Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

republica-headerdiscount-subscribe1

रमेशकुमार पौडेल

रमेशकुमार पौडेल

पौडेल नागरिक दैनिकको चितवन संबाददाता हुन्। Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

पानीको पालो कुर्दै बित्छ बिहान

  • Main Story
चितवन– स्यामराङ गाउँमा अल्प संखयक सिमान्तकृत आदिवासी समुदाय चेपाङको मात्रै बसोबास छ । चितवनको पहाडी गाविस लोथरको वडा–७ मा पर्छ यो गाउँ। सदरमुकाम भरतपुरदेखि उत्तरमा रहेको यो गाउँ पुग्न सजिलो छैन।

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को घामले पिरोलिए। पुसको ठिहीमा खुला स्थानमा बसेर पढ्न कम्ती सकस थिएन।

स्वीकृत नगराई धमाधम प्लटिङ

चितवन- पछिल्लो समय चितवनमा घडेरी बिक्रीको कारोबार अत्याधिक बढेको छ। जग्गा किनबेच फस्टाए पनि नगर विकास समितिबाट स्वीकृत गराएर प्लटिङ गर्ने चलन सुरु हुन सकेको छैन। जग्गा व्यवसायीले आ–आफ्नै ढंगले गरेको प्लटिङमा आधारभूत मापदण्डसमेत पुर्या।एको भेटिँदैन। भूकम्प लगायत प्राकृतिक प्रकोप र अन्य मानवीय दुर्घटनाका बेला क्षति कम गर्ने उद्देश्यले तोकिएका मापदण्ड अलपत्र हुने खतरा छ।

नारायणगढ–मुग्लिन ३० किमी गुड्न ४ घन्टा

  • देश
चितवन– बिहीबार बिहान पाँचै बजे पोखराबाट भैरहवाका लागि छुटेको लु१ख ७२०१ नम्बरको यात्रुबस करिब सय किलो मिटर पार गरेर मुग्लिनबजार आइपुग्दा सवा सात बजेको थियो।
narayan-muglin.jpg

सुक्यो राइनो ताल, डुंगा खियाउने तालमा कमिला हिड्ँदै

  • समाज
चितवन– डुंगा सयरकालागि ख्याती कमाएको चितवनको बरण्डाभार जंगल भित्रको राइनो ताल सुकेर कमिला हिँड्ने भएको छ । झण्डै छ बिघा क्षेत्रफलमा फैलिएको तालमा अहिले सानो कुनामा पानीको नाम मात्रै बाँकी छ।

जनक शिक्षाले छाप्ने पाठ्यपुस्तकको बढी अभाव

  • देश
चितवन–चितवनलाई नेपालकै मुटु मानिन्छ। भरतपुर चितवनको पनि केन्द्र हो। भरतपुरमा रहेको निकै पुरानो विद्यालय चितवन उच्चमाविका विद्यार्थीले समेत अझै पर्याप्त पुस्तक पाउन सकेका छैनन् ।

कृष्ण अधिकारी हत्या प्रकरण: अदालतले मृतकका दाजुसँग बयान लिने

चितवन–सशस्त्र संघर्षका बेलामा माओवादीले गरेको हत्यामा चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा बिहीबार भएको बहसपछि अदालतले मृतकका दाइसँग बयान लिने आदेश गरेको छ। गोरखा फुजेलका कृष्ण अधिकारीको ६१ साल जेठमा चितवन रत्ननगरमा भएको हत्यामा अदालतमा तीन वर्षअघि मुद्दा दायर भएको थियो।

गैंडाकोटमा सुरु भयो कर नतिरे एनसेल बहिस्कार गर्ने अभियान

  • देश
चितवन–राजश्व तिर्न आनाकानी गरेको भन्ने विवादमा मुछिकएको निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेललाई राजश्व तिर्न दबाब दिने उद्देश्यले नवलपरासी गैंडाकोटका युवाहरुले बिहीबार बिहानदेखि मोबाइल फोन सेटबाट एनसेलको सीम कार्ड झिक्ने अभियान सुरु गरेका छन्।

डेढ किलो सुनसहित पक्राउ

  • देश
चितवन–मकवानपुर प्रहरीले अवैध रुपमा डेढ किलो सुन ल्याएको आशंकामा बुधबार बिहान सवेरै एक जनालाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैया जाँदै गरेको बा ३ ख ४७४६ नम्बरको यात्रु बस चेक जाँचगर्ने क्रममा सो बसमा रहेका रौतहट जिल्ला गौर नगरपालिका–१३ बस्ने ३० वर्षका अर्जुन सिंहको साथमा सो परिमाणको सुन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको हक हनन् नहोसः राष्ट्रपति

चितवन–राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार स्वयम्ले बनाएको आचार संहिता पालनमा गम्भीर हुन सञ्चारकर्मीलाई आग्रह गरेकी छिन्।
Subscribe to this RSS feed