका घटना बढेका छन्।
विस्तृतमा पढ्नुस्

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत खसालेको र ९७ प्रतिशतले रुसमा सामेल हुन सहमति जनाएको युक्रेनका…
विस्तृतमा पढ्नुस्

केजरीवाल मोदीविरुद्ध लड्ने

बैंगलोर– आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल भारतीय जनता पार्टीबाट प्रधानमन्त्रीका दाबेदार नरेन्द्र मोदीसँग भिड्ने भएका छन्। लोकसभा चुनावका लागि भारतीय जनता पार्टीले शनिबार मात्रै उम्मेदवारहरुको घोषणा गरेको थियो। जसअनुसार मोदी वारणसी क्षेत्रबाट मैदानमा हुनेछन्।
विस्तृतमा पढ्नुस्

मलेशियन जहाज 'अपहरण' भएको (अपडेट)

काठमाडौं, चैत्र १ (एजेन्सीहरू)- गत शनिबारदेखि बेपत्ता मलेशियन एयरलाइन्सको बोइङ ७७७ विमान अपहरणमा परेको मलेशियन अधिकारीले शनिबार जनाएका छन् । उक्त जहाजको सुचना प्रणाली बन्द गरेर कुनै उडानमा जानकारले अपहरण गरेको निधोमा अधिकारी पुगेका छन् । तर अपहरण हुनका कारण…
विस्तृतमा पढ्नुस्

चीनद्वारा जारी अवशेषको तस्बिर गलत

क्वालालम्पुर, (एजेन्सी)– बेपत्ता जहाजको अवशेष भन्दै चीनद्वारा जारी गरिएको तस्बिर गलत रहेको खुलासा भएको छ। मलेसियाली यातायातमन्त्री हिसामुद्दिन हुसेनले चीनद्वारा आफ्नो भूउपग्रहबाट लिइएको बेपत्ता जहाजको अवशेष भन्दै गल्तिले बुधबार तस्बिर जारी भएको बिहीबार जानकारी दिए।
विस्तृतमा पढ्नुस्

मोदी गुजरातबाटै चुनाव लड्ने

नयाँ दिल्ली, (एजेन्सी)– भारतीय जनता पार्टी गुजरातले प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी गुजरातकै कुनै चुनाव क्षेत्रबाट लोकसभामा उठ्ने जनाएको छ।
विस्तृतमा पढ्नुस्

चीनमा लरी विस्फोटमा ३१ को मृत्यु

बेइजिङ,(एजेन्सी)– चीनको उत्तरी सान्सी प्रान्तस्थित जिनचेङ सुरुङ मार्गमा खतरनाक रासायनिक पदार्थ ढुवानी गरिरहेका दुई लरी एकापसमा ठक्कर खाँदा ३१ व्यक्तिको मृत्यु भएको तथा नौ अन्य हराइरहेको जानकारी अधिकारीहरूले दिएका छन्। यस दुर्घटनामा ठूलो विस्फोट भएको बताइएको छ।
विस्तृतमा पढ्नुस्

क्यामरुनले कानुन कुल्चँदा

लन्डन– बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन अहिले आफ्नै सानो गल्तीका कारण चरम तनावमा छन्। तनावको कारण बनेकी छन्, उनको घरमा काम गर्न बसेकी नेपाली धाइआमा– काठमाडौं सिरुबारीकी गीता लामा।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed