Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

अर्थ

republica-headerdiscount-subscribe1

सामूहिक जमानीको ऋण ९९ प्रतिशत असुली

काठमाडौं- लघुवित्त संस्थाहरुले सामूहिक जमानीमा दिने ऋण ९९ प्रतिशत असुली हुने गरेको छ। त्यस्तो क्रृण भुक्तानीका लागि समूह नै उत्तरदायी हुने हुँदा असुलीमा समस्या नभएको हो। एक प्रतिशतमात्र सामूहिक जमानीको ऋण असुल नहुने गरेको एक सर्वेक्षणले देखाएको छ। लघुवित्तका विज्ञहरुले…
Read more...

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

काठमाडौं- ट्यांकरबाट खानेपानी वितरण गर्ने व्यवसायीले उपभोक्तामाथि गम्भीर खेलबाड गरे पनि सरकारी निकायले निर्देशिकासमेत बनाउन नसकेको पाइएको छ। खानेपानी ट्यांकर व्यवसायीले निर्देशिका लागू गर्न माग गरेको लामो समय हुँदा पनि नियामक निकाय काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड आफ्नो कर्तव्यमा चुकेको…
Read more...

पञ्चेश्वर परियोजना सपनामै सीमित

बैतडी- पञ्चेश्वर गाविस–४ का गोरख सार्की रोजगारीका लागि भारत जान थालेको दुई दशक बितिसक्यो। भारत गएर मजदुरी गरेर कमाएको पैसाले उनको घरको चुलो बलेको छ। नत्र भने भोकभोकै बस्नुपर्ने अवस्था आउँथ्यो। तर भारतमा भने जस्तो काम पाउन गाह्रो छ। काम…
Read more...

तेह्रौं त्रिवर्षीय योजना विफल

काठमाडौं- अतिकमबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने दीर्घकालीन लक्ष्यसाथ सुरु भएको १३औं त्रिवर्षीय योजना असफल भएको छ। राजनीतिक अस्थिरता, विकास आयोजना परिचालन तथा कार्यान्वयनमा बेवास्ता र फितलो अनुगमनका कारण योजना असफल भएको हो।
Read more...

स्वीकृत नगराई धमाधम प्लटिङ

चितवन- पछिल्लो समय चितवनमा घडेरी बिक्रीको कारोबार अत्याधिक बढेको छ। जग्गा किनबेच फस्टाए पनि नगर विकास समितिबाट स्वीकृत गराएर प्लटिङ गर्ने चलन सुरु हुन सकेको छैन। जग्गा व्यवसायीले आ–आफ्नै ढंगले गरेको प्लटिङमा आधारभूत मापदण्डसमेत पुर्या।एको भेटिँदैन। भूकम्प लगायत प्राकृतिक प्रकोप…
Read more...

अर्को बन्दरगाहबाट आयात सुरु

वीरगन्ज- नेपालका आयातकर्ता व्यापारी, उद्योगीले वर्षौंदेखि गर्दै आएको कोलकाता बन्दरगाहको विकल्पको खोजी पूरा भएको छ। कोलकातादेखि एक सय सात किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक र्यााक (८० कन्टेनर) को एक खेप वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह आइपुगेको छ। सन्…
Read more...

चालु आवमा निगमको अन्तर्राष्ट्रिय उडान २६ सय पुग्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चालु आर्थिक वर्ष २०७२/७३ भित्र आफ्नो अन्तर्राष्ट्रिय उडान संख्या बढेर २ हजार ६ सय पुग्ने प्रक्षेपण गरेको छ।
Read more...

सूचना प्रविधिको पहुँचले उत्पादकत्व बढेन

काठमाडौं- नेपालमा सूचना प्रविधि क्षेत्रको पहुँच पछिल्लो समयमा व्यापक रूपमा विस्तार भए पनि त्यसले उत्पादकत्व वृद्धिमा भने योगदान दिन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले बताएका छन्।
Read more...

सुदूरपश्चिमको पहाडमा दुई अर्बको नोक्सानी

डडेल्धुरा- 'खेतमा लगाएको गहुँ खेत मै सुक्यो। सात महिनासम्म एक दिन पानी परेन। खेतबारीमा लगाएको सबै बाली सुकेर कामै नलाग्ने भए। अब कसरी बाँच्ने?,' बेलापुरका कृषक राजेन्द्र साउँद जिल्ला कृषि विकास कार्यालयमा आइतबार यस्तै गुनासो पोख्दै थिए। कार्यालयमा यस्तै गुनासो गर्ने…
Read more...

आगामी साता सेज ऐन

भैरहवा- भैरहवास्थित विशेष आर्थिक (सेज) आगामी साउन तेस्रो सातादेखि सञ्चालनमा ल्याइने भएको छ। सेज विकास समितिका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले साउन तेस्रो साता जुनसुकै हालतमा सेज सञ्चालनमा ल्याउने बताए। शुक्रबार भैरहवाका उद्योगी व्यवसायीसँगको भेटमा निर्देशक भट्टले लामो समयदेखि पारित हुन नसकेको…
Read more...

ढुकुटीमा दुई खर्ब, अहिलेसम्मकै न्यून बजेट उपयोग

काठमाडौं- बजेट खर्च घटाउन २०७२/७३ लाई 'बजेट कार्यान्वयन वर्ष' नै घोषणा गरी अघि बढेको सरकारले यस वर्ष अहिलेसम्मकै न्यून बजेट उपयोग गरेको पाइएको छ। भूकम्प र भारतले लगाएको नाकाबन्दीको बहानामा काम नहुँदा वैशाखसम्म खर्च हुन नसकेको २ खर्ब ७ अर्ब रुपैयाँ रकम…
Read more...

भूकम्पपीडित किसानले राहत पाएनन्

काठमाडौं- राहत प्याकेज उपलब्ध गराउने सरकारी घोषणा कार्यान्वयन नहुँदा भूकम्पपीडित किसान निराश भएका छन्। गत वर्ष भूकम्पले कृषि क्षेत्रमा करिब २८ अर्ब रुपैयाँको क्षति भएपछि कृषि मन्त्रालयले किसानलाई राहत प्रदान गर्ने घोषणा गरेको थियो।
Read more...

केरुङबाट कन्टेनरको आवतजावत तीव्र

धुन्चे (रसुवा)—नेपाल–चीनबीच कारोबार भइरहेको एक मात्र उत्तरी नाका रसुवागढी नाकामा सामान बोक्ने मालवाहक कन्टेनरको आवागमन क्रमिक रुपमा वृद्धि हुँदै गएको छ।
Read more...

'विकास निर्माणमा नगरप्रमुख नै बाधक'

बारा– कलैया नगरपालिकाका कार्यकारी अधिकृत सुरेश राउत नै विकास निर्माणमा बाधक रहेको राजनीतिक दलका प्रतिनिधिले आरोप लगाएका छन् ।
Read more...
Subscribe to this RSS feed