Friday 20 Mangshir, 2076 | December 06, 2019
Menu

republica-headerdiscount-subscribe1

सामुदायिक विद्यालयमा छात्रा बढी

रामेछाप-कुनै समय थियो, विद्यालयमा छात्रा न्यून हुन्थे। अभिभावकमा छोरालाई मात्र पढाउनुपर्छ भन्ने धारणा थियो। तर, रामेछाप जिल्लाका सामुदायिक विद्यालयको तथ्यांकले यो धारणामा परिवर्तन आएको देखाएको छ। अधिकांश सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी छ।
Read more...

सम्पत्ति विवरण नबुझाउने २८३ शिक्षकलाई जरिवाना

रौतहट- सम्पत्ति विवरण नबुझाएका यहाँका २ सय ८३ सामुदायिक शिक्षक जरिवानामा परेका छन्। आर्थिक वर्षको अन्त्यमा सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्नेमा अटेर गरी बस्ने शिक्षकलाई जरिवाना गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ।
Read more...

आधारभूत स्वास्थ्य सुविधा निःशुल्क

काठमाडौं - सरकारले एसएलसी परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने प्रत्येक जिल्लाका दुईवटा सामुदायिक विद्यालयहरुलाई ५ लाखका दरले सहयोग उपलब्ध गराउने भएको छ। एलएलसी परीक्षामा दशककै कम विद्यार्थी उत्तिर्ण भएपछि सरकारले सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न नगद रकम उपलब्ध गराउने नीति लिएको हो। अर्थमन्त्री…
Read more...

छात्रासँग दोस्रो विवाह गर्न खोज्ने प्राध्यापक निस्कासित

खोटाङ— आफैँले पढाएको छात्रासँग दोस्रो विवाह गर्न लागेको आरोपमा खोटाङमा एक प्राध्यापकलाई शिक्षण पेसाबाट हटाइएको छ। आफैँले पढाएको छात्रासँग दोस्रो विवाह गर्न लागेको आरोपमा व्यवस्थापन समितिले सिम्पानीस्थित सिम्पानी क्याम्पसका प्राध्यापक ईश्वर लम्साललाई शिक्षण पेसाबाट हटाएको हो।
Read more...

एसएलसी फेल भएका दुई छात्राले कालीगण्डकीमा हाम्फाले

पाल्पा - एसएलसीको रिजल्टमा फेल भएका दुई छात्राले सँगै कालीण्डीकीमा हाम्फालेका छन् । पाल्पा रामपुरको परेवाघाटमा नदीमामा हाम्फाली पाल्पा गाँडकोट-१ चिहानडाँडा घर भइ हाल रामपुर बस्दै आएकी सञ्चिता बंशी तथा रामपुर ३ मटेरीकी बविता थापाले आत्महत्या गर्ने प्रयास गरेका हुन्।…
Read more...

झापाका अशिम घिमिरेले ल्याए ९३.८७ प्रतिशत

झापा- झापाका  विद्यार्थी अशिम घिमिरेले हिजो प्रकाशित एसएलसीको परीक्षाफलमा ९३.८७ प्रतिशत अंक हासिल गरेका छन्। घैलाडुब्बा गाविसका घिमिरेका बाबु शिक्षक हुन्। लिटल फ्लावर इङ्ग्लिस स्कुल विर्तामोडका उनले कूल ८०० पूणाङ्कमा ७ सय ५१ नम्बर ल्याएका छन्।
Read more...

शिक्षा विभाग महानिर्देशक अवस्थीले स्वीकारे : विद्यार्थी होइन, हामी फेल

भक्तपुर -शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थीले हिजो प्रकाशित  एसएलसी नतिजामा विद्यार्थी असफल नभइ शिक्षा विभाग असफल भएको बताएका छन्।
Read more...

एसएलसी परिणाम : दैलेखमा ८९ प्रतिशत अनुत्तिर्ण

दैलेख – यो वर्षको एसएलसीमा दैलेखको नतिजा लज्जास्पद रहेको छ। यहाँबाट नियमित तथा आंशिक गरी ७ हजार २ सय ४० परिक्षार्थीले एसएलसीमा भाग लिएकोमा ५ सय ८१ जना उर्तिण भएका हुन्। नियमित तर्फ ११. १५ प्रतिशत परिक्षार्थी उर्तिण भएको जिल्ला…
Read more...

एसएलसीको रिजल्ट भयो, ४१.५७ प्रतिशत पास

परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०६९ सालको एसएलसी परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ। परीक्षा समितिका सदस्य दीवाकर ढुंगेलले जनाएअनुसार ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
Read more...

शिक्षकको आह्वानमा रौतहटका विद्यालय पाँच दिन बन्द

रौतहट —आठ सूत्रीय माग राख्दै पिसिएफ शिक्षकहरुले सोमबारबाट रौतहटका सम्पूर्ण सरकारी विद्यालय बन्द गराएका छन्। विद्यालय बन्द भएपछि रौतहटका करिब साढे तीन लाख बालबालिका पढ्नबाट बञ्चित भई घर फर्केका छन्।
Read more...

अखिल क्रान्तिकारीद्वारा झापामा पठनपाठन ठप्प

झापा – शैक्षिक संस्था तोडफोडको आरोप लागेका आफ्ना कार्यकर्तालाई सार्वजनिक अपराधको मुद्दा लगाइएको भन्दै एमाओवादी भ्रातृ संस्था अखिल क्रान्तिकारीले बिहीबार झापाभरीका शैक्षिक संस्था बन्द गरेको छ।
Read more...

उपत्यकाका निजी विद्यालयको अनुगमन

काठमाडौं - जिल्ला शिक्षा कार्यालयले मंगलबारदेखि उपत्यकाका निजी विद्यालयको अनुगमन सुरु गरेको छ। निजी विद्यालयले सर्वोच्च अदालतको आज्ञालाई अवज्ञा गर्दै शिक्षण शुल्क  ३० प्रतिशतसम्म वृद्धि गरिएको जानकारीका आधारमा जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालको अनुगमन टोलीले मंगलबार काठमाडौंको दुई निजी स्कुलमा…
Read more...

उत्तरपुस्तिका हेर्न दिनू भन्ने निर्देशन अलमलमा

काठमाडौं - सर्वोच्च अदालतले दुई वर्षअघि विद्यार्थीले चाहे आफ्नो उत्तरपुस्तिका हेर्न पाउनु पर्ने भनी त्रिभुवन विश्वविद्यालयलाई दिएको निर्देशन अझै विश्वविद्यालयले कार्यान्वयन गरेको छैन। दुई वर्षअघि शंकरदवब कलेजका विद्यार्थीले आफूले प्राप्त गरेको अंक चित्त नबुझेपछि सूचनाको हक प्रयोग गर्दै आफूले लेखेको…
Read more...
Subscribe to this RSS feed