Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

कला

republica-headerdiscount-subscribe1

नागरिक संवाददाता

नागरिक संवाददाता

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

आहुतिका कविता कस्तो ?

  • कला
काठमाडौं– कवि तथा आख्यानकार आहुतिले आफूलाई सरदर कवि रहेको स्वीकारोक्ति गरेका छन् । किरात राई लेखक संघको आयोजना र किरात राई यायोक्खाको संयोजनमा आहुतिको कविता कृति 'गहुँगोरो अफ्रिका'माथि आयोजित विमर्श कार्यक्रममा आहुतिले भने, 'म कुनै उखरमाउलो मच्चाउने कवि होइन । सरदर कवि हुँ । यसो हुनुमा मेरो यक्तिगतभन्दा पनि इतिहासको सीमा छ ।'

कामदारको अतिरिक्त शुल्कबारे जानकारी दिन आदेश

काठमाडौं-सर्वोच्च अदालतले मलेसियाबाट नेपाल फर्कने कामदारलाई अतिरिक्त शुल्क तिराएको सम्बन्धमा जानकारी दिन परराष्ट्र मन्त्रालयका नाममा आदेश जारी गरेको छ। सर्वोच्चले मंगलबार लिखित जानकारीसहित १५ दिनभित्र छलफलमा आउन कारण देखाऊ आदेश जारी गरेको हो।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन

  • काठमाडौं-पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन भएको छ। भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले बताए।

मलेसिया जेलमा यातनाबारे बुझ्न निर्देशन

काठमाडौं-परराष्ट्र मन्त्रालयले मलेसियाका जेल तथा घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई सर्वांग नांगो बनाई यातना दिने गरेको विषयमा सत्यतथ्य बुझ्न त्यहाँस्थित नेपाली दूतावासलाई औपचारिक पत्र पठाएको छ।

आन्दोलन फिर्ता लिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनका कार्यक्रम फितौ लिएर संविधान निर्माणमा सहभागी हुन मधेसकेन्द्रित दलका नेतालाई आग्रह गरेका छन्।

आमा र शिशु नछुटाउन अदालतको आदेश

काठमाडौं-ललितपुर जिल्ला अदालतले घरबाट निकालिएकी महिला र उनको शिशुको संरक्षणका लागि मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउन आदेश जारी गरेको छ।

संसदले मागे भ्रष्टाचारको प्रमाण दिन्छौं : बार

काठमाडौं-कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको निजी सचिवालयलाई न्यायालयमा भ्रष्टाचार भएको प्रमाण उपलब्ध नगराउने जवाफ दिएको छ।

सिटिसी मलमा सामसङ मोबाइल एक्सपो हुँदै

काठमाडौं-राजधानीको सुन्धारास्थित सिटिसी मलमा चैत २७ देखि सामसङ ग्यालेक्सी–जे १ मोबाइल एक्स्पो २०१५ हुने भएको छ। ‘नझुक्याउने पक्का पर्ने' ग्रान्ड अफरसहित सुरू हुन लागेको मोबाइल एक्स्पोको मुख्य आयोजक सिटिसी मोबाईल बजार हो।

‘कीर्तिपुर'लाई सेन्सरको क्लिन चिट!

काठमाडौं– चार महिनाको प्रक्रियापछि नेपाली फिल्म ‘कीर्तिपुर'लाई सेन्सर बोर्डले रिलिज अनुमति दिएको छ। प्रदीप खड्गीद्वारा निर्देशित फिल्मले आइतबार सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। अर्थात् फिल्म जुनसुकै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।

रमेश उप्रेतीको पुनरागमन

काठमाडौं– एक समयका ‘चकलेटी हिरो' रमेश उप्रेती पुनः हिरोका रुपमा पुनरागमन गर्दैछन्। मंगलबार काठमाडौंको एभरेस्ट होटलमा उनको कमब्याक रहने फिल्म ‘ब्रासलेट’को घोषणा गरियो।
२०५४ सालमा ‘पराइघर’ फिल्ममार्फत् उद्योगमा छिरेका रमेशले त्यसपछि व्यस्त नायकका रुपमा केही फिल्ममा अभिनय गरेका थिए। २०५६ सालमा ज्यादै व्यस्त भएपछि केशव भट्टराईले निर्माण गर्न लागेको ‘आफ्नो मान्छे’मा उनले समय दिन सकेका थिएनन्।
Subscribe to this RSS feed