Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

republica-headerdiscount-subscribe1

प्रहरीमा ६ हजार दरबन्दी अझै रिक्त

काठमाडौं - सरकारले नेपाल प्रहरीमा तीन वर्षअघि स्वीकृत गरेकोमध्ये ६ हजार दरबन्दीमा अझै भर्ना हुन सकेको छैन। गृह मन्त्रालयको सिफारिसमा सरकारले १० हजार दरबन्दी स्वीकृत गरे पनि अर्थले ४ हजारका लागि मात्रै बजेट विनियोजन गरेकोले स्वीकृत दरबन्दीमा भर्ना गर्न नसकिएको…
Read more...

लाइफ ज्याकेटको म्याद सकिँदा उडानै रद्द

काठमाडौं - आकस्मिक अवतरण वा दुर्घटनाका बेला यात्रुले लगाउने 'लाइफ ज्याकेट' को म्याद सकिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। यसरी लाइफ ज्याकेटका म्याद सकिँदैछ भन्ने जानकारी हुँदाहुँदै पनि निगम व्यवस्थापनले समयमै नयाँ ज्याकेट फेर्न नसक्दा…
Read more...

हामीसम्म आएको छैन मजदुर दिवस (साथमा फोटो फिचर)

काठमाडौं - १२४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज देशका विभिन्न स्थानमा सभा सम्मेलन गरेर मजदुर दिवस मनाइँदै छ। राजनीतिक दल आवद्ध विभिन्न ट्रेड युनियनले राजधानीका विभिन्न ठाउँबाट मजदुर हकहितका चर्का नारा लगाउँदै र्याेली निकाले। तर यो आवाजले दिनभरी काम गरेर…
Read more...

सुनचाँदी धितोमा सयकडा पाँच रुपैयाँको ऋण

विराटनगर - धरौटीमा सुनचाँदी राखेर करोडौं रुपैयाँ ऋण लगानी गरेका मोरङ रंगेलीका महावीर अग्रवाल र श्याम अग्रवालको घर मंगलबार ठूलो संख्यामा आएका ऋणीले घेराउ गरेका छन्। धितोबापत घरमा राखेको ठूलो परिमाणको चाँदी र सुनका केही गरगहना लुकाउन खोज्दा तेस्री बुहारी…
Read more...

कान्छी श्रीमतीको 'बबाल'ले एसएसपी सरुवा

काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बनेको तीन महिनामै एसएसपी रणबहादुर चन्दको सरुवा भएको छ। 'पदीय दायित्व बहन गर्न नसकेको' भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई काठमाडौं प्रहरी प्रमुखबाट हटाउँदै सोमबार सुबोध घिमिरेलाई प्रमुख बनाएको हो।
Read more...

तालिम पूरा गरेपछि पूर्व माओवादी लडाकु सिपाहीदेखि महासेनानीसम्म

काठमाडौं - नेपाली सेनाले अहिले तालिममा रहेका एक हजार चार सय ४४ पूर्व माओवादी लडाकुको दर्जा निर्धारण गरेको छ। जसअनुसार उनीहरूले सिपाहीदेखि महासेनानीसम्मको दर्जा पाउने भएका छन्। गत फागुन ३० को मन्त्रिपरिषद निर्णयअनुसार सेनाले ७१ जनालाई अधिकृत, ५६ जनालाई पदिक…
Read more...

जग्गेबाटै लगनगाँठो गायव !

काठमाडौं -  दृश्य १, विवाहमण्डपमा हर्षोल्लास छ। छेउमा बाजाको तालमा नाच चलिरहेछ। जन्ती–लोकन्ती आ–आफ्ना झुन्डमा गफिँदै बिहे नियाल्दैछन्। दुलाहा–दुलहीलाई छेड हान्दै मण्डपको माहोल तताउनेको कमी छैन। सबै आ–आफ्नै सुरमा छन्। मण्डपमा एउटा अपरिचित (जसलाई लोकन्तीले जन्ती, जन्तीले लोकन्ती र कसैकसैले पुरोहितका सहयोगी…
Read more...

अपहरणमा यौन हतियार

काठमाडौं– दुई सातादेखि तारन्तार फोन आउँथ्यो, मिठो स्वरकी युवतीको। कहिले कहाँ, कहिले कहाँ भेट्न बोलाउँथिन्। वैशाख ९ गते मध्याह्न पनि फोन आयो। युवतीको अनुनय थियो– 'कलंकी आउनुस् न!' व्यवसायी राजेशकुमार अग्रवालले मौका चुकाउन चाहेनन्, सहयोगीको मोटरसाइकलको पछाडि बसेर कलंकी पुगिहाले।
Read more...

द्वन्द्वमा आँखा फुट्यो, लोकतन्त्र देख्न सकिनँ

बुङमती (ललितपुर)– देशले लोकतन्त्रको सातौं वार्षिकोत्सव मनाउँदैछ। बुङमतीका १६ वर्षे सुनिल तामाङलाई उत्सवले छोएको छैन। सशस्त्र द्वन्दका क्रममा २०६१ पुस ५ गते काभ्रेको खोपासीमा सडकमा रहेको एम्बुसमा परेर दुवै आँखाको ज्योती गुमाएका सुनिलले आफूले लोकतन्त्र आएको महसुस कहिल्यै नगरेको सुनाए।
Read more...

प्रकाशकीय

सातौं लोकतन्त्र दिवससँगै नेपाल रिपब्लिक मिडियाले आजबाट चौथो वर्ष पूरा गरेको छ। हामीले यही अवसर पारेर नागरिक तथा रिपब्लिका दैनिकको प्रकाशन प्रारम्भ गरेका थियौं। त्यसअघि नै हाम्रो अनलाइन संस्करण नागरिकन्युजडटकम सुरुवात गरिएको थियो। प्रकाशनमा विविधता ल्याउने हाम्रो लक्ष्यअनुसार प्रारम्भ गरिएको…
Read more...
Subscribe to this RSS feed