Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

republica-headerdiscount-subscribe1

आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने बाटोमा एमाअोवादी

काठमाडाैं-एमाले नेतृत्वको वर्तमान सरकार धरापमा परेको छ। प्रमुख सत्ता साझेदार एकीकृत नेकपा माअोवादीले सरकारको काम कारवाहीप्रति असन्तुष्टी दर्शाउँदै वर्तमान सरकारको विकल्प खोज्ने स्पष्ट बाटो समाएको छ। एमाअोवादी अध्यक्ष पुष्पकमल दाहालले एक विज्ञप्ति जारी गर्दै आफ्नै दलको नेतृत्वमा नेपाली कांग्रेसको सहमतिमा…
Read more...

'क्यान्सर मृत्युसँग लड्ने अवसर'

काठमाडौं— 'जीवनका मुख्य पक्ष के के हुन् ?' राजधानीको एक पाँचतारे होटलको सभाकक्षमा मंगलबार अभिनेत्री मनिषा कोइरालाको यो प्रश्न झर्न नपाउँदै ३ सयभन्दा बढी सहभागी युवायुवतीबाट उत्तरको वर्षा सुरु भयो– स्वास्थ्य, प्रेम, सम्पत्ति, शिक्षा ... ।
Read more...

तीनचौथाइ राहत फुर्मासी

वैशाख- नेपालमा कार्यरत अधिकांश एनजिओ/आइएनजिओ पीडितका नाममा उठाएको दानको ठूलो हिस्सा आफ्नै लागि खर्चने भड्किलो कार्यशैलीले बद्नाम छन्। उनीहरुले भूकम्पपीडितका नाममा उठाएको रकममा समेत मानवीयता देखाउन सकेनन्, ठूलो हिस्सा आफ्नै तलबभत्ता, यातायात, इन्धन, गोष्ठी एवं प्रशासनिक तथा व्यवस्थापकीय पक्षमा खर्चिंदा…
Read more...

पानीमा दोब्बर असुली

काठमाडौं-बढ्दो खडेरीसँगै पानी अभाव चुलिँदा ट्यांकर व्यवसायी 'उपभोक्ता लुटेर कमाउने' मौका छोप्न थालेका छन्। धारा र इनार सुकेपछि पछिल्ला दिन ट्यांकरकै पानीमा भर परेका उपभोक्तासँग उनीहरू अस्वस्थ बार्गेनिङ मात्र गर्दैनन्, दोब्बरभन्दा बढी मूल्य असुलिरहेका छन्।
Read more...

हराएको १२ लाख फिर्ता पाउँदा...

धरान- कोसी राजमार्गअन्तर्गत धरान इटहरी सडक खण्डमा बिहीबार राती दुर्घटना हुँदा धरान १७ का ओमबहादुर गेलालको मृत्यु भयो। आइएमई र जग्गा व्यापारमा संलग्न गेलालको साथमा १२ लाख रुपैयाँ थियो। घटनापछि पैसासहित गेलालको झोला हराएको थियो।
Read more...

कहाँ हरायो ३० अर्ब?

काठमाडौं– भूकम्पप्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ), गैरसरकारी संस्था (एनजिओ), निजी संस्था तथा प्रतिष्ठान, रेडक्रस/रेड क्रिसेन्टलगायत संघसंस्थाले अर्बौं रूपैयाँ भूकम्पपीडितको नाममा उठाएको पाइएको छ। यी संस्थाले भूकम्पपीडितलाई आपतकालीन राहत उपलब्ध गराउन भन्दै ३० अर्ब रूपैयाँभन्दा बढी विभिन्न स्रोतबाट प्राप्त गरेको भए…
Read more...

किन सर्छ उत्तरी ध्रुव ?

काठमाडौं- 'तपाईं भन्न सक्नुहुन्छ– पृथ्वीको तौल कति छ?'यसलाई किलोग्राममा मापन गर्ने हो भने शून्य गणनामा एक, दस, सय, हजार, लाख ... भन्दै २५ पटक लगातार औंला भाँच्नुपर्छ।अर्थात् ५ हजार ९ सय ७४ का पछाडि २१ वटा शून्य थप्दा पृथ्वीको तौल…
Read more...

निजीको छात्रवृत्तिमा नेताका फोन

काठमाडौं-'हेलो सर, म नेपाली कांग्रेस महासमिति सदस्य बोलेको, मेरा आफन्तको छोराका लागि पूर्ण निःशुल्क छात्रवृत्ति सिफारिस गरिदिनुपर्यो ।'मंगलबार काठमाडौं जिल्ला शिक्षा कार्यालय, ताहाचल पुग्दा सहायक जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछवालाई एक नेता छात्रवृत्ति सिफारिसका लागि फोनबाट दबाब दिँदै थिए ।
Read more...

अर्बाैं बेहिसाबः चरम अपारदर्शी बने एनजिओ/आइएनजिओ

वैशाख-शुक्रबार सिन्धपाल्चोक, नवलपुर पुगेका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडी भूकम्पपीडितका गुनासाले घेरिए ।उनीहरूले सरकारभन्दा पनि एनजिओ-आइएनजिओमाथि चर्को आक्रोश पोखे । 'संघसंस्था मनोमानी ढंगले चले । कबोल गरेका कुनै काम गरेनन्,' उनीहरूको साझा गुनासो थियो ।दुवाडीले एनजिओ-आइएनजिओका कामकारबाहीबारे थप स्पष्ट पार्न…
Read more...

कोरिया जान सयौं मिटर लामो लाइन, युवालाई सास्ती (फोटो फिचर)

काठमाडौं– 'भोलि त बिहान सबेरै उठेर परीक्षा फारम भर्न जानु छ,' गोरखा बुंकोट–६ घर भई डल्लु बस्ने टीकाराम श्रेष्ठ राती राम्ररी निदाउनै सकेनन्। बुधबार बिहान तीनै बजे उठे। हतारहतार नित्यकर्म सके।
Read more...

क्रिकेट संकट टार्न विवादित पक्ष लचिलो

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ । १९८८ मा एफिलिएट सदस्य हुँदै आइसिसीसँग आवद्ध भएको नेपाली क्रिकेट प्रशासनले भोगेको यो अहिलेसम्मको सबभन्दा ठूलो कार्वाही हो ।
Read more...

क्रिकेट संघ (क्यान) निलम्बित

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आसिसी) ले सोमबार नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनलाई औपचारिकता दिएको छ ।आइसिसी मुख्यालय दुबईमा बिहीबारदेखि बसेको बैठकबाट विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाली क्रिकेटलाई निलम्बन गर्ने निर्णय गरेको हो । 
Read more...

पूर्व धकेलियो उत्तरी ध्रुव

काठमाडौं- दक्षिण एसियामा गहिरिँदो खडेरीका कारण पृथ्वीको ध्रुवीय प्रणाली प्रभावित भएको अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले जनाएको छ। खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै गएको वैज्ञानिकको ठहर छ।
Read more...

आठौं वर्षमा रिपब्लिक मिडिया

काठमाडौं- नेपाल रिपब्लिक मिडिया शनिबारबाट सात वर्ष पूरा गरी आठौं वर्ष प्रवेश गरेको छ। नेपालको अग्रणी प्रकाशनगृहका रुपमा स्थापित मिडियाले राजधानीमा शनिबार सातौं वार्षिकोत्सव मनायो। सात वर्षअघि लोकतन्त्र स्थापनाकै दिन नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिक प्रकाशन सुरु भएको अवसरमा…
Read more...
Subscribe to this RSS feed