Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

कला

republica-headerdiscount-subscribe1

नाटक निर्देशन गर्दै अभिनेत्री सिर्जना सुब्बा

काठमाडौं – अभिनेत्री सिर्जना सुब्बा नाटक निर्देशनको रिहर्सलमा व्यस्त छिन्। नेपाली रंगमञ्चमा करिव १० वर्ष बिताइसकेकी अभिनेत्री सुब्बाले लिम्बू मिथमा आधारित 'युमा' नामक नाटक निर्देशन गरिरहेकी छन्।
विस्तृतमा

थिएटर भिलेजमा झुल्किए 'ह्याम्लेट'

काठमाडौं— पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ पनि नाटकमा अभिनय गर्न थालेकी छन्। लाजिम्पाटस्थित थिएटर भिलेजमा चलिरहेको 'ह्याम्लेट' नाटकमा उनलाई हेर्न सकिनेछ। उनले नाटकमा ह्याम्लेट पात्रकी प्रेमिका ओफिलिया (ओजस्वी) को भूमिका निर्वाह गरिरहेकी छन्।
विस्तृतमा

मिडसमर नाइटस् सपना लिएर सुनिल

काठमाडौं– निर्देशक सुनिल पोखरेलले निर्देशन गरिरहेको नाटक 'अ मिडसमर नाइटस् सपना'मा अभिनेत्री रेखा थापाका छोरा आभाष अधिकारीले अभिनय गर्दैछन्।
विस्तृतमा

दयाहाङ फर्के मञ्चमा

काठमाडौं- फिल्ममा निकै व्यस्त अभिनेता दयाहाङ राई रंगमञ्चमा देखिने भएका छन्। काठमाडौंको अनामनगरस्थित मण्डला थियटरमा शुक्रबार सुरु हुन लागेको नाटक '...र माइलो'मा दयाले शीर्षभूमिका निर्वाह गर्न लागेका हुन्।
विस्तृतमा

मोबाइलको टर्च बालेर हेरे दर्शकले नाटक

काठमाडौं– नेपाली रंगमञ्च इतिहासमै सम्भवतः पहिलो पटक दर्शकहरुले आफ्नै मोबाइलको टर्च बालेर नाटक हेरेका छन्।
विस्तृतमा

शिल्पीमा झोलेन्द्रको लीला

काठमाडौं- मंसिर ४ देखि मञ्चन भएर २० सम्म चलेको नाटक 'तार्तुफ उर्फ झोलेन्द्रप्रसादको लीला' शुक्रबारबाट फेरि मञ्चन हुने भएको छ। दर्शकले रुचाउँदा रुचाउँदै पनि अर्को कार्यक्रम तय भएका कारण बन्द गर्नुपरेकाले फेरि मञ्चन गर्न लागेको कलाकार घिमिरे युवराजले बताए।
विस्तृतमा

'मान् भर्सेस मती' मा घर झगडा

काठमाडौं- श्रीमान् र श्रीमतीको झगडा परालको आगो भन्ने विषयमा आधारित नाटक 'मान् भर्सेस मती' सुन्धारास्थित थिएटर मलमा मञ्चन भइरहेको छ। शुक्ररदेखि नियमित मञ्चन सुरु भएको उक्त नाटकलाई केदार श्रेष्ठले निर्देशन गरेका छन्। नेपाली समाजलाई प्रतिनिधित्व गरिरहेको एउटा मध्यवर्गीय परिवार भित्रका…
विस्तृतमा

न्युयोर्कको नेपाली नाटक मञ्चन

न्युयोर्क- न्युयोर्क म्यानह्याटनको अफ–ब्रोड्वे थियटरमा पहिलोपटक नेपाली नाटक मञ्चन भएको छ । गत आइतबार अशेष मल्लले लेखेको नाटक 'जोडियोस् भत्किएका मनहरु' देखाइएको हो ।
विस्तृतमा

गाउँगाउँमा 'त्रिपाल' यात्रा

काठमाडौं- भूकम्पपीडितको बस्तीमा शिल्पी र सेलो थिएटर (शान्ति फाउन्डेसन नेपाल)का कलाकारहरु चेतनामूलक नाटक लिएर पुगेका छन् । काभ्रे र सिन्धुपाल्चोकका दुर्गम बस्तीहरुको एक महिने यात्रामा कलाकार निस्केका हुन् ।
विस्तृतमा
Subscribe to this RSS feed