Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

republica-headerdiscount-subscribe1

प्रवीण ढकाल

प्रवीण ढकाल

प्रवीण ढकाल नागरिक दैनिकमा सामाजिक विषयमा कलम चलाउने पत्रकार हुन्। २०६३ देखि पत्रकारितामा संलग्न ढकाललाई Twitter मा @praveendhakal भेट्न सकिन्छ Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

लागू भएन बढेको ट्राफिक जरिवाना

  • देश
काठमाडौं- सवारी नियम मिच्ने चालकलाई १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्ने कानुन लागू गर्न सरकार पुनः पछाडि हटेको छ। बढेको जरिवाना लागू नगर्न यातायात व्यवसायीको दबाबलाई गृह मन्त्रालयले नै साथ दिएको छ।

चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी

काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट प्रस्ट चिनिन्छन्।

यातायात व्यावसायीको दादागिरीमा गृहकै साथ

  • देश
काठमाडौं-सवारी नियम मिच्ने चालकलाई १५ सय रुपैयाँसम्म जरिवाना गर्ने कानुन लागू गर्ने विषयमा सरकार पुनः पछाडि हटेको छ । बढेको जरिवाना लागू नगर्न यातायात व्यावसायीले दिँदै आएको दबाबसामू गृह मन्त्रालयले समेत साथ दिएको छ ।

बेहोस बनाउने औषधिको अवैध बिक्री

  • देश
काठमाडौं–मस्तिष्क तथा नसा र शल्यक्रिया गर्ने समयमा बिरामीलाई बेहोस बनाउन (एनेस्थेसिया) का लागि आवश्यक लागू तथा मनोदिपक औषधि (नार्कोटिक ड्रग) ठूला अस्पताल अगाडिका औषधि पसलले कानुनविपरीत बिक्री गर्दै आइरहेको फेला परेको छ ।

फेरि 'स्मार्ट सिटी' सपना

  • देश
काठमाडौं- बजेट भाषणमा मात्र सीमित भएको 'स्मार्ट सिटी' कार्यक्रमलाई आगामी वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको छ। गत वर्षको बजेट भाषणमा नेपालका तीन सहरलाई आधुनिक, वातावरण र सुविधासम्पन्न 'स्मार्ट सिटी' बनाउने घोषणा गरिएको थियो। तत्कालीन अर्थमन्त्री रामशरण महतले काठमाडौं, लुम्बिनी र निजगढलाई 'स्मार्ट सिटी' बनाउन गरेको घोषणा भाषणमा मात्र सीमित हुन पुगेको थियो।

स्कुल भवनसँगै भूकम्प शिक्षा

  • देश
काठमाडौं- धादिङ नौबिसेकी सुजिता रिमाल ज्वालामुखी निम्न माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्छिन्। गत वर्ष भूकम्पले विद्यालयको भवनमा क्षति पुर्यािएपछि उनको कक्षा ७ को पढाइ अस्थायी टहरामै भयो। भूकम्पले उनको घरमा समेत क्षति पुर्याएको छ।

सडकमा टिपर र ट्याङ्करको दादागिरी

  • देश
काठमाडौं- राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ। बिहीबार बिहान राजधानीको दक्षिणढोका र नयाँबानेश्वरमा पानी ट्यांकर र टिपरले स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएका थिए।

नयाँ बानेश्वरमा बिहानै ट्रिपरले ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौँ- नयाँ बानेश्वरमा आज बिहान साढे ५ बजे ना ५ ख २६१८ नम्बरको ट्रिपरको ठक्करबाट अन्दाजी ५३ वर्षीया महिलाको मृत्यु भएको छ। 

५० लाखसहित लागुऔषध तस्कर पक्राउ

  • देश
काठमाडौं- लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल सञ्चालन गर्दै आएका नेपाली नाइके धर्मबहादुर तामाङ पाखि्रनका भाइ पूर्णबहादुर पाखि्रन पक्राउ परेका छन्। लागुऔषध कारोबारमा संलग्न भएर फरार धादिङ सत्यदेवी–८ का पूर्णबहादुरलाई प्रहरीले ५० लाख रुपैयाँसहित पक्रेको हो।

पाइलटको आइएस्सी नक्कली

  • अपराध
काठमाडा– नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा पाइलट बनी नेपाली आकाशमा प्लेन उडाउन सहयोगी भूमिका खेल्ने एक को–पाइलटलाई प्रहरीले पक्रेको छ।
Subscribe to this RSS feed