Friday 20 Mangshir, 2076 | December 06, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

विवाहसँगै गरिमाले गरिन् सात लाखको अक्षय कोष स्थापना

काठमाडौं- अभिनेत्री गरिमा पन्त विवाह बन्धनमा बाँधिएकी छन्। 'झोला' फिल्मबाट चर्चा बटुलेकी अभिनेत्री पन्तले शुक्रबार सामाजिक सञ्जालमार्फत विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन्। 'मेरो जीवनमा यहाँहरुको साथ, समर्थन र सद्भावले एउटा ठूलो सेतुको काम गरेको छ। तसर्थ म यहाँहरुप्रति आजीवन…
विस्तृतमा

मिडियाले मलाई 'फ्रि रेट हर्ट प्रपटी' बनाइदियो : साहाना [भिडियो]

काठमाडौं- टेलिभिजन प्रस्तोता साहाना बज्रचार्य एनटिभी प्ल्समा हरेक दिन साँझ आउने 'नमस्ते टिभी शो'नामक कार्यक्रम सञ्चालन गर्न व्यस्त छिन्। २०७१ सालबाट फागुन २५ देखि औपचारिकरुपमा सञ्चालन गरिएको 'नमस्ते टिभी शो' कार्यक्रमले झण्डै चार सयसभन्दा बढी एपिसोड गरिसकेको छ। 'नमस्ते टिभी…
विस्तृतमा

को 'गुड किसर'?

एउटै फिल्मका दुई कलाकारबीच 'कसको अभिनय राम्रो?' भन्ने विषयमा चर्चा हुनुपर्ने हो। तर, निर्देशक आकाश अधिकारीको फिल्म 'के म तिम्रो होइन र'को हकमा अर्कै भइरहेको छ। यो फिल्मका दुवै प्रमुख कलाकार आर्यन अधिकारी र मरिष्का पोखरेल नयाँ हुन्।
विस्तृतमा

आर्यनलाई दुब्लाउन निर्देशन

गत वर्ष रिलिज भएको फिल्म 'क्लासिक' हेरिसकेपछि अभिनेता आर्यन सिग्देललाई धेरैले सुझाव दिए, 'फिल्ममा तपाईं मोटो देखिनुभयो, अलि दुब्लाउनुपर्योा।' फिल्ममा उनको मोटोपना प्रष्ट झल्किन्थ्यो। त्यसैले आर्यन यतिबेला आफ्नो शरीर मेन्टेन गर्न निकै ध्यान दिइरहेका छन्।
विस्तृतमा

कलाकार संघले फान अवार्ड अायाेजना गर्ने

काठमाडौं – नेपाल चलचित्र कलाकार संघले फान अवार्डको आयोजना गर्ने भएको छ। बुधबार राजधानीमा आयोजित औपचारिक कार्यक्रममा नेपाल चलचित्र कलाकार संघले फिल्म आर्टिस्ट एसोसिएसन अफ नेपाल (फान)अवार्डबारे जानकारी गराइएकाे हाे।
विस्तृतमा

गिरान्चौर एकीकृत बस्तीलाई 'सीते बा'को ५० हजार

काठमाडौं– हाँस्य टेलिश्रृंखला भद्रगोलका 'सिते बा' (मधुसुधन पाठक)ले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि आर्थिक सहयोग गरेका छन्।
विस्तृतमा

'अनागत' मा अभिनेत्री प्रियंका र अर्पण एकसाथ

काठमाडौं – निर्देशक साम्तेन भुटियाकोे नयाँ फिल्म 'अनागत' मा अभिनेत्री प्रियंका कार्की र अर्पण थापा एकसाथ देखिँदैछन्। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा 'अनागत' फिल्म निर्माणको औपचारिक घोषण गरियो।
विस्तृतमा

भूकम्पपीडितलाई सघाउन जुट्दै अभिनेत्री

काठमाडौं- नेपाली फिल्मका चर्चित ६ जना अभिनेत्रीले एकसाथ स्टेज सेयर गर्ने भएका छन्। भूकम्पपीडितको सहयोगार्थ हुन लागेको कार्यक्रममा उनीहरुले एकैसाथ प्रतिभा प्रस्तुत गर्न लागेका हुन्। 'अमरपन्छी : राइजिङ फ्रम दि एसेज' शीर्षकमा हुन लागेको कार्यक्रममा रेखा थापा, प्रियंका कार्की, केकी…
विस्तृतमा

समिक्षकलाई अार्यानकाे जवाफ

काठमाडौं– समिक्षकबाट सधैं 'एकनासको चरित्र निर्वाह गर्ने' अभिनेताको आरोप खेप्दै आएका आर्यन सिग्देलले यस्ता समिक्षकका लागि जवाफ लिएर आएका छन्। रिलिजको संघारमा रहेको फिल्म 'होमवर्क'मा आर्यनले भिन्न चरित्रमा अभिनय गरेका छन्। ३२ वर्षका आर्यनलाई दर्शकले यो फिल्ममा ६० वर्षीय वृद्वको…
विस्तृतमा
Subscribe to this RSS feed