Sunday 25 Shrawn, 2077 | August 08, 2020
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

कतारमा गाडी दुर्घटनामा परी नेपालीको मुत्यु

(0 votes)
कतार—रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहुँका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ।
nepali-patro-may
चालक पेसामा कार्यरत अधिकारी कतारमा तनहूँ सेवा समाज पुर्कोट समाज लगायत सामाजिक सङ्घसंस्थामा समेत आबद्ध भई सक्रिय रहँदै आएका थिए।

शव नेपाल पठाउन पहल भइरहेको तनहूँ समाजका सल्लाहकार कृष्ण पाण्डेले जानकारी दिए। अहिले शव हमाद अस्पातालमा छ । रासस

प्रतिक्रिया