Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

republica-headerdiscount-subscribe1

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को घामले पिरोलिए। पुसको ठिहीमा खुला स्थानमा बसेर पढ्न कम्ती सकस…
Read more...

संघीय गठबन्धनको सिंहदरबार घेराउ (फोटोफिचर)

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी संघीय गबठन्धनले आइतबार र सोमबार दुई दिन सिंहदरबार घेराउ गर्दैछन्।
Read more...

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट प्रस्ट चिनिन्छन्।
Read more...

बढे बुढाबुढी, घट्यो जिम्मेवारी

काठमाडौं– एउटा भनाइ छ– 'वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो।'मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपुर्याेउँदा यहाँ वृद्ध भएकोमा 'पश्चात्ताप' हुनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ। बुढ्यौली जीवन सुखमयी, स्वस्थ…
Read more...

काठमाडौं ताक्दै चिनियाँ रेल

काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन द्विपक्षीय व्यापार अर्को चरण प्रवेश गरेको हो। वैशाख १२ को…
Read more...

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

काठमाडौं–पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमशः ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिरदारी गर्दै राज्यले राजकीय सम्मानसाथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च भने अझै भुक्तान गरेको छैन । तत्कालीन सरकारले यी दुवै…
Read more...

स्कुटीमा महिला 'देख्नै नहुनी'

काठमाडौं–ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको पाँच वर्ष भयो । उनको हँकाइ कुनै पुरुषचालकको भन्दा कम छैन । उपत्यकाबाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउन सक्ने आँट छ उनमा । हँकाइ र गतिका कारण कहिल्यै दुःख पाएको…
Read more...

काम लाग्ने काठ जलाएर करोडौं क्षतिपूर्ति दाबी

डडेल्धुरा- लामो खडेरी र चर्को घामले देशैभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ। डढेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको भेटिएको छ। वनमा रहेका पुराना काठका गोलियामा आफैं आगो सल्काएर डढेलोका नाममा क्षतिपूर्ति असुल्ने गिरोह…
Read more...

असनमा भूकम्पको धङधङी

काठमाडौं- राजधानीको पुरानो व्यापारिक केन्द्र असनमा आइतबार दिउँसो चहलपहल बाक्लै थियो। व्यापारी र ग्राहक किनमेलमा व्यस्त थिए। तर पुराना घर र साँगुरा गल्लीको पर्याय असनको भीडमा एउटा अव्यक्त त्रास अझै देखिन्थ्यो। पुरानो बस्तीमा भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माण हुने र ढुक्कले…
Read more...

स्वास्थ्यमा सकस

काठमाडौं- प्रदूषित वायुले राजधानीवासीमा स्वास्थ्य समस्या बढ्दो देखिन्छ। वर्षौंदेखि वायु प्रदूषणको प्रमुख कारक आंैल्याइएको पुराना मोटर र कलकारखानाका धुवाँ एवं विस्तार क्रममा सडक जथाभाबी भत्काएर छाड्दा निरन्तर निस्कने धुलोले स्वास्थ्य प्रतिकूलता थप समस्या बनेको हो।
Read more...

महँगियो जीविका

काठमाडौं- सिन्धुली, रातोमाटेबाट ६ वर्षअघि सपरिवार राजधानी आउँदा अनन्तकुमारी पोखरेलका हातभरि सरसामान थिए। अनि मनमा थिए, अनन्त सपना। पतिपत्नी दुवै काठमाडौं बसेर मजदुरी गर्ने, सन्तानलाई राम्रोसँग पढाउने, बचेको पैसाले एउटा सानो घर बनाउने। रातोमाटेमा बाँचेको धुलेमैले जिन्दगी राजधानीमा मेहनतको कसीले…
Read more...

स्पार्क अन्तरक्रिया: राजनीतिकाे ओझेलमा आर्थिक एजेन्डा

विराटनगर— राजनीति मुद्दामा अल्झिँदा मुलुकले आर्थिक विकासमा फड्को मार्न नसकेकोमा पूर्वका उद्योगी–व्यवसायी तथा पेशाकर्मीले गुनासो गरेका छन्। राजनीति परिवर्तन र संक्रमणकालको नाममा आर्थिक एजेन्डा सधैँ ओझेलमा पारिएको उनीहरुको भनाइ छ।
Read more...

दाहाललाई कसले दबाब दिए ?

काठमाडौं- बुधबार बिहान सहमतीय सरकारका लागि आफू प्रधानमन्त्री उम्मेदवार रहेको जनाउ दिएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल बेलुका जब प्रधानमन्त्री निवास बालुवाटार छिरे, नयाँ सत्तासमीकरणको तयारी त्यहीँबाट मोडियो।
Read more...

नेपालीले पत्ता लगाए नयाँ ग्रह

काठमाडौं- अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन्। युनिभर्सिटी अफ टेक्सस अर्लिङ्टनमा खगोल भौतिक विज्ञान अध्यापन गराउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले 'गिल्जा ८३२' तारालाई सो ग्रहले…
Read more...
Subscribe to this RSS feed