Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

republica-headerdiscount-subscribe1

kuv-teaser-3-nagarik
  • सोमबार ३ जेष्ठ, २०७३ | Monday, 16 May 2016 09:33

    अन्तरिमकालका लागि किन चुनाव गर्ने? : प्रकाशमान सिंह

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य प्रकाशमान सिंह सर्वमान्य नेता गणेशमान सिंहका छोरा हुन्। १३औं महाधिवेशनपछि पार्टीभित्रको प्रतिपक्षी भूमिकामा पुगेका सिंहले एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारको मात्र होइन, आफ्नै पार्टी नेतृत्वको कार्यशैलीप्रति पनि आलोचना गर्दै आएका छन्। पार्टीमा भागबन्डा होइन, योग्यता र क्षमताका आधारमा सभापतिले जिम्मेवारी दिनुपर्ने धारणा राख्ने सिंहले मधेस समस्या समाधान गर्दै संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताए। सिंहसँग सरकारले ल्याएको नीति तथा कार्यक्रम, स्थानीय निकाय निर्वाचन, राजदूत फिर्ता र कांग्रेसभित्रको आन्तरिक राजनीतिका विषयमा केन्द्रित भएर नागरिकका बालकृष्ण अधिकारीले गरेका कुराकानी:
    Read more...
कार्की पुरस्कृत

कार्की पुरस्कृत

प्रधानमन्त्री केपी शर्मा अोली फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार हस्तान्तरण गर्दै। तस्बिरः विजय राई

राजधानी केन्द्रित आन्दोलन

राजधानी केन्द्रित आन्दोलन

संघीय गठबन्धनले आइतबार गरेको सिंहदरबार घेराउमा सहभागी नेताहरू। तस्बिरः विजय गजमेर

सिंहदरबार घेराउ

सिंहदरबार घेराउ

आइतबार आन्दोलनरत संघीय गठबन्धनले गरेको सिंहदरबार घेराउ। तस्बिरः विजय गजमेर

बाली लगाउने हतारो

बाली लगाउने हतारो

दैलेखको सिगौंडीमा मकै छर्दै किसान। लामो खडेरीपछिको पानीले किसानलाई राहत भएको छ। तस्विर: गोविन्द केसी

सिंहदरवारमा धर्ना

सिंहदरवारमा धर्ना

संघीय गठबन्धनले आयोजना गरेको सिंहदरवार घेराउ कार्यक्रममा आइतबार सहभागी जनाउँदै मधेसी दलका कार्यकर्ता। तस्बिर : मदन चौधरी

चित्रकला

चित्रकला

इलाम सदरमुकाममा आइतबार सुरु २ दिने पूर्वाञ्चल क्षेत्रीय चित्रकला कार्यशालामा चित्र बनाउँदै महेन्द्र रत्न बहुमुखी क्याम्पसकी छात्रा। तस्बिर: भीम चापागाईं

Frontpage Slideshow | Copyright © 2006-2012 JoomlaWorks Ltd.
  • पानीको पालो कुर्दै बित्छ बिहान

    रमेशकुमार पौडेल  |  सोमबार ३ जेष्ठ, २०७३
    चितवन– स्यामराङ गाउँमा अल्प संखयक सिमान्तकृत आदिवासी समुदाय चेपाङको मात्रै बसोबास छ । चितवनको पहाडी गाविस लोथरको वडा–७ मा पर्छ यो गाउँ। सदरमुकाम भरतपुरदेखि उत्तरमा रहेको यो गाउँ पुग्न सजिलो छैन।
  • संघीय गठबन्धनको सिंहदरबार घेराउ जारी

    नागरिक  |  सोमबार ३ जेष्ठ, २०७३
    काठमाडौं–मधेसी मोर्चासहितको संघीय गठबन्धन आज पनि सिंहदरबार घेराउलाई निरन्तरता दिएको छ। गठबन्धनका नेताहरुले हनुमानस्थान, माइतीघर मण्डला र बबरमहलमा धर्ना दिएका छन्। सरकारले आफूहरुको माग सम्वोधन नगरेको भन्दै मधेसी मोर्चासहितको संघीय गठबन्धनले जेट २ र ३ गते सिंहदरबार घेराउ गर्ने निर्णय…

फिचर

Prev Next
चेपाङ बस्तीमा ठडियो स्कुल

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को घामले पिरोलिए। पुसको ठिहीमा खुला स्थानमा बसेर पढ्न कम्ती सकस थिएन।

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी संघीय गबठन्धनले आइतबार र सोमबार दुई दिन सिंहदरबार घेराउ गर्दैछन्।

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट प्रस्ट चिनिन्छन्।

राजनीति

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै...

dish-april20-h

विचार

सम्पादकीय - avatar सम्पादकीय

विकास खर्चको दूरवस्था

सरकारले आफ्नो ढुकुटीमा बढी रकम थुपार्नमा इतिहास रचेको छ। अहिले(वैशाखसम्म)...

सम्पादकीय - avatar सम्पादकीय

विकास खर्चको दूरवस्था

सरकारले आफ्नो ढुकुटीमा बढी रकम थुपार्नमा इतिहास रचेको छ। अहिले(वैशाखसम्म)...

नागरिक - avatar नागरिक

मदन भएको भए!

जबजब संकट पर्छ मानिस अनायास भन्न थाल्छन्– 'मदन भण्डारी भएका...

नागरिक - avatar नागरिक

मदन भएको भए!

जबजब संकट पर्छ मानिस अनायास भन्न थाल्छन्– 'मदन भण्डारी भएका...

राजु नेपाल - avatar राजु नेपाल

बजेटको खाका

संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ।...

भारती पोखरेल - avatar भारती पोखरेल

धुवाँबाट पीडित महिला

खोकी लागेको धेरै दिन हुँदा पनि निको नभएर डाक्टर जचाउन...

istl

समाज

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी...

असारदेखि घर-नक्सा पूर्ण डिजिटल

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरका नक्सा पास प्रणाली असारदेखि ३५ वटै वडामा डिजिटल (विद्युतीय) बनाउने भएको छ। गएको मंसिरमा सात वटा वडाका नक्सा...

rupakot-tvl1

सडक दुर्घटना

himalayan-college

अर्थ

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

काठमाडौं- ट्यांकरबाट खानेपानी वितरण गर्ने व्यवसायीले उपभोक्तामाथि गम्भीर खेलबाड गरे पनि सरकारी निकायले निर्देशिकासमेत बनाउन नसकेको पाइएको छ। खानेपानी ट्यांकर व्यवसायीले निर्देशिका लागू गर्न माग गरेको लामो समय हुँदा पनि नियामक निकाय काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड आफ्नो कर्तव्यमा चुकेको छ।

 
bon-1

खेल

मेसी र रोनाल्डोपछिका नायक स्वारेज

मेसी र रोनाल्डोपछिका नायक स्वारेज

बार्सिलोना- बार्सिलोनामा दुई वर्ष विताउँदा लुइस स्वारेजले ६ उपाधी जितिसकेका छन्। शनिबार बार्सिलोनाले उपाधी रक्षा गर्दा स्वारेजले सहयात्री लियोनेल मेसी र रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई छाँयामा पार्नाका साथै आफ्ना आलोचकको मुख पनि टालिदिएका छन्।

प्रविधि

  • 1
  • 2
  • 3
डिजिटल चिहान बन्दै फेसबुक

डिजिटल चिहान बन्दै फेसबुक

मेरी काकीको निधन भएको दिन मैले विलियम सेक्सपियरका रचनाहरूको संकलनको पहिलो पृष्ठमा उहाँले मेरा लागि लेखेको प्रेमपूर्ण वाक्य फेला पारेँ–'लिपिबद्ध शब्द तिम्रा लागि कति महŒवका हुन्छन् भन्ने मलाई थाहा छ। तिम्रा लागि भनेर मैले जोहो गरिदिएको उपहार यही हो। उही तिम्री काकी ज्याकी।'

१० वर्षे ह्याकरलाई फेसबुकले दियाे सात लाख पुरस्कार

१० वर्षे ह्याकरलाई फेसबुकले दियाे सात लाख पुरस्कार

हेल्सिन्की– दश वर्षे बालकलाई इमेज सेयरिङ सोसल नेटवर्किङ वेबसाइट इन्स्टाग्रामले १० हजार अमेरिकी डलर पुरस्कार दिएको छ। फिनल्याण्डका दश वर्षे ती बालकको नाम जोन हो।

'पेनिक बटम' छ?

'पेनिक बटम' छ?

मुम्बई- आउँदो जनवरी २०१७ पछि तपाईंले किन्ने प्रत्येक मोबाइलमा 'पेनिक बटम' छ कि छैन भनेर सोध्नुहोस् किनभने भारत सरकारले सो बटम बिना मोबाइल बेच्न नपाइने नियम बसाल्दै छ। पछिल्लो समय महिला हिंसा र बलात्कारका घटना प्रकाशमा आउन थालेपछि सरकारले यो नियम बसालेको हो।

कला

'लक्जरी दर्शन' मा घटना र विचारबीच द्वन्द्व

'लक्जरी दर्शन' मा घटना र विचारबीच द्वन्द्व

काठमाडौं – मानिसका जीवनमा घटेका विभिन्न घटना र विचारको द्वन्द्वलाई समेटिएर तयार भएको नाटक 'लक्जरी दर्शन' मञ्चन भइरहेको छ। राजधानीको सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक 'लक्जरी दर्शन' मा आध्यात्मिक संसारमा रमाइरहेका गुरु ध्रवकुमार चेलाबाट चेस हारेपछि सृजना हुने परिस्थिति र...

सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाईका अरोरा भूकम्प पीडितको सहयोगार्थ राजधानीमा डान्स प्रस्तुती दिएका छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना भएको 'अमरपक्षी, राइजिङ फ्रम द एसिज' नामक कार्यक्रमा सहभागी अभिनेत्री सिन्हाले सबैलाई धन्यवाद दिएकी छिन्।

भूकम्पलाई बिर्साउँदै नेपथ्यको 'फेरि उठ्नेछ नेपाल'

भूकम्पलाई बिर्साउँदै नेपथ्यको 'फेरि उठ्नेछ नेपाल'

काठमाडौं- सांगीतिक नेपाली लोक रक ब्यान्ड नेपथ्यले 'फेरि उठ्नेछ नेपाल' नामक कन्सर्ट गरेको छ। शनिबार जावलाखेल ग्राउन्डमा आयोजना भएको कन्सर्टमा गायक अमृत गुरुङ नेतृत्वमा रहेको नेपथ्य ब्याण्डले 'फेरि उठ्नेछ नेपाल' कन्सर्ट गरेको हो। झण्डै दुई घण्टा चलेको कन्सर्टमा झण्डै १०...

नम्रता र निश्चल पुगे 'काठमाडौं स्कुल अफ सिनेमा'

नम्रता र निश्चल पुगे 'काठमाडौं स्कुल अफ सिनेमा'

काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक निश्चल बस्नेतले तीन हप्ते फिल्म मेकिङ कार्यशालामा सहभागिहरुलाई प्रोत्साहन गर्न काठमाडौं स्कुल अफ सिनेमामा भेटिएका छन्। शुक्रबार राजधानीको लैनचौरमा आयोजित तीन हप्ते फिल्म मेकिङको समापन कार्यक्रममा अभिनेत्री श्रेष्ठ र निर्देशक बस्नेतले सहभागिहरुसँग अनुभव...

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौंमा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौंमा

काठमाडौं- बलिउड अभिनेत्री सोनाक्षी सिन्हा शुक्रबार दिउँसो राजधानी आइपुगेकी छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको 'अमरपक्षी, राइजिङ फ्रम द एसिज' नामक कार्यक्रमा सहभागी हुन उनी नेपाल आइपुगेकी हुन्।

विवाहसँगै गरिमाले गरिन् सात लाखको अक्षय कोष स्थापना

विवाहसँगै गरिमाले गरिन् सात लाखको अक्षय कोष स्थापना

काठमाडौं- अभिनेत्री गरिमा पन्त विवाह बन्धनमा बाँधिएकी छन्। 'झोला' फिल्मबाट चर्चा बटुलेकी अभिनेत्री पन्तले शुक्रबार सामाजिक सञ्जालमार्फत विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन्। 'मेरो जीवनमा यहाँहरुको साथ, समर्थन र सद्भावले एउटा ठूलो सेतुको काम गरेको छ। तसर्थ म यहाँहरुप्रति आजीवन...

नागरिक शनिबार

समुद्र नांगै देखिन्छ

समुद्र नांगै देखिन्छ

मान्छेहरू समुद्रसँग जिस्किन औधी मन पराउँछन्। बटारिएर आउने छालसँग तिनलाई कुनै डर छैन। त्यसको उत्ताल छालले मान्छेको शरीरलाई लछार्दै आफूमा समाहित गराउने दृश्य जति चित्ताकर्षक छ उति नै भयंकर पनि लाग्छ मलाई। भारतको गोवास्थित 'सिन्क्वेरिम बिच' मध्याह्नदेखि नै भरिभराउ छ।...

शुक्रबार

कस्तो मनोरञ्जन? कसको मजाक?

कस्तो मनोरञ्जन? कसको मजाक?

गजब कतिसम्म छ भने सेक्स उद्योग र चलचित्र उद्योग दुवैलाई मनोरञ्जन उद्योग भनेर मान्नेहरू पनि छन्। पत्रपत्रिकामा पनि धेरैले चलचित्रलाई मनोरञ्जनकै क्षेत्र मान्छन्। यो हो पनि। चलचित्रमात्रै किन, कलाका सबै रूपहरू मनोरञ्जनकै क्षेत्र हुन्। सङ्गीत मनोरञ्जनको क्षेत्र हो, नृत्य मनोरञ्जनको क्षेत्र हो। नाटक, साहित्य, चित्रकला सबैमा मनोरञ्जन त हुन्छ नै।...

फोटो फिचर

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
Prev Next
जंगलको आगो गाउँ पसेपछि...

जंगलको आगो गाउँ पसेपछि...

पाँचथर–स्याबरुम्बा–१ का योगेन्द्र बहोराको घरगोठ आगोले डढाएर स्वाहा पार्यो। घर-गाेठ त जलेर खरानी भएपछि उनको मन भतभती पोलिरहेको छ–अब कहाँ बस्ने के खाने?...

Read more
झल्कन्छ आमाको माया

झल्कन्छ आमाको माया

काठमाडाैं-नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।जीवित आमालाई मीठो...

Read more
'घुमफिर वर्ष २०७३' प्रबर्द्धन गर्न फाेटाे प्रदर्शनी

'घुमफिर वर्ष २०७३' प्रबर्द्धन गर्न फाेटाे प्रदर्शनी

काठमाडौं– नेपालको प्राकृतिक सौन्दर्यलाई प्रबर्द्धन गर्न 'घुमफिर वर्ष २०७३' नारासहित फोटो प्रदर्शनी राजधानीमा सुरु भएको छ। नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित 'ह्यास्ट्याग...

Read more
पशुपतिनाथ क्षेत्रमा झुल्किए कलिला पुजारी

पशुपतिनाथ क्षेत्रमा झुल्किए कलिला पुजारी

काठमाडौं – पशुपतिनाथ मन्दिर वरपर घुमघाम गरिरहँदा एक्कासी मैले भीडभाड देखे। भीडभाडको महोललाई पच्छाउँदै जाँदा एउटा कलिलो उमेरका पुजारीले एउटा मानिसको हातमा...

Read more
नागरिक दैनिकको वार्षिकोत्सवमा स्वास्थ्य शिविर(फाेटाेहरू)

नागरिक दैनिकको वार्षिकोत्सवमा स्वास्थ्य शिविर(फाेटाेहरू)

काठमाडौं – नेपाल रिपब्लिक मिडिया प्रालीद्वारा प्रकाशित नागरिक राष्ट्रिय दैनिक पत्रिकाको सातौं वार्षिकोत्सवको आवसरमा शुक्रबार कम्पनीको सुन्धारा बागदरबारस्थित जेडिए कम्प्लेक्स प्रांगणमा निःशुल्क...

Read more
सिन्धुपाल्चोकः टेन्टबाट ब्यारेक सरे प्रहरी

सिन्धुपाल्चोकः टेन्टबाट ब्यारेक सरे प्रहरी

सिन्धुपाल्चोक–वैशाख १२ गतेको बिनासकारी भूकम्पले जिल्ला प्रहरी कार्यालयको ब्यारेक ढाल्यो। प्रहरी हबल्दार नबिनकुमार श्रेष्ठले भागेर ज्यान जोगाए। सिंगो मुलुक नै आतंकित हुँदा...

Read more
जीतको उल्लास

जीतको उल्लास

काठमाडौं- आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नामाबियाविरुद्ध शानदार जित हात पारेको छ। कीर्तिपुर मैदानमा २४० रनको ठूलो लक्ष्य पछ्याएको नेपालले कप्तान...

Read more

प्रवास

सुमो प्रतियोगितामा नेपाली विद्यार्थी सहभागी

टोकियो— जापानको टोकियो स्थित ओगिकुबोमा टोकियो सेइएन खाइगिस्यो सुगिनामी कु इन्काईद्वारा आयोजना गरिएको सुमो प्रतियोगितामा नेपालीद्वारा सञ्चालित एभरेष्ट इन्टरनेसनल स्कुलका नेपाली विद्यार्थीले...