Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाईका अरोरा भूकम्प पीडितको सहयोगार्थ राजधानीमा डान्स प्रस्तुती दिएका छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना भएको 'अमरपक्षी, राइजिङ फ्रम द एसिज' नामक कार्यक्रमा सहभागी अभिनेत्री सिन्हाले सबैलाई धन्यवाद दिएकी छिन्।
विस्तृतमा

जंगल बोई

'द जंगल बुक' कथानक र कम्प्युटर प्रविधिको उच्चतम प्रयोगका कारण निकै चर्चामा आयो। केही सातादेखि जंगल बुकले मात्र चर्चा कमाएको छैन। चर्चा कमाएको अर्को विषय हो जंगल बोई। जंगल बोई अर्थात जंगल बुकको मूल पात्र नील सेठी। जंगल बुकसँगै नील…
विस्तृतमा

किन जीवनदेखि अघाइन् प्रत्यूषा?

भारतीय टेलिभिजन च्यानल 'कलर्स'बाट प्रसारित हुने चर्चित टेलिसिरियल 'बालिका वधू'बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित आफ्नो घरमा मृत फेला परिन्। घरको छतको पंखामा झुन्डिएको अवस्थामा उनको लाश भेटियो। उनले आत्महत्या गरेको भनिएको छ। १ अप्रिलमा…
विस्तृतमा

कंगना-ऋतिकको अप्ठ्यारो सम्बन्ध

बलिउड अभिनेत्री कंगना रनोट र अभिनेता ऋतिक रोशनबीच कानुनी लडाइँ चलिरहेको छ। एउटा अन्तर्वार्तामा कंगनाले ऋतिकलाई 'एक्स (पूर्वप्रेमी)' भनेपछि उनीहरूबीच विवाद भएको हो। सार्वजनिक रूपमा आफूलाई 'एक्स' भनेकाले ऋतिकले कंगनाविरुद्ध मानहानिको कानुनी नोटिस पठाए। कंगनाले पनि २१ पेज लामो जवाफ…
विस्तृतमा

कंगनाविरुद्ध ऋतिकको उजुरी

मुम्बई— बलिउड हिरो ऋतिक रोशन तथा अभिनेत्री कंगनाबीच भइरहेको द्वन्द्वले नयाँ रुप लिएको छ। कंगनाविरुद्ध ऋतिकले मुम्बइ प्रहरीको साइबर सेलमा उजुरी दर्ता गराएका छन्। प्रहरीले कंगना र उनकी बहिनीविरुद्ध आदेश जारी गरेको छ।
विस्तृतमा

भयानक दुर्घटनाबाट जोगिए अजय देवगन

मुम्बई— आफ्नो पहिलो बलिउड फिल्म फूल और काँटेमा मोटरसाइकल स्प्लिट स्टन्ट गरेर अजय देवगनले एक्सन हिरोको सूचिमा आफ्नो दर्ज गराएका थिए। त्यसपछि आएका कैयौं फिल्ममा उनलाई एक्सनको हिरोको रुपमा दर्शकले देख्न पाए।
विस्तृतमा

मलयालम फिल्ममा मनिषा र सिद्धार्थ एकसाथ

काठमाडौं – बलिउड अभिनेत्री मनिषा कोइराला र अभिनेता सिद्धार्थ लामाले एकसाथ मलयालम फिल्म 'इदाभापति'मा अभिनय गरेका छन्। निर्देशक लेनिन राजेन्द्रनले निर्देशन गरेको 'इदाभापति' मा नेपालका दुई कलाकारहरुले एकसाथ काम गर्ने अवसर पाएका हुन्।
विस्तृतमा

भारत–बंगलादेशबीचको खेल शाहरुखले कमेन्ट्री गर्ने

मुम्बई— ट्वान्टी–२० विश्वकप अन्तर्गत बुधबार राति हुने खेलको कमेन्ट्री बक्समा बलिउड बादशाह शाहरुख खान पनि देखिनेछन्। भारत र बंगलादेशबीच हुने सो खेलको कपिल देव, शोएब अख्तरका साथमा शाहरुख उपस्थित हुनेछन्।
विस्तृतमा

बलिउड अभिनेत्रीको काठमाडाैंमा आइटम डान्स

काठमाडौं– बलिउड अभिनेत्री गौहर खान नेपाल भम्रणको लागि राजधानीमा छिन्। गत शुक्रबार राजधानी आइपुगेकी अभिनेत्री खानले राजधानी वरपरका विभिन्न स्थान घुमघाम गरेकी छिन्।
विस्तृतमा
Subscribe to this RSS feed