Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

republica-headerdiscount-subscribe1

अबको बाटो [प्रकाशकीय]

नेपाल रिपब्लिक मिडिया आज छैटौं वर्ष पूरा गरी सातौं वर्ष प्रवेश गरेको छ। यो पुनीत घडीमा म समस्त पाठक, विज्ञापनदाता, वितरक, सहकर्मी तथा पत्रकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईंहरूको सक्रिय सहभागिता र सहयोगबिना हामी यो ठाउँसम्म आइपुग्न सम्भव थिएन।
Read more...

भूकम्पको एक साल : बनेन जनताको घर

गत वर्ष वैशाख १२ गते गएको ठूलो भुइँचालोले देश भौतिक रूपले मात्र क्षतविक्षत भएन, जनताको जिन्दगीका सम्पूर्ण आयाम भताभुंग भए। हजारौँले ज्यान गुमाए, लाखौँ घरबारविहीन भए। सरकार भने यिनै अंक र तथ्यांक गन्दै वर्षदिनसम्म रमिते बनेर बसिरह्यो। दृश्य उस्तै छन्, दुःख…
Read more...

विचारले छेकेन समाजसेवा

झापा- राजनीतिक पार्टीबीच पानी बाराबारको स्थिति। फरक राजनीतिक आस्थाका मान्छे न मर्दाका मलामी बन्थे, न जिउँदाको जन्ती। ताली नै पाउनुपर्ने काममा पनि विपक्षीलाई गाली गर्ने संस्कार। २०४६ को राजनीतिक परिवर्तनलगत्तै दलहरूबीच मौलाएको अस्वस्थ स्पर्धाको 'साइड इफेक्ट' गणतन्त्र स्थापनापछि पनि कायमै…
Read more...

दाजुभाइकै साझा जाेई

बिही (गोरखा)- दाजु र भाइकी एकै श्रीमती। घरमा दाजु श्रीमतीसँग हुँदा भाइ गोठमा, भाइ घरमा हुँदा दाइ गोठमा। वर्षौं पहिले उत्तरी गोरखाको दुर्गम भेगमा एकैघरका दुई दाजुभाइका एउटै श्रीमती खुबै भेटिन्थे। तर हिजोआज पहिलेभन्दा कम भए पनि एउटै बिहे गर्ने…
Read more...

चिनियाँ जहाज 'सेतो हात्ती'

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने गरेको खुलेको छ। निगमसँग रहेको ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) ले एक वर्ष र १८ सिटे 'वाई १२–ई' जहाजले…
Read more...

सपनाको हिरोसँग

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि मैदानमा उपस्थित हजारौं दर्शक नेपालको दोस्रो जितको प्रतीक्षामा थिए। तिनैमध्ये १२ वर्षे प्रशान्त न्यौपानेको सपना बेग्लै थियो- सपनाका हिरो कप्तान पारस खड्कासँग भेट्ने, कुराकानी गर्ने र उनीसँग तस्बिर खिचाउने।
Read more...

नामिबियाविरुद्ध नेपालको शानदार जित

काठमाडौं—आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नामाबियाविरुद्ध शानदार जित हात पारेको छ। कीर्तिपुर मैदानमा २४० रनको ठूलो लक्ष्य पछ्याएको नेपालले कप्तान पारस खड्का र शरद भेषवाकरको १६७ रनको साझेदारी मद्दतले नामियाविरुद्ध जित हात पारेको हो।
Read more...

निगम डुबाउँदै चिनियाँ जहाज

काठमाडौं- चिनियाँ जहाज आएपछि बजार हिस्सा बढ्ने र प्रशस्त नाफा कमाउने सपना देखेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई अहिले आएर ती जहाज 'घाँडो' भएका छन्। चार थान खरिद गर्दा दुइटा सित्तैमा पाइने चिनियाँ 'स्किम' अनुसार पहिलो खेपमा ल्याइएका दुई जहाजमध्ये…
Read more...

जहाँ माग्दा पानीधरि पाइँदैन

इलाम- इलाम घुम्ने सिलसिलामा चुलाचुली–७ आउँदै हुनुहुन्छ? पिउने पानी बोकेर जानुस्। यहाँ तिर्खा लागे पानी पाइन्न। स्थानीयलाई आफ्नै तिर्खा मेट्न धौधौ छ, तपाईंले दहीमही मागे बरु पाउनुहोला, पानी दिन सक्दैनन्।
Read more...

'स्लिम ड्रिम' को अँध्यारो बाटो

काठमाडौं- शर्मिला सोच्थिन्– ऐनासामु उभिँदा आफ्नो शरीर 'स्लिम' अर्थात् 'पर्फेक्ट' देखियोस्, देख्नेहरुले उनलाई 'वाह! क्या सुन्दर!' भनून्। उनी जस्तो सोच्थिन्, सपना पनि उस्तै देख्थिन्– स्लिम–स्लिम बडी।
Read more...

तीन प्रमुख पदमा महिला : संयोग कि प्रगतिसूचक?

काठमाडौं- अवसर पाए महिलाले कुन काम गर्न सक्दैनन्? नेपालमा एकै समय राज्यका प्रमुख पाँच पदमध्ये तीनवटाको नेतृत्व पाएसँगै महिलाले यो प्रश्नको जवाफ दिने अवसर पाएका छन्। राष्ट्रपतिमा यसअघि नै विद्यादेवी भण्डारी बहाल छिन् भने व्यवस्थापिका प्रमुख पद सभामुखमा ओनसरी घर्ती।…
Read more...

लाभकरमा 'एनसेलले उन्मुक्ति पाउँदैन'

काठमाडौं- निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूला टेलिकम कम्पनी एनसेलको बिक्री प्रक्रिया पूरा हुँदै गर्दा राजस्व जिम्मेवारीबाट उसले उन्मुक्ति नपाउने करविज्ञले औंल्याएका छन्। नेपालको कानुनअनुसार बिक्रीपछि पनि लाभकर बुझाउने जिम्मा एनसेलकै हुन्छ।
Read more...

साकार हुँदै विमानस्थल सपना

पोखरा-चार दशकदेखि रोकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आजबाट औपचारिक रुपमा सुरु हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो दिन औपचारिक कार्यक्रमबीच विमानस्थल निर्माण शिलान्यास गर्दैछन्।
Read more...

'ट्राफिक प्रहरीले दादागिरी देखाए'

काठमाडौं- बबरमहलबाट बा७०प १७६३ नम्बरको स्कुटरमा आएका अमरराम मल्ल माइतिघरबाट भद्रकालीतर्फको सडकमा मोडिए। माइतिघर मण्डलाबाट स्वास्थ्य मन्त्रालयको पछाडीपट्टीबाट भद्रकाली मन्दिर निस्कन नयाँ खोलिएको उक्त सडकको मुखमै बसेका ट्राफिक प्रहरीले उनलाई समातिहाले।
Read more...
Subscribe to this RSS feed