Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

स्मृति ढुंगाना

स्मृति ढुंगाना

स्मृति ढुंगाना मनोरञ्जन पत्रकार हुन्। उनी नागरिकन्युजमा आबद्ध छिन्।

Facebook : https://www.facebook.com/SMRITI-DHUNGANA-114710001905534

Twitter : https://twitter.com/aesmriti

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

  • बलिउड
काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाईका अरोरा भूकम्प पीडितको सहयोगार्थ राजधानीमा डान्स प्रस्तुती दिएका छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना भएको 'अमरपक्षी, राइजिङ फ्रम द एसिज' नामक कार्यक्रमा सहभागी अभिनेत्री सिन्हाले सबैलाई धन्यवाद दिएकी छिन्।

भूकम्पलाई बिर्साउँदै नेपथ्यको 'फेरि उठ्नेछ नेपाल'

  • कला
काठमाडौं- सांगीतिक नेपाली लोक रक ब्यान्ड नेपथ्यले 'फेरि उठ्नेछ नेपाल' नामक कन्सर्ट गरेको छ। शनिबार जावलाखेल ग्राउन्डमा आयोजना भएको कन्सर्टमा गायक अमृत गुरुङ नेतृत्वमा रहेको नेपथ्य ब्याण्डले 'फेरि उठ्नेछ नेपाल' कन्सर्ट गरेको हो। झण्डै दुई घण्टा चलेको कन्सर्टमा झण्डै १० हजार दर्शकले खचाखच भरिभराउन जावलाखेल ग्राउन्डमा नेपथ्यले नयाँ तथा पुराना गीतहरु प्रस्तुत गरेका छन्।

नम्रता र निश्चल पुगे 'काठमाडौं स्कुल अफ सिनेमा'

  • कला
काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक निश्चल बस्नेतले तीन हप्ते फिल्म मेकिङ कार्यशालामा सहभागिहरुलाई प्रोत्साहन गर्न काठमाडौं स्कुल अफ सिनेमामा भेटिएका छन्। शुक्रबार राजधानीको लैनचौरमा आयोजित तीन हप्ते फिल्म मेकिङको समापन कार्यक्रममा अभिनेत्री श्रेष्ठ र निर्देशक बस्नेतले सहभागिहरुसँग अनुभव आदानप्रदान गरेका हुन्।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौंमा

  • कला
काठमाडौं- बलिउड अभिनेत्री सोनाक्षी सिन्हा शुक्रबार दिउँसो राजधानी आइपुगेकी छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको 'अमरपक्षी, राइजिङ फ्रम द एसिज' नामक कार्यक्रमा सहभागी हुन उनी नेपाल आइपुगेकी हुन्।

मिडियाले मलाई 'फ्रि रेट हर्ट प्रपटी' बनाइदियो : साहाना [भिडियो]

काठमाडौं- टेलिभिजन प्रस्तोता साहाना बज्रचार्य एनटिभी प्ल्समा हरेक दिन साँझ आउने 'नमस्ते टिभी शो'नामक कार्यक्रम सञ्चालन गर्न व्यस्त छिन्। २०७१ सालबाट फागुन २५ देखि औपचारिकरुपमा सञ्चालन गरिएको 'नमस्ते टिभी शो' कार्यक्रमले झण्डै चार सयसभन्दा बढी एपिसोड गरिसकेको छ। 'नमस्ते टिभी शो' कार्यक्रमबारे अभिनेत्री साहाना बज्रचार्यसँग गरिएको कुराकानी:

कलाकार संघले फान अवार्ड अायाेजना गर्ने

काठमाडौं – नेपाल चलचित्र कलाकार संघले फान अवार्डको आयोजना गर्ने भएको छ। बुधबार राजधानीमा आयोजित औपचारिक कार्यक्रममा नेपाल चलचित्र कलाकार संघले फिल्म आर्टिस्ट एसोसिएसन अफ नेपाल (फान)अवार्डबारे जानकारी गराइएकाे हाे।kalakar.jpg

'थिएटर भिलेज' नयाँ स्थानमा सारिँदै

  • कला
काठमाडौं – राजधानीको लाजिम्पाटमा रहेको थिएटर भिलेज नयाँ स्थानमा सारिने भएको छ। तीन वर्षको सम्झौता अनुसार भाडामा लिएर संञ्चालनमा ल्याइएको थिएटर भिलेज सम्झौता सकिएपछि नयाँ स्थानमा सारिने भएको हो।

नाटक निर्देशन गर्दै अभिनेत्री सिर्जना सुब्बा

  • नाटक
काठमाडौं – अभिनेत्री सिर्जना सुब्बा नाटक निर्देशनको रिहर्सलमा व्यस्त छिन्। नेपाली रंगमञ्चमा करिव १० वर्ष बिताइसकेकी अभिनेत्री सुब्बाले लिम्बू मिथमा आधारित 'युमा' नामक नाटक निर्देशन गरिरहेकी छन्।
IMG_0234e.jpg

एसियन डिजाइनर वीकमा नेपाली डिजाइनर

  • कला
काठमाडौं – नेपाल परम्परागत ढाकाको डिजाइनलाई अन्तराष्ट्रियस्तरमा स्थापित गर्न सक्रिय नेपाली फेसन डिजाइनर रस्ना श्रेष्ठले तयार गरेको 'फ्युजनिस्ट' नामक समर कलेक्सनहरु एसियन डिजाइनर वीकको र्याम्पमा प्रस्तुत गरिएको छ।

मिस नेपाल अस्मी पुगिन आशा शिविर

  • कला
काठमाडौं – मिस नेपाल २०१६ अस्मी श्रेष्ठले सिन्धुपाल्चोकमा रहेको भूकम्पपीडित शिविर भ्रमण गरेकी छिन्। शनिबार मिस नेपाल २०१६ श्रेष्ठलाई मिस नेपाल अर्थ रोशनी खत्री र मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले साथ दिएका थिए।
Subscribe to this RSS feed