Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

नेपाली सिनेमा

  • 1
  • 2
  • 3
  • 4
Prev Next
विवाहसँगै गरिमाले गरिन् सात लाखको अक्षय कोष स्थापना

विवाहसँगै गरिमाले गरिन् सात लाखको अक्षय कोष स्थापना

13-05-2016 | नागरिक

काठमाडौं- अभिनेत्री गरिमा पन्त विवाह बन्धनमा बाँधिएकी छन्। 'झोला' फिल्मबाट चर्चा बटुलेकी अभिनेत्री पन्तले शुक्रबार सामाजिक सञ्जालमार्फत विवाह बन्धनमा बाँधिएको...

मिडियाले मलाई 'फ्रि रेट हर्ट प्रपटी' बनाइदियो : साहाना [भिडियो]

मिडियाले मलाई 'फ्रि रेट हर्ट प्रपटी' बनाइदियो : साहाना [भिडियो]

12-05-2016 | स्मृति ढुंगाना

काठमाडौं- टेलिभिजन प्रस्तोता साहाना बज्रचार्य एनटिभी प्ल्समा हरेक दिन साँझ आउने 'नमस्ते टिभी शो'नामक कार्यक्रम सञ्चालन गर्न व्यस्त छिन्। २०७१...

को 'गुड किसर'?

को 'गुड किसर'?

12-05-2016 | नागरिक

एउटै फिल्मका दुई कलाकारबीच 'कसको अभिनय राम्रो?' भन्ने विषयमा चर्चा हुनुपर्ने हो। तर, निर्देशक आकाश अधिकारीको फिल्म 'के म तिम्रो...

आर्यनलाई दुब्लाउन निर्देशन

आर्यनलाई दुब्लाउन निर्देशन

12-05-2016 | नागरिक

गत वर्ष रिलिज भएको फिल्म 'क्लासिक' हेरिसकेपछि अभिनेता आर्यन सिग्देललाई धेरैले सुझाव दिए, 'फिल्ममा तपाईं मोटो देखिनुभयो, अलि दुब्लाउनुपर्योा।' फिल्ममा...

हलिउड/बलिउड

  • 1
  • 2
  • 3
  • 4
Prev Next
सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

15-05-2016 | स्मृति ढुंगाना

काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाईका अरोरा भूकम्प पीडितको सहयोगार्थ राजधानीमा डान्स प्रस्तुती दिएका छन्। शनिबार राजधानीको टुँडिखेलमा...

जंगल बोई

जंगल बोई

30-04-2016 | नागरिक

'द जंगल बुक' कथानक र कम्प्युटर प्रविधिको उच्चतम प्रयोगका कारण निकै चर्चामा आयो। केही सातादेखि जंगल बुकले मात्र चर्चा कमाएको...

कुस्त कमाउने फिल्म कसरी बनाउने?

कुस्त कमाउने फिल्म कसरी बनाउने?

24-04-2016 | नागरिक

काठमाडौंको सुन्धारास्थित क्युएफएक्समा बिहीबार दिउँसो हलिउड फिल्म 'द जंगल बुक'को सो हेर्ने दर्शक आश्चर्यजनक रुपमा बढी थिए। फिल्मी भाषामा सोमबारदेखि...

किन जीवनदेखि अघाइन् प्रत्यूषा?

किन जीवनदेखि अघाइन् प्रत्यूषा?

14-04-2016 | नागरिक

भारतीय टेलिभिजन च्यानल 'कलर्स'बाट प्रसारित हुने चर्चित टेलिसिरियल 'बालिका वधू'बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित...

अन्य

  • 1
  • 2
  • 3
  • 4
Prev Next
अपमानको तोडमा जन्मिएको 'गोर्खाली'

अपमानको तोडमा जन्मिएको 'गोर्खाली'

12-05-2016 | नागरिक

ल्होसार मनाउन काठमाडौँ, जोरपाटीस्थित एउटा स्कुलमा भव्य मेला लाग्यो। त्यही मेलामा कर्न्सटको लागि निम्तो आयो। संगीतमा रुचि राख्ने स्कुले केटीहरूले...

नाटक निर्देशन गर्दै अभिनेत्री सिर्जना सुब्बा

नाटक निर्देशन गर्दै अभिनेत्री सिर्जना सुब्बा

10-05-2016 | स्मृति ढुंगाना

काठमाडौं – अभिनेत्री सिर्जना सुब्बा नाटक निर्देशनको रिहर्सलमा व्यस्त छिन्। नेपाली रंगमञ्चमा करिव १० वर्ष बिताइसकेकी अभिनेत्री सुब्बाले लिम्बू मिथमा...

मुन्धुम गायकको फराकिलो यात्रा

मुन्धुम गायकको फराकिलो यात्रा

06-05-2016 | नागरिक

काठमाडौं- गायक ब्रबिम सेर्मा लिम्बु 'कुसाङ' नामक नयाँ एल्बम लिएर श्रोतामाझ प्रस्तुत भएका छन्। २०६० सालमा 'चेसुङ' एल्बमबाट यात्रा थालेका...

उरुषा संस्कृति सुन्दरी

04-05-2016 | नागरिक

काठमाडौं– 'मिस नेपाल कल्चर' दोस्रो संस्करणको उपाधि रानीबारी सामाखुसी, काठमाडौंकी २४ वर्षीया उरुषा जोशीले जितेकी छिन्। सोमबार साँझ राजधानीको सांस्कृतिक...

आर्यनलाई दुब्लाउन निर्देशन

गत वर्ष रिलिज भएको फिल्म 'क्लासिक' हेरिसकेपछि अभिनेता आर्यन सिग्देललाई धेरैले सुझाव दिए, 'फिल्ममा तपाईं मोटो देखिनुभयो, अलि दुब्लाउनुपर्योा।' फिल्ममा उनको मोटोपना प्रष्ट झल्किन्थ्यो। त्यसैले आर्यन यतिबेला आफ्नो शरीर मेन्टेन गर्न निकै ध्यान दिइरहेका छन्।
विस्तृतमा

कलाकार संघले फान अवार्ड अायाेजना गर्ने

काठमाडौं – नेपाल चलचित्र कलाकार संघले फान अवार्डको आयोजना गर्ने भएको छ। बुधबार राजधानीमा आयोजित औपचारिक कार्यक्रममा नेपाल चलचित्र कलाकार संघले फिल्म आर्टिस्ट एसोसिएसन अफ नेपाल (फान)अवार्डबारे जानकारी गराइएकाे हाे।
विस्तृतमा

अदालतको शरणमा 'गाँजा बाजा'

काठमाडौं-चलचित्र विकास बोर्डले निर्माण इजाजत नदिएपछि 'गाँजा बाजा' फिल्म निर्देशक गणेशदेव पाण्डे अदालतको शरणमा गएका छन्। विकास वोर्डले फिल्ममा रहेको 'गाँजा' शब्दप्रति आपत्ति जनाउँदै निर्माण इजाजत नदिएपछि पाण्डे न्याय माग्न अदालत पुगेका हुन्।
विस्तृतमा

किशोर नेपालको मिडिया पुस्तक

काठमाडौं– पत्रकार किशोर नेपालको पुस्तक 'मिडियाः सिद्धान्त सुत्र र प्रयोग' सार्वजनिक भएको छ। काठमाडौंमा मंगलबार कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले उक्त पुस्तक विमोचन गरे।
विस्तृतमा

'थिएटर भिलेज' नयाँ स्थानमा सारिँदै

काठमाडौं – राजधानीको लाजिम्पाटमा रहेको थिएटर भिलेज नयाँ स्थानमा सारिने भएको छ। तीन वर्षको सम्झौता अनुसार भाडामा लिएर संञ्चालनमा ल्याइएको थिएटर भिलेज सम्झौता सकिएपछि नयाँ स्थानमा सारिने भएको हो।
विस्तृतमा

नाटक निर्देशन गर्दै अभिनेत्री सिर्जना सुब्बा

काठमाडौं – अभिनेत्री सिर्जना सुब्बा नाटक निर्देशनको रिहर्सलमा व्यस्त छिन्। नेपाली रंगमञ्चमा करिव १० वर्ष बिताइसकेकी अभिनेत्री सुब्बाले लिम्बू मिथमा आधारित 'युमा' नामक नाटक निर्देशन गरिरहेकी छन्।
विस्तृतमा

अनुप–मलिना 'प्याचअप'

काठमाडाैं-अभिनेता अनुपविक्रम शाही र अभिनेत्री मलिना जोशीबीचको प्रेम सम्बन्धको चर्चाले फिल्म क्षेत्र यतिबेला तातेको छ । कुनै बेला प्रायः कार्यक्रममा सँगै देखिने यो जोडीको 'ब्रेकअप' भएको चर्चा गत वर्षको दशैँमा चलेको थियो ।
विस्तृतमा

बेनिशालाई तस्बिर खिच्न रोक !

काठमाडाैं-अभिनेत्री बेनिशा हमाललाई यतिबेला तस्बिर खिच्नमा रोक लगाइएको छ । अभिनेता निखिल उप्रेतीको फिल्म 'किङ'को छायांकनका लागि लुम्बिनीमा रहेकी उनलाई सुटिङ अवधिभर तस्बिर खिच्न दिइएको छैन् ।
विस्तृतमा

एसियन डिजाइनर वीकमा नेपाली डिजाइनर

काठमाडौं – नेपाल परम्परागत ढाकाको डिजाइनलाई अन्तराष्ट्रियस्तरमा स्थापित गर्न सक्रिय नेपाली फेसन डिजाइनर रस्ना श्रेष्ठले तयार गरेको 'फ्युजनिस्ट' नामक समर कलेक्सनहरु एसियन डिजाइनर वीकको र्याम्पमा प्रस्तुत गरिएको छ।
विस्तृतमा
Subscribe to this RSS feed