Sunday 1 Bhadra, 2076 | August 18, 2019
Menu

ब्लग

republica-headerdiscount-subscribe1

(0 votes)

ओलीजस्तै प्रचण्ड, देउवा पत्तासाफ हुने त होइनन् ?

स्व. मनमोहन अधिकारीको जनताप्रति उत्तरदायी शासनपद्धति, जनप्रिय नेता मदन भण्डारीको दूर-दृष्टिको धरातलमा एमाले अहिलेसम्म अडिरहेको कुरा अहिलेका अध्यक्ष तथा डन कमरेड केपी ओलीले बिर्सनु हुन्न। टुक्काको भरमा जनताले एकछिन मनोरन्जन त लिन्छन्, जहाँ गयो त्यहीँ युवा युवतीलाई धाप मार्दा सानो जमात घेराभित्र ऐँठिएको जस्तो त लाग्छ तर घार छोडेको भगौडा माहुरीको हुल त होइन? बेलैमा बुझ्नु पनि पर्छ। दूर-दृष्टि राख्नेको सोँचको आकारको आयतन पनि ठूलै हुनुपर्छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

राज्य र नागरिकका अधिकारको सम्वन्ध र दीक्षितको थुना

आज सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितको थुनाको वैधताको जाँच गर्दैछ। अदालतमा हुने वहस र त्यसबाट अदालतले जारी गर्ने आदेशका बारेमा यो लेखमा चर्चा गर्न खोजिएको होइन । तर कनकमणि दीक्षित उपर भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका केही कानुनी पक्षको सार्वजनिक वहस हुन आवश्यक देखिएकाले यस लेखमार्फत राज्य, कानुन र नागरिकका सम्वन्धका बारेमा केही प्रश्नहरु उठाउन खोजेको छु।
विस्तृतमा पढ्नुस्
(0 votes)

दहेल पकड : पत्तिको पासा

दुनियाँमा खेलिने सतरन्जको खेलमध्ये तास (पत्ति)द्वारा चार मित्र मिलेर खेलिने एक जुवाको खेल हो 'दहेला पकड'। मित्रलाई सत्रु र सत्रुलाई मित्र बनाउने पुरानो तासको एकमात्र खेल हो 'दहेल पकड'। जुवा खेल्दा मान्छेभित्र रहेको एउटा शुसुप्त ग्रन्थी यति सक्रिय हुन्छ कि उसले धनजन के स्वयं आफूलाई दाउँमा लगाएको समेत थाहा हुँदैन। सत्ता, सम्पत्ति, शासनले भरिपूर्ण अंग्रेजहरुको मन बहलाउने र दुश्मन नबाबहरुको चित्त दुखाउन खेलिएको अत्यन्त चर्चित पत्तिको खेल हो 'दहेल पकड'।
विस्तृतमा पढ्नुस्
(0 votes)

क्यान निलम्बन पर्नुमा दोष कसको ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्यानलाई निलम्बन