कतारमा गाडी दुर्घटनामा परी नेपालीको मुत्यु
- आइतबार २ जेष्ठ, २०७३
- नागरिक
- Be the first to comment!
कतार—रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहुँका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ।
चालक पेसामा कार्यरत अधिकारी कतारमा तनहूँ सेवा समाज पुर्कोट समाज लगायत सामाजिक सङ्घसंस्थामा समेत आबद्ध भई सक्रिय रहँदै आएका थिए।
शव नेपाल पठाउन पहल भइरहेको तनहूँ समाजका सल्लाहकार कृष्ण पाण्डेले जानकारी दिए। अहिले शव हमाद अस्पातालमा छ । रासस
शव नेपाल पठाउन पहल भइरहेको तनहूँ समाजका सल्लाहकार कृष्ण पाण्डेले जानकारी दिए। अहिले शव हमाद अस्पातालमा छ । रासस