Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

नेपाली सिनेमा

  • 1
  • 2
  • 3
  • 4
Prev Next
विवाहसँगै गरिमाले गरिन् सात लाखको अक्षय कोष स्थापना

विवाहसँगै गरिमाले गरिन् सात लाखको अक्षय कोष स्थापना

13-05-2016 | नागरिक

काठमाडौं- अभिनेत्री गरिमा पन्त विवाह बन्धनमा बाँधिएकी छन्। 'झोला' फिल्मबाट चर्चा बटुलेकी अभिनेत्री पन्तले शुक्रबार सामाजिक सञ्जालमार्फत विवाह बन्धनमा बाँधिएको...

मिडियाले मलाई 'फ्रि रेट हर्ट प्रपटी' बनाइदियो : साहाना [भिडियो]

मिडियाले मलाई 'फ्रि रेट हर्ट प्रपटी' बनाइदियो : साहाना [भिडियो]

12-05-2016 | स्मृति ढुंगाना

काठमाडौं- टेलिभिजन प्रस्तोता साहाना बज्रचार्य एनटिभी प्ल्समा हरेक दिन साँझ आउने 'नमस्ते टिभी शो'नामक कार्यक्रम सञ्चालन गर्न व्यस्त छिन्। २०७१...

को 'गुड किसर'?

को 'गुड किसर'?

12-05-2016 | नागरिक

एउटै फिल्मका दुई कलाकारबीच 'कसको अभिनय राम्रो?' भन्ने विषयमा चर्चा हुनुपर्ने हो। तर, निर्देशक आकाश अधिकारीको फिल्म 'के म तिम्रो...

आर्यनलाई दुब्लाउन निर्देशन

आर्यनलाई दुब्लाउन निर्देशन

12-05-2016 | नागरिक

गत वर्ष रिलिज भएको फिल्म 'क्लासिक' हेरिसकेपछि अभिनेता आर्यन सिग्देललाई धेरैले सुझाव दिए, 'फिल्ममा तपाईं मोटो देखिनुभयो, अलि दुब्लाउनुपर्योा।' फिल्ममा...

हलिउड/बलिउड

  • 1
  • 2
  • 3
  • 4
Prev Next
सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

15-05-2016 | स्मृति ढुंगाना

काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाईका अरोरा भूकम्प पीडितको सहयोगार्थ राजधानीमा डान्स प्रस्तुती दिएका छन्। शनिबार राजधानीको टुँडिखेलमा...

जंगल बोई

जंगल बोई

30-04-2016 | नागरिक

'द जंगल बुक' कथानक र कम्प्युटर प्रविधिको उच्चतम प्रयोगका कारण निकै चर्चामा आयो। केही सातादेखि जंगल बुकले मात्र चर्चा कमाएको...

कुस्त कमाउने फिल्म कसरी बनाउने?

कुस्त कमाउने फिल्म कसरी बनाउने?

24-04-2016 | नागरिक

काठमाडौंको सुन्धारास्थित क्युएफएक्समा बिहीबार दिउँसो हलिउड फिल्म 'द जंगल बुक'को सो हेर्ने दर्शक आश्चर्यजनक रुपमा बढी थिए। फिल्मी भाषामा सोमबारदेखि...

किन जीवनदेखि अघाइन् प्रत्यूषा?

किन जीवनदेखि अघाइन् प्रत्यूषा?

14-04-2016 | नागरिक

भारतीय टेलिभिजन च्यानल 'कलर्स'बाट प्रसारित हुने चर्चित टेलिसिरियल 'बालिका वधू'बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित...

अन्य

  • 1
  • 2
  • 3
  • 4
Prev Next
अपमानको तोडमा जन्मिएको 'गोर्खाली'

अपमानको तोडमा जन्मिएको 'गोर्खाली'

12-05-2016 | नागरिक

ल्होसार मनाउन काठमाडौँ, जोरपाटीस्थित एउटा स्कुलमा भव्य मेला लाग्यो। त्यही मेलामा कर्न्सटको लागि निम्तो आयो। संगीतमा रुचि राख्ने स्कुले केटीहरूले...

नाटक निर्देशन गर्दै अभिनेत्री सिर्जना सुब्बा

नाटक निर्देशन गर्दै अभिनेत्री सिर्जना सुब्बा

10-05-2016 | स्मृति ढुंगाना

काठमाडौं – अभिनेत्री सिर्जना सुब्बा नाटक निर्देशनको रिहर्सलमा व्यस्त छिन्। नेपाली रंगमञ्चमा करिव १० वर्ष बिताइसकेकी अभिनेत्री सुब्बाले लिम्बू मिथमा...

मुन्धुम गायकको फराकिलो यात्रा

मुन्धुम गायकको फराकिलो यात्रा

06-05-2016 | नागरिक

काठमाडौं- गायक ब्रबिम सेर्मा लिम्बु 'कुसाङ' नामक नयाँ एल्बम लिएर श्रोतामाझ प्रस्तुत भएका छन्। २०६० सालमा 'चेसुङ' एल्बमबाट यात्रा थालेका...

उरुषा संस्कृति सुन्दरी

04-05-2016 | नागरिक

काठमाडौं– 'मिस नेपाल कल्चर' दोस्रो संस्करणको उपाधि रानीबारी सामाखुसी, काठमाडौंकी २४ वर्षीया उरुषा जोशीले जितेकी छिन्। सोमबार साँझ राजधानीको सांस्कृतिक...

'लक्जरी दर्शन' मा घटना र विचारबीच द्वन्द्व

काठमाडौं – मानिसका जीवनमा घटेका विभिन्न घटना र विचारको द्वन्द्वलाई समेटिएर तयार भएको नाटक 'लक्जरी दर्शन' मञ्चन भइरहेको छ। राजधानीको सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक 'लक्जरी दर्शन' मा आध्यात्मिक संसारमा रमाइरहेका गुरु ध्रवकुमार चेलाबाट चेस हारेपछि सृजना हुने परिस्थिति र…
विस्तृतमा

सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाईका अरोरा भूकम्प पीडितको सहयोगार्थ राजधानीमा डान्स प्रस्तुती दिएका छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना भएको 'अमरपक्षी, राइजिङ फ्रम द एसिज' नामक कार्यक्रमा सहभागी अभिनेत्री सिन्हाले सबैलाई धन्यवाद दिएकी छिन्।
विस्तृतमा

भूकम्पलाई बिर्साउँदै नेपथ्यको 'फेरि उठ्नेछ नेपाल'

काठमाडौं- सांगीतिक नेपाली लोक रक ब्यान्ड नेपथ्यले 'फेरि उठ्नेछ नेपाल' नामक कन्सर्ट गरेको छ। शनिबार जावलाखेल ग्राउन्डमा आयोजना भएको कन्सर्टमा गायक अमृत गुरुङ नेतृत्वमा रहेको नेपथ्य ब्याण्डले 'फेरि उठ्नेछ नेपाल' कन्सर्ट गरेको हो। झण्डै दुई घण्टा चलेको कन्सर्टमा झण्डै १०…
विस्तृतमा

नम्रता र निश्चल पुगे 'काठमाडौं स्कुल अफ सिनेमा'

काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक निश्चल बस्नेतले तीन हप्ते फिल्म मेकिङ कार्यशालामा सहभागिहरुलाई प्रोत्साहन गर्न काठमाडौं स्कुल अफ सिनेमामा भेटिएका छन्। शुक्रबार राजधानीको लैनचौरमा आयोजित तीन हप्ते फिल्म मेकिङको समापन कार्यक्रममा अभिनेत्री श्रेष्ठ र निर्देशक बस्नेतले सहभागिहरुसँग अनुभव…
विस्तृतमा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौंमा

काठमाडौं- बलिउड अभिनेत्री सोनाक्षी सिन्हा शुक्रबार दिउँसो राजधानी आइपुगेकी छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको 'अमरपक्षी, राइजिङ फ्रम द एसिज' नामक कार्यक्रमा सहभागी हुन उनी नेपाल आइपुगेकी हुन्।
विस्तृतमा

विवाहसँगै गरिमाले गरिन् सात लाखको अक्षय कोष स्थापना

काठमाडौं- अभिनेत्री गरिमा पन्त विवाह बन्धनमा बाँधिएकी छन्। 'झोला' फिल्मबाट चर्चा बटुलेकी अभिनेत्री पन्तले शुक्रबार सामाजिक सञ्जालमार्फत विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन्। 'मेरो जीवनमा यहाँहरुको साथ, समर्थन र सद्भावले एउटा ठूलो सेतुको काम गरेको छ। तसर्थ म यहाँहरुप्रति आजीवन…
विस्तृतमा

मिडियाले मलाई 'फ्रि रेट हर्ट प्रपटी' बनाइदियो : साहाना [भिडियो]

काठमाडौं- टेलिभिजन प्रस्तोता साहाना बज्रचार्य एनटिभी प्ल्समा हरेक दिन साँझ आउने 'नमस्ते टिभी शो'नामक कार्यक्रम सञ्चालन गर्न व्यस्त छिन्। २०७१ सालबाट फागुन २५ देखि औपचारिकरुपमा सञ्चालन गरिएको 'नमस्ते टिभी शो' कार्यक्रमले झण्डै चार सयसभन्दा बढी एपिसोड गरिसकेको छ। 'नमस्ते टिभी…
विस्तृतमा

अपमानको तोडमा जन्मिएको 'गोर्खाली'

ल्होसार मनाउन काठमाडौँ, जोरपाटीस्थित एउटा स्कुलमा भव्य मेला लाग्यो। त्यही मेलामा कर्न्सटको लागि निम्तो आयो। संगीतमा रुचि राख्ने स्कुले केटीहरूले समूह बनाए र गाए 'हाम्रो नेपाल' भन्ने गीत। २०६८ फागुनको त्यो मेलामा उनीहरूले सकेजति कला देखाए। तर, प्रतिक्रिया बिलकुल नकारात्मक…
विस्तृतमा

को 'गुड किसर'?

एउटै फिल्मका दुई कलाकारबीच 'कसको अभिनय राम्रो?' भन्ने विषयमा चर्चा हुनुपर्ने हो। तर, निर्देशक आकाश अधिकारीको फिल्म 'के म तिम्रो होइन र'को हकमा अर्कै भइरहेको छ। यो फिल्मका दुवै प्रमुख कलाकार आर्यन अधिकारी र मरिष्का पोखरेल नयाँ हुन्।
विस्तृतमा
Subscribe to this RSS feed